केवलकार परियोजनाविरुद्ध पहिचानवादी सडकमा
बुधबार, माघ १६, २०८१
महानगर भर्सेस कवाडी व्यवसायी, प्रदर्शन चर्काउने तयारी
बुधबार, माघ १६, २०८१
काठमाडौं महानगर र कवाडी व्यवसायीबीचको विवाद पछिल्लो समय झनै चर्किँदै गएको छ । शहरभित्रै रहेका कवाडी संकलन केन्द्रहरुले सहरको सौन्दर्यता बिगारेको, आगजनीको जोखिम बढाएको र चोरीका घटनाहरू वृद्धी भएकोजस्ता कारण देखाउँदै महानगर कवाडी संकलन केन्द्र हटाउन लागिपरेको छ ।
झापामा अत्याधिक चिसो, मान्छे हिडडुल गर्ने समस्या, सुनसान देखिन थाले गाउँवस्ती
सोमबार, माघ १४, २०८१
चिसो बढ्न थालेसंगै झापामा जनजिवन प्रभावित हुन थालेको छ । झापासहित तराईका जिल्लाहरुमा विगत केहि दिनदेखि एकाएक बढेको जाडोले जनजिवन कष्टकर बनेको हो ।
गोली चलेपछि ‘मुकुम्लुङ पाथीभरा’ अस्तव्यस्त, किन चर्किरहेको छ आन्दोलन ?
सोमबार, माघ १४, २०८१
याक्थुङ लिम्बूहरुको आस्थाको केन्द्र मुकुम्लुङ (पाथीभरा देवी) मन्दिरमा केवलकार निर्माण गर्ने विषयको विवादका कारण अहिले उक्त क्षेत्र अस्तव्यस्त बनेको छ । मुख्यतः मुकुम्लुङ पाथीभरामा केवलकार निर्माण गर्ने विषयप्रति स्थानीय समूदायले घोर विरोध गर्दै आएका छन् । स्थानीय लिम्बू समूदाय र पहिचानवादी पक्षधरहरुले ३ वर्षदेखि नै यसको विरोध गर्दै आएपनि जबरजस्ती...
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् निर्वाचनमा यसकारण उम्मेदवारी दिँदैछन् लोकराज
आइतबार, माघ १३, २०८१
यहि माघ १८ गते हुने पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को ‘ऐतिहासिक प्रथम निर्वाचन २०८१’ को सरगर्मि बढेको छ ।
पानीकै लडाईले रगत बग्ने खतरा ! कहाँ–कहाँ छ भयानक जोखिम ?
आइतबार, माघ १३, २०८१
खानेपानीको समस्या दिनानुदिन जटिल बन्दै गइरहेको छ । जलवायु परिवर्तनका कारण हिमालहरूका पानीका स्रोतहरू सुक्दै गएका छन् र समथर क्षेत्रका सहरमा तीव्र शहरीकरणका कारण भूमिगत पानीको स्तर घट्दै गइरहेको छ । कति स्थानमा त, पानी वितरणको असमानता र राजनीतिक अस्थिरताले समस्यालाई अझ जटिल बनाइरहेको छ ।
स्थानीय तहको उत्पादन प्रवद्र्धन गर्न प्रदर्शनी
आइतबार, माघ १३, २०८१
यतिबेला देशका विभिन्न शहरहरुमा राष्ट्रिय उद्योगिक प्रदर्शनी मेलाहरु चलिरहेकोबेला मकवानपुरको हेटौडामा २ दिने मेला आयोजना गरिएको छ ।
कालिन्चोक देवी भगवती कि महाकाली ?
शनिबार, माघ १२, २०८१
समुन्द्र सतह बाट ३८४२ मिटरको उचाइमा रहेको कालिन्चोक गौरीशंकर हिमाल लगायत अत्यन्त मनमोहक प्राकृतिक दृश्यावलोकन गर्न पाउने नजिकको तीर्थस्थल भएकोले अचेल सो स्थान आकर्षक पर्यटन गन्तब्य भएको छ ।
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’, क–कसलाई कति फाइदा ?
शनिबार, माघ १२, २०८१
सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम अर्थात ‘ब्रेक थ्रु’ गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालुवाटारबाटै भर्चुअल रुपमा ‘ब्रेक थ्रु’ गरेका हुन् ।
कमजोर स्थानीय सरकार, व्यवसायीको निर्धक्क मनोमानी
शनिबार, माघ १२, २०८१
भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा सरकारले अर्बौ लगानी गरेको छ । सरकारी लगानीबाट बनेका यस्ता संरचनाहरु कतिपय प्रयोगमै आएका हुँदैनन् भने कतिपय छोटो समयका लागि मात्रै प्रयोगमा आउने र फेरी प्रयोगबिहिन हुने गरेका छन । यसैको एउटा उदाहरण हो ओखलढुंगाको एकमात्र बसपार्क । करोडौै लगानी र लामो समय लगाएर बनाइएको बसपार्क...
जहाजका लागि नयाँ सिस्टम ! अब आकाशमै रुमलिनु नपर्ने
शुक्रबार, माघ ११, २०८१
जहाज उडान–अवतरणका लागि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर प्रणाली लागू गरिएको छ । विमानस्थलमा बिहीबारदेखि यो प्रविधि लागू गरिएको हो ।
फिर्केका घरमा डोजर चल्ने ! फेवासँग यस्तो कनेक्सन !
शुक्रबार, माघ ११, २०८१
फिर्के खोलाको खोलाघर क्षेत्रभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाउन पोखरा महानगरपालिकालाई कानूनी बाटो खुलेको छ । खोलाघर भत्काउन महानगरले गत वर्ष कात्तिकमा जारी गरेको सूचनापछि परेको रिट निवेदन उच्च अदालत पोखराले खारेज गरिदिएपछि महानगरलाई काम गर्ने बाटो खुलेको हो । के अब महानगरले सार्वजनिक सम्पत्तिको संरक्षण गर्न डोजर चलाउने...
