News 24 Television
एनसेल फाउन्डेसनको घोषणा गर्दै एनसेलले मनायो १९औं वार्षिकोत्सव 
एनसेल फाउन्डेसनको घोषणा गर्दै एनसेलले मनायो १९औं वार्षिकोत्सव  नेपालको पहिलो निजी क्षेत्रकोे जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का परियोजनाहरु सञ्चालन गर्नएनसेल फाउन्डेसनको घोषणा गर्दै, नेपाल र आम नेपालीलाई दूरसञ्चार सेवामार्फत जोड्न थालेको आफ्नो यात्राको १९औं वार्षिकोत्सव मनाएको छ । 
सूचना प्रविधि विकासमा एनसेलको भूमिका
सूचना प्रविधि विकासमा एनसेलको भूमिका सरकारी स्वामित्वको सेवा प्रदायकको एकाधिकार तोड्दै सन् २००४ मा मोबाइल टेलिफोन बजारमा प्रवेश भयो– अहिलेको एनसेल अर्थात मेरो मोबाइल । यसले २००५ देखि सेवा थालेपछि सिमकार्ड किन्न बस्नुपर्ने लाइनको बाध्यता त हट्यो नै महँगोमा सिमकार्ड किन्नुपर्ने अवस्थाको पनि अन्त्य गरिदियो । 
बाल सुधार गृहमा विजोग, बालबालिका मानसिक यातनामा 
बाल सुधार गृहमा विजोग, बालबालिका मानसिक यातनामा  १८ वर्ष उमेर नपुगेका बालबालिकाहरूले अपराध गरि सजाय भुक्तान गर्नुप¥यो भने कारागार पठाइँदैन । त्यस्ता दोषी बालबालिकालाई राख्नको लागि राज्यले विभिन्न स्थानमा बाल सुधार गृह स्थापना गरेको छ ।
बाग्लुङमा सरकारी गाडी दुर्घटना, गाउँपालिका उपाध्यक्षसहित ३ को मृत्यु
बाग्लुङमा सरकारी गाडी दुर्घटना, गाउँपालिका उपाध्यक्षसहित ३ को मृत्यु बागलुङको गलकोटमा जनप्रतिनिधि सवार सरकारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
निजी क्षेत्रको दबाबमा सरकार, संसदीय समिति अनिर्णित
निजी क्षेत्रको दबाबमा सरकार, संसदीय समिति अनिर्णित भ्रष्ट्राचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकबारे संसदीय समितिको छलफल अझै सकिएको छैन । भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्यादबारे चौतर्फी आलोचनापछि उक्त प्रस्ताव फिर्ता लिएका राजनीतिक दलहरु निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउनेबारेमा अझै स्पष्ट हुन सकेका छैनन् । संसदको सुशासन समितिले निक्र्यौल गर्न नसकेपछि थप छलफल गर्न उपसमिति...
ज्योति विकास बैंकका ग्राहकहरुलाई शाइन इखाडोल फिटनेस तथा रिक्रीयशन सेन्टरको विशेष छुट
ज्योति विकास बैंकका ग्राहकहरुलाई शाइन इखाडोल फिटनेस तथा रिक्रीयशन सेन्टरको विशेष छुट ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित "Shine Ikhadol Fitness & Recreation Center Pvt. Ltd” मा बैंकका ग्राहकहरूलाई १०% को विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।
पीडितले कालोझण्डा देखाएरै विरोध गरेपछि रविले के भने ?
पीडितले कालोझण्डा देखाएरै विरोध गरेपछि रविले के भने ? सहकारी ठगी आरोपमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरामा पीडितले कालो झण्डा देखाएका छन् । 
चाडबाडको मुखमा महंगी र कालोबजारी, रोक्ने कहिले ?  
चाडबाडको मुखमा महंगी र कालोबजारी, रोक्ने कहिले ?   यो वर्षको चाडबाड शुरु भइसकेको छ । चाडबाड शुरु भएसँगै ब्यापार बढ्ने भएकाले ब्यापारीहरु उत्साहित देखिन्छन् । 
काठमाडौं महानगरको सेवा अब मोबाइलबाटै, बालेनको चुनावी बाचा पुरा !
काठमाडौं महानगरको सेवा अब मोबाइलबाटै, बालेनको चुनावी बाचा पुरा ! काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ले आफ्नो चुनावी घोषणा गर्दैगर्दा सेवाग्राहीलाई सहुलीयत दिने प्रतिबद्धता गरेका थिए । 
मुगुका दर्जन बढी सरकारी कार्यालय भाडाका घरमा 
मुगुका दर्जन बढी सरकारी कार्यालय भाडाका घरमा  हिमाली जिल्ला मुगुमा रहेका १ दर्जन बढी संघ र प्रदेशका कार्यालय भाडाको घरमा सञ्चालन भइरहेका छन् । कार्यालयको आफ्नै सरकारी भवन नहुँदा बाहालमा लिएर सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । 
Weather Update