अवरोधका बीच प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय प्रवेश
बिहीबार, चैत २१, २०८१
सहमति गरौं भन्दा उल्टै लफडा ! जिम्मा सारियो
बिहीबार, चैत २१, २०८१
संघीय निजामति सेवा सम्बन्धी विधेयकलाई टुंग्याउन गठित उपसमितिले टे«ड युनियन र कर्मचारीको ‘कुलिङ पिरियड’ तोक्ने विषयमा सहमति जुटाउन नसक्दा थप छलफल गर्न मुल समितिलाई सिफारिस गरेको छ ।
छाडा कुकुर बढेपछि शुरु भयो बन्ध्याकरण अभियान
बिहीबार, चैत २१, २०८१
महोत्तरीको शहरी तथा ग्रामीण क्षेत्रमा छाडा कुकुरको टोकाइका घटना बढेपछि स्थानीय पालिकाहरुले कुकुरहरुको स्थायी बन्ध्याकरण गर्न थालेका छन् । योसँगै स्थानीय पालिकाहरुले रेबिज रोगविरुद्धको खोप लगाइ छाडा कुकुरको व्यवस्थापन समेत गरिरहेका छन् ।
सुरेश रजकको मृ’त्युले उव्जाएका शंकास्पद प्रश्न, प्रत्यक्षदर्शी के भन्छन् ?
बुधबार, चैत २०, २०८१
चैत १५ गते काठमाडौंमा राजावादीको प्रदर्शनका बीच पत्रकार सुरेश रजक आफ्नो क्यामेरामा तस्वीर कैद गरिरहेका थिए । भीडले आक्रोश पोखिरहेका बेला भवनको तल्लो तलाबाट सल्किएको झिल्को एकाएक सुरेश रहेको चौथो तलासम्म फैलियो । सहयोगका लागि बाहिर हल्लाखल्ला समेत भयो । तर, सुरक्षाकर्मीले समयमै अग्रसरता देखाएनन् ।
सरकार र निर्मल निवास जुहारीः तीनकुने प्रकरणमा प्रहरीले कति गोलि चलायो ?
बुधबार, चैत २०, २०८१
राजावादी प्रदर्शनको क्रममा सुरक्षाकर्मीले स्थिति नियन्त्रण लिन गोली प्रहार गरेको छ । गोलीबाट एकजनाको ज्यान गएको पुष्टी भइसकेको छ भने केहिको उपचार जारी छ । यस्तोमा प्रहरीले तीनकुने क्षेत्रको हिंसा नियन्त्रणमा के ग¥यो ? यो विषय आम चासोमा छ ?
वनजंगल जोगाउन सिन्धुपाल्चोकमा यस्तो उपाय
बुधबार, चैत २०, २०८१
पुस–माघदेखि बढ्न थाल्ने आगलागी र डढेलोका घटना चैत, वैशाख र जेठमा उच्च हुन्छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार पनि यो समय बढी हावाहुरी चल्ने, सुख्खा मौसम हुने कारण आगलागीका घटना बढी हुने गर्छन् ।
वर्षेनी भत्ताको भारले थिच्दै, सरकार जोखिममा !
सोमबार, चैत १८, २०८१
नेपालमा सामाजिक सुरक्षाको अवधारणाले सैनिक द्रव्य कोषमार्फत राणाकालमा औपचारिकता पायो । अहिले सामाजिक सुरक्षाका कार्यक्रम छात्रावृत्ति, दिवा खाजा, निःशुल्क पाठ्यपुस्तक वितरण, ज्येष्ठ नागरिक भत्ता, अपाङ्गलाई सहायता, प्रधानमन्त्री रोजगार कार्यक्रम हुँदै पछिल्लो समयमा यसको दायरा व्यापक भइसकेको छ । हाल संघीय सरकारका विभिन्न मन्त्रालय तथा निकायहरूबाट ८० भन्दा धेरै सामाजिक सुरक्षाका...
बन्दको विरोध गर्ने व्यापारी नै उत्रिए बन्द र हडतालमा
शुक्रबार, चैत १५, २०८१
आर्थिक राजधानीको रुपमा परिचित वीरगञ्जको बजार बिहिवार बन्द गरिएको छ । प्रायः राजनीतिक दल वा अन्य विभिन्न संघसंगठनहरुको आन्दोलनका कारण बन्द बजार बन्द हुँदा वीरगञ्जका व्यवसायीहरुले विरोध गर्ने गर्थे । तर यसपटक तिनै व्यवसायीहरुले आफै सटर बन्द गरेर वीरगन्ज बन्द गरेका छन् ।
