News 24 Television
पुनर्वास गएका भुटानी शरणार्थीको विजोग, भुटानले लखेट्दा नेपालमा बिचल्ली 
पुनर्वास गएका भुटानी शरणार्थीको विजोग, भुटानले लखेट्दा नेपालमा बिचल्ली  अमेरिकाले निष्कासन गरेका चारजना भुटानी नागरिक बिचल्लीमा पर्ने भएका छन् । अमेरिका निष्कासन र भुटानले अस्वीकार गरेपछि भारत हुँदै झापाको बेलडाँगी आइपुगेका चारजना भुटानीलाई नेपालले समेत निष्कासन गर्ने निर्णय गरेपछि उनीहरूले थप समस्या झेल्नुपर्ने भएको हो । 
शहरी विकास मन्त्रालयको बजेट भौगोलिक तथा जनसांख्यिक अनुपातका आधारमा सन्तुलित
शहरी विकास मन्त्रालयको बजेट भौगोलिक तथा जनसांख्यिक अनुपातका आधारमा सन्तुलित शहरी विकास मन्त्रालयले आर्थीक वर्ष ०८२\८३ का लागि सन्तुलित बजेट ल्याएको छ । बजेट भौगोलिक तथा जनसांख्यिक अनुपातका आधारमा सन्तुलित रहेको मन्त्रालय बताउँछ ।
सयौं घर उच्च खतरामा ! यस वर्ष वितण्डाकै सम्भावना ! पूर्वतयारी खोई ?
सयौं घर उच्च खतरामा ! यस वर्ष वितण्डाकै सम्भावना ! पूर्वतयारी खोई ? यस वर्ष विगतको तुलनामा मनसुन बढी सक्रिय हुनसक्ने अनुमान गरिएको छ । देशभर मनसुन शुरु भएसँगै विभिन्न जिल्लामा बाढी, पहिरो र डुबान शुरु भइसकेको छ ।  सुदूरपश्चिम प्रदेशमा पनि बाढी, पहिरोको उच्च जोखिम छ । 
ग्यास इन्धनमा नेपाल आत्मनिर्भर बन्ने बाटोमा, दैलेखमा ग्यासको खानी  
ग्यास इन्धनमा नेपाल आत्मनिर्भर बन्ने बाटोमा, दैलेखमा ग्यासको खानी   दैलेखको जलजलेमा पहिलोपटक वैज्ञानिक तरिकाले गरिएको गहिरो ड्रिलिङबाट मिथेन ग्यासको भण्डारण पुष्टि भएपछि नेपाल ऊर्जा आत्मनिर्भरताको यात्रामा निर्णायक मोडमा पुगेको छ । प्रारम्भिक नतिजा उत्साहजनक देखिएपनि अझै तीन सम्भावित परीक्षण बाँकी नै छ ।
जनप्रतिनिधि पौठेजारी खेल्दै ! एकविरुद्ध अर्को ज्यान मार्ने उद्योगतर्फ !
जनप्रतिनिधि पौठेजारी खेल्दै ! एकविरुद्ध अर्को ज्यान मार्ने उद्योगतर्फ ! सप्तरीको राजविराज नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीहरूको आपसी विवाद बढ्दो क्रममा अघि बढेपछि नगरपालिकाको कामकाज ठप्प छ । पछिल्लो दुई सातादेखि राजविराज नगरपालिकामा आन्दोलन भइरहँदा सेवाग्राहीहरू सेवाबाट वञ्चित भएका छन् ।
सावित्रीदेवी स्मृती प्रतिष्ठानद्वारा स्वास्थ्यकर्मी लामासहित अन्य व्यक्ति सम्मानित
सावित्रीदेवी स्मृती प्रतिष्ठानद्वारा स्वास्थ्यकर्मी लामासहित अन्य व्यक्ति सम्मानित ‘सावित्री देवी स्मृती प्रतिष्ठान’ले समाजमा योगदान पुर्‍याएका विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ । स्व सावित्री देवी न्यौपानेको १४ औँ स्मृति दिवसको अवसर पारेर विभिन्न व्यक्तिहरू सम्मानित भएका हुन् ।
न्यूज २४ कर्मी रिजाल 'स्काउट पत्रकारिता पुरस्कार २०८२' बाट सम्मानित 
न्यूज २४ कर्मी रिजाल 'स्काउट पत्रकारिता पुरस्कार २०८२' बाट सम्मानित  न्यूज २४ कर्मी सन्दीप शर्मा रिजाल नेपाल स्काउट पत्रकारिता पुरस्कार २०८२ बाट सम्मानित भएका छन्  । बिहीवार काठमाडौंमा आयोजित नेपाल स्काउटको ७४औं स्थापना दिवसको अवसरमा पत्रकार रिजाल सम्मानित भएका हुन् ।
Weather Update