हरेक वर्ष तापक्रम बढ्दै, नेपालमा भयंकर घटना हुनसक्ने !
शनिबार, कात्तिक २४, २०८१
पञ्चेश्वर जलविद्युत आयोजना बन्नेमा उर्जामन्त्री विश्वस्त
शनिबार, कात्तिक २४, २०८१
पञ्चेश्वर जलविद्युत परियोजनाको बारेमा नेपालमा चर्चा हुन थालेको लामै समय भइसक्यो । तर यसको निर्मााण् कार्य कसरी अघ बढ्छ भन्नेमै धेरै वर्ष बितिसकेको छ । तर हालै भारत भ्रमणबाट फर्किएका ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पञ्चेश्वर जलविद्युत आयोजना चाँडै अगाडि बढ्ने बताएका छन् ।
यसरी हुँदैछ पोखरा रित्तो ! किन हुँदैछ वेहाल ?
शनिबार, कात्तिक २४, २०८१
पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएपनि पर्यटकीय सिजनमा अपेक्षा अनुसारको पर्यटक नआएपछि भरिभराउ हुनुपर्ने पोखराका होटेलहरू रित्ता–रित्ता छन् ।
दैनिक १० घण्टा विमानस्थल बन्द सुनियोजित ! अर्बौ स्वाह हुँदै
शनिबार, कात्तिक २४, २०८१
अन्तर्राष्ट्रिय उडानहरूको ‘सेड्युल’ अस्तव्यस्त बनाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबारबाट दैनिक १० घण्टा बन्द भएको छ ।
चिलिमे–त्रिशूली प्रशारण लाइन बन्दा देशलाई फाइदै–फाइदा
शुक्रबार, कात्तिक २३, २०८१
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । रसुवाको आमाछोदिङ्मो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेँसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्म २८ किलोमिटर प्रसारण लाइन बुधबार साँझ चार्ज गरेर सञ्चालनमा ल्याइएको हो ।
महत्वकांक्षी परियोजनामा धक्काः पोखरामा किन हुन सकेन अन्तराष्ट्रिय उडान ?
शुक्रबार, कात्तिक २३, २०८१
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडान गर्न सरकारले विमान कम्पनीलाई छुटका अनेक प्याकेज ल्याउको छ । तर अझै पोखराबाट नियमित अन्तराष्ट्रिय उडान अनिश्चित छ ।
प्रधानमन्त्री र मन्त्रीलाई रिटले रिगटा ! कुलमान दबाउने योजना संकटमा
बिहीबार, कात्तिक २२, २०८१
विद्युत वक्यौता नतिर्ने अडानमा रहेका व्यवसायी र व्यवसायीलाई साथ दिइरहेको सरकारलाई सर्वोच्च अदालतले झड्का लगाइदिएको छ ।
भ्यूटावर दर्व्यसनीको कब्जामा, राज्यको करोडौ स्वाह
बिहीबार, कात्तिक २२, २०८१
बागमती प्रदेश सरकारले २ करोडभन्दा बढि रकम खर्च गरेर सिन्धुलीमा बनाएको शिद्धबाबा भ्यूटावर बनाएको छ । तर भ्यूटावर निर्माणपछि एकपटक पनि प्रयोगमै नआई जीर्ण बनेको छ ।
सम्झौता विरुद्धको रिट खारेज, नेपाललाई फाइदा हुने !
बिहीबार, कात्तिक २२, २०८१
सरकारले भारतसँग गरेको १० हजार मेगावाट विद्युत विक्रीको दीर्घकालीन सम्झौता विरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । पूर्व जलस्रोत सचिव सूर्यनाथ उपाध्यायले १० हजार मेगावाट विद्युत बेच्ने सम्झौताविरुद्ध रिट दायर गरेका थिए ।
छठको रौनक देशैभरी, तालतलैया र नदि किनार दुलहीझै टलक्क
बुधबार, कात्तिक २१, २०८१
तराई तथा मधेश क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्व मंगलवारदेखि सुरु भइसकेको छ । छठको रौनक चढ्दै जाँदा यसको मुख्य दिनको पूजा विधिका लागि राजधानी काठमाडौंदेखि तराई मधेशका जिल्लाहरूमा तीव्र तयारी चलिरहेको छ ।
छठमय बन्दै सर्लाही, सजिए खोला, नदी र पोखरी
बुधबार, कात्तिक २१, २०८१
मिथिलाञ्चल लगायत तराई÷मधेसमा हर्षोल्लासपूर्वक मनाइने छठ पर्वको तयारी शुरु भएको छ । यतिखेर सर्लाहीको ग्रामीण क्षेत्र लगायत विभिन्न ठाउँमा छठ मनाउनका लागि पोखरीको डिल र नदी किनारको सरसफाइ शुरु भइसकेको छ ।
माला, टीका र ढाकाटोपी लगाउँदा मख्ख विदेशी
सोमबार, कात्तिक १९, २०८१
हिन्दुहरुको दशैंपछिको दोश्रो ठुलो पर्व तिहारमा विदेशी समेत झुमेका छन् । पोखरामा रहेका विभिन्न देशका पर्यटकहरुले सामूहिक भाइटीका लगाउदै तिहार मनाएका छन् ।
भैरहवामा बल्ल उडान, पोखरामा कहिले ?
सोमबार, कात्तिक १९, २०८१
नेपालमा तीन अन्तराष्ट्रिय विमानस्थल छन् । तर, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाहेकले बिजनेस पाउन सकेका छैनन् । यसरी विमानस्थल विजनेसबिहीन बन्दा एकातर्फ विमानस्थल निर्माणको औचित्यमाथि प्रश्न उठिरहेको छ भने अर्कोतर्फ सरकारको क्षमतामाथि प्रश्न उठिरहेको छ ।
साताको लोकप्रीय
