News 24 Television
आमाले अर्कै विहे गरिन, वुवाको निधनः १० वर्षमूनीका ३ बालिका सहारा खोज्दै
आमाले अर्कै विहे गरिन, वुवाको निधनः १० वर्षमूनीका ३ बालिका सहारा खोज्दै सन्तान हुर्काउन भन्दै भारत पसेका बुवाको मृत्यु र आमा अर्को विवाह गरेर गएपछि बालबालिकाको विचल्ली भएको छ । तीन बालिकाका वुवाले भारतमा आत्महत्या गरेपछि उनीहरु वेसहारा मात्रै बनेका छैनन्, जीवन कसरी चल्छ भन्ने अन्योलतामा समेत फसेका छन् । 
व्यवसायीको अवरोधले बसपार्क खाली, स्थानीय तह र सरोकारवाला पनि रमिते
व्यवसायीको अवरोधले बसपार्क खाली, स्थानीय तह र सरोकारवाला पनि रमिते सर्लाहीको मलंगवा नगरपालिका २ स्थित निर्मित बसपार्क अझै संचालनमा आउन सकेको छैन । २०७९ साल फागुन १ गते बाजागाजा सहित मलंगवा नगरपालिकाले उदघाटन गरेको नयाँ बसपार्क अझै संचालनमा आएको छैन ।
कुलमान र सरकारबीचको टसल उत्कर्षमा, रक्षात्मक बन्दै सरकार !
कुलमान र सरकारबीचको टसल उत्कर्षमा, रक्षात्मक बन्दै सरकार ! नेपाल विद्युत प्राधिकरण र सरकारबीचको विवाद चरम उत्कर्षमा छ । बक्यौता रकम उठानको सम्बन्धमा सरकार उद्योगीहरुको सवालमा नरम बन्दा नेपाल विद्युत प्राधिकरण भने यसको विपक्षमा छ । यसअघि विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले बक्यौता नतिर्ने ४९ उद्योगहरुमा विद्युत कटौति गरिदिएका थिए ।
बैशाखीले नरोकिएका मेचीनगरका मेयर 
बैशाखीले नरोकिएका मेचीनगरका मेयर  झापाको मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी योजना अनुगमनका क्रममा घाइते भएकाले करिब दुई महिना देखि बैशाखीको सहारामा काम गर्दैछन् ।
मेची नगर एक्सनमा उत्रियो, १० विघाहभन्दा बढी संरक्षण
मेची नगर एक्सनमा उत्रियो, १० विघाहभन्दा बढी संरक्षण झापाको मेचीनगर नगरपालिकाले सरकारी जग्गा अतिक्रमण गर्नेमाथि डोजर चलाएको छ । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा उपप्रमुख मीना पोखरेल उप्रेतीसहितको टोलिले विहीबार सरकारी स्वामित्वमा रहेको तर, नकलबन्दा टि–स्टेटले वर्षौंदेखि कब्जा गरि प्रयोग गरिरहेको दश विगाहाभन्दा बढी सरकारी जग्गामाथिको अतिक्रमण हटाएको हो । 
२६ वर्षमा पनि बन्न नसकेको कबर्ड हल, नेताहरुका कुरा मात्रै ठूला !
२६ वर्षमा पनि बन्न नसकेको कबर्ड हल, नेताहरुका कुरा मात्रै ठूला ! दार्चुलामा २०५६ सालमा शुरु गरिएको कबर्ड हल निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले आफ्नै पहलमा वि. सं. २०५६ सालमा कबर्ड हल बनाउन शुरु गरेका थिए । तर निर्माण सुरु गरिएको २६ बर्षसम्म पनि कवर्ड हल निर्माणाधीन अवस्थामै छ । 
उजाडिदै रारा राष्ट्रिय निकुन्ज, काठ तस्करी बढ्यो
उजाडिदै रारा राष्ट्रिय निकुन्ज, काठ तस्करी बढ्यो रारा राष्ट्रिय निकुञ्ज दिन प्रतिदिन उजाड बन्दै गएको छ ।  रारा तालको सुन्दरतासँगे १ हजार २४ प्रजातिका बनस्पतिले घेरिएको घना बनजङ्गलमा पछिल्लो समयमा काठ दाउरा चोरी निकासी हुन थालेपछि उजाडिन थालेको छ ।  
द पिक र वलरामको नेक्ससः जनकपुरको यात्री निवास ‘यौन अखडा’ बन्दै
द पिक र वलरामको नेक्ससः जनकपुरको यात्री निवास ‘यौन अखडा’ बन्दै भारतको तिरुमाला तिरुपती बालाजी ट्रस्टद्वारा जनकपुरधाममा निर्माण गरीएको यात्री निवासलाई जनकपुर क्षेत्र बिकास परिषद्का उपल्लो तहका पदाधिकारी र कर्मचारीको मिलोमतोमा द पिक हस्पिटालिटिलाई कौडीको भाउमा लिजमा दिएको खुलासा भएको छ । यतिसम्मकी यात्री निवास ठेक्का प्रक्रियामा लगाउनका लागि गठन गरिएको सुझाव समितिदेखि बैंक ग्यारेन्टीमा समेत सेटिङ्गकै भरमा मिलाई निवासलाई लिजमा...
सार्वजनिक शौचालय अभावले सास्ती कसलाई ?
सार्वजनिक शौचालय अभावले सास्ती कसलाई ? आज नोभेम्बर १९ अर्थात विश्व शौचालय दिवस । संयुक्त राष्ट्र संघले विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा सबैलाई पुर्याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गर्ने उदेश्यका साथ यो दिवश मनाउन थालिएका हो । तर पछिल्लो समय काठमाडौं उपत्यकामा केहि व्यवस्थित सार्वजनिक शैचालय निर्माण भए पनि शौचालय प¥याप्त नहुदाँ...
मुगुका कैदीबन्दी थुनामा राख्न अन्य जिल्लाहरु पठाइँदै
मुगुका कैदीबन्दी थुनामा राख्न अन्य जिल्लाहरु पठाइँदै मुगुमा कारागार भवन प्रयोगविहीन हुँदा थुनुवालाई अन्य जिल्ला स्थानान्तरण गर्नु पर्ने बाध्यता छ । निर्माण सम्पन्न भइ प्रयोगमा आउनुपर्ने भवन संरचना शहरी डिभिजन भवन जुम्लाले हस्तान्तरण नगरेपछि कैदीबन्दीदेखि थुनुवाहरु बाहिरका जिल्लामा पठाउनु परिरहेको छ । भवन ९ वर्षदेखि अलपत्र बन्दा राज्यको ठूलो धनराशी अनावश्यक खर्च भइरहेको छ । 
हराएको १ हजार रोपनी जग्गा खोज्दै टोखा नगरपालिका 
हराएको १ हजार रोपनी जग्गा खोज्दै टोखा नगरपालिका  वागमतीसहित काठमाडौं उपत्यकाका नौ वटा खोला क्षेत्रमा सडक निर्माण गर्ने, नदी नियन्त्रण गर्ने र ढल व्यवस्थापनको काम १५ वर्ष अघि सुरू भएको थियो । 
Weather Update