News 24 Television
एलओडीले ६ वसन्तमा धेरै पालुवा फेरेको छ : निर्देशक कुँवर
एलओडीले ६ वसन्तमा धेरै पालुवा फेरेको छ : निर्देशक कुँवर ‘यो क्लबको मेरुदण्ड भनेको यहाँका कर्मचारीहरु हुनुहुन्छ । उहाँहरू नभए आज हामी यसरी तपाइहरूको अगाडि उभिन सक्दिन थियौं। उहाँहरूको मेहनत र जाँगरले हामीलाई तपाईहरूको अगाडि उभिन सफल बनाएको छ’, एलओडी क्लबका निर्देशक भुपेन कुँवर दार्शनिक सुनिए । 
जिल्ला प्रशासन र नगरपालिका मिलेर नागरिकलाई गज्जबको सुविधा
जिल्ला प्रशासन र नगरपालिका मिलेर नागरिकलाई गज्जबको सुविधा नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता नामावली र विभिन्न प्रकारका सिफारिसका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा दैनिक रूपमा भिडभाड भइरहेको हुन्छ । 
विपिन जोशीलाई सकुशल फर्काउने इजरायली राजदुतको प्रतिबद्धता
विपिन जोशीलाई सकुशल फर्काउने इजरायली राजदुतको प्रतिबद्धता नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले हमास लडाकुहरूको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित फिर्तीको लागि आफु प्रयत्नरत रहेको बताएका छन् । हमासको आक्रमबाट इजरायलमा १० जना नेपाली विद्यार्थी मारिएका थिए । ती मध्ये ८ जना सुदूरपश्चिमका थिए भने सुदूरकै विपिन अझै सम्पर्कविहिन छन् । 
पुस्तक पढ्नुको मज्जा नै बेग्लै, पोखरामा बढे पढ्नेहरु 
पुस्तक पढ्नुको मज्जा नै बेग्लै, पोखरामा बढे पढ्नेहरु  पुस्तकलाई ज्ञानको भण्डार मानिन्छ । पुस्तक अध्ययनले मानिसलाई विभिन्न विचार, दर्शन, संस्कृति र दृष्टिकोणहरूसँग परिचित गराउँछ भने सोचलाई विस्तृत बनाउँदै जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पु¥याउछ ।
दलित सशक्तिकरण ऐन कार्यन्वयनमा सबै उदास
दलित सशक्तिकरण ऐन कार्यन्वयनमा सबै उदास २०७६ मंसिर २४ गते मधेश प्रदेश सरकारले दलित सशक्तीकरण ऐन पारित गर्दा मधेशका दलितको हकहित र जीवनयापनमा व्यापक सुधार आउने आशा राखिएको थियो । त्यसो त  ऐनको दोस्रो बुँदा मै ‘यो ऐन तुरुन्तै लागू हुनेछ ।’ भनेर उल्लेख गरिएको छ । तर ६ वर्ष पुग्नै लाग्दा  पनि १३ पृष्ठको ऐनमा...
‘पेटेन्ट राइट’को अधिकार खोज्दै ब्यवसायी
‘पेटेन्ट राइट’को अधिकार खोज्दै ब्यवसायी नेपालमा बौद्धिक सम्पत्ति चोरी हुने समस्या बढ्दै गएको छ । त्यसैले बौद्धिक सम्पत्ति संरक्षण ऐनका बारेमा बहसहरु भइरहेका छन् । ट्रेडमार्क र पेटेन्टको मुद्दाका विषयमा सरकारले विशेष कानूनी व्यवस्था गर्नुपर्ने ब्यवसायीहरुले माग गरिरहँदा सरकारले नयाँ किसिमबाट कानून अगाडि बढाउन चाहेको बताएको छ । 
मुगुमा फस्टाउदै रैथाने बाली, बजार पनि अकर्षक
मुगुमा फस्टाउदै रैथाने बाली, बजार पनि अकर्षक कर्णालीमा उत्पादन भएको रैथाने बालीको उत्पादन खरिदमा ग्राहकको आकर्षण बढ्दै गएको छ । पछिल्ला केहिवर्ष देखि यातायातको सहज पहुँच पुगेसँगै मुगुमा उत्पादन हुने स्थानीय रैथाने अन्नबालीको माग ह्वात्तै बढेको हो । गतवर्ष मात्र सिमीजोन कार्यालयले ५० प्रतिशत ढुवानी अनुदान दिए पछि मुगु जिल्लाबाट बाहिरी जिल्लामा ३ करोड ९० लाखभन्दा बढीको...
फेरि विध्वंशकारी भूकम्पको भविष्यवाणि ! नसच्चिए सबै खतम !  
फेरि विध्वंशकारी भूकम्पको भविष्यवाणि ! नसच्चिए सबै खतम !   भूकम्प आउँछ भन्ने थाहा त सबैलाई छ, तर तयारी कहिल्यै पूरा हुँदैन । यहि हो हाम्रो विडम्बना । गोरखा भूकम्पले झस्काएको दशक वितिसक्दा पनि नेपाली समाजको भूकम्पप्रतिको समझदारी शब्दमा सीमित छ, व्यवहारमा होइन ।
नेपाली समाजको नयाँ रोगः गाली गलौज मोह !
नेपाली समाजको नयाँ रोगः गाली गलौज मोह ! समाज नकारात्मक टिप्पणीमा रमाउने, कसैको देवत्वकरण र कसैलाई दानवीकरण गर्नेमा उद्दत देखिन्छ । युवा पुस्तामा सामाजिक सञ्जालको लतदेखि विभिन्न विषयमा चल्ने चर्चा, राजनीतिक गफगाफदेखि विभिन्न विषयमा हुने बहस छलफल र टिकाटिप्पणी नकारात्मक बाटोतर्फ मोडिदा सामाजिक मूल्य मान्यता र नेपाली युवापुस्तामा संकट पैदा हुने त होइन भन्ने डर देखिन थालेको छ...
सीमानाकामा तस्करको रजगज, पत्रकारलाई त्रासदी
सीमानाकामा तस्करको रजगज, पत्रकारलाई त्रासदी पत्रकारहरुको शान्ति सुरक्षा र प्रेस स्वतन्त्रताको रक्षाको माग गर्दै रुपन्देहीका पत्रकारहरु आन्दोलित भएका छन् । पत्रकार राधेश्याम विश्वकर्मामाथि तस्करहरुको समूहले गरेको दुव्र्यवहार र आक्रमणको प्रयासमा संलग्नलाई कारबाहीको माग गर्दै पत्रकारहरु आन्दोलित भएका हुन् । 
Weather Update