नेपालको लाइफलाइन मानिएको फास्ट ट्र्याक : किन ढिलाई ?
शुक्रबार, माघ ११, २०८१
वैकल्पिक शक्ति निर्माताहरुपनि बालेनकै आड खोज्दै, सहानुभूतिको व्यग्र प्रतिक्षा
शुक्रबार, माघ ११, २०८१
पछिल्लो समय मूलधारका राजनीतिक दलहरुसँगको विमत्ति र उनीहरुको कार्यशैलीकै कारण पनि वैकल्पिक धार निर्माण गर्ने क्रम जारी छ ।
चिसो र हुस्सुले तराई मधेशमा सवारी चलाउनै समस्या
बिहीबार, माघ १०, २०८१
पछिल्लो एक सातादेखि रौतहट जिल्ला लगायत तराई मधेसमा शितलहर सँगसँगै बाक्लो हुस्सुका कारण जनजीवन अस्तव्यस्त बनेको छ । बाक्लो हुस्सु र चिसोको कारण जनजीवन कष्टकर त बनेकै छ, त्यसमाथि सवारी दुर्घटनाको जोखिम उच्च भएको छ । बाक्लो हुस्सुको कारण चालकहरुले नजिकैको दृश्य पनि नदेख्दा दुर्घटना जोखिम अन्य बेलाभन्दा उच्च रुपमा...
सरकारी सिमेन्ट उद्योगमा ताला, आफुखुशी मूल्य बढाउँदै नीजिको दादागिरी
बिहीबार, माघ १०, २०८१
सिमेन्टको मूल्यवृद्धि आकाशिएसँगै सर्वसाधारणले घर बनाउने सपना पूरा गर्न कठिनाइ भोग्नुपरेको छ । अर्कोतर्फ, उद्योगपतिहरू भने मूल्यवृद्धिको बहानामा मनग्य नाफा आर्जन गर्दैछन् । बजारमा प्रतिस्पर्धा नभएको र आपूर्ति शृंखला नियन्त्रणमा राखेर मूल्य बढाइएको आरोप उपभोक्ताहरूले लगाइरहेका छन् ।
प्रहरी दिवसकै दिन यस्तो खतरनाक उद्दार, छक्क परे गृहमन्त्री !
बिहीबार, माघ १०, २०८१
कुनै पनि आपतविपद्को समयमा कसरी उद्धार गरिन्छ भन्ने कौतुहल्ता सबैको मनमा हुन सक्छ । प्राकृतिक प्रकोप, अपहरण जस्ता आपदविपद्मा फसेका मानिसको उद्धार सशस्त्र प्रहरी बलले वा अन्य निकायले ग¥यो भन्ने हामीले सुन्ने गरेका पनि छौं ।
मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य सुरु, प्रदेशकै पर्यटन तथा आर्थिक विकासमा टेवा पुग्ने विश्वास
बुधबार, माघ ९, २०८१
ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण कार्य सुरु भएको छ ।
पोखरा महानगरमा भाँडभैलो, एमालेको बहिस्कार, कांग्रेसले लगायो ताला
बुधबार, माघ ९, २०८१
केन्द्रीय राजनीतिमा कुम जोड्दै सँगै हिँडिरहेका नेपाली कांग्रेस र एमाले पोखरा महानगरपालिकामा भने दुई ध्रुवमा विभाजित छन् । विशेष नगरसभाको निर्णय जस्ताको त्यस्तै कार्यान्वयन नभएको भन्दै एमालेले नगरसभाको बहिस्कार गरेको छ भने कांग्रेसका जनप्रतिनिधिहरूले महानगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्षमा ताल्चा लगाएका छन् । जसका कारण पोखरा...
अपाङ्गता भएकालाई सहज बनाउने गति, चरणबद्ध कार्यक्रम
बुधबार, माघ ९, २०८१
झापासहित कोशी प्रदेशका तीन जिल्लाहरुमा अपाङ्गता भएका व्यक्तिको पहिचान कार्य सम्पन्न गरिएको छ । कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेसन र स्थानीय तहको सहकार्यमा झापा, तेह्रथुम र ताप्लेजुङ जिल्लामा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरिएको हो । वडास्तरीय शिविर सञ्चालन गरि स्वास्थ्य परीक्षण, अपाङ्गता पहिचान र परिचयपत्र वितरण गरिएको...
गाजा युद्धविराम लागू, पहिलो सूचीमा परेनन् विपिन
सोमबार, माघ ७, २०८१
इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता आइतबारदेखि लागू भएको छ । शनिबार इजरायलको मन्त्रिपरिषदले दुई मन्त्रीको विरोधका बीच युद्धविराम सम्झौतालाई अनुमोदन गरेपछि बिहानदेखि लागू भएको हो । तर पहिलो चरणको ३३ जनाको सूचीमा हमासले बन्धक बनाएका नेपालमा विपिन जोशी भने परेका छैनन् ।
भारतीय बजार गुल्जार, नेपाली ब्यापारी ग्राहक कुर्दै
सोमबार, माघ ७, २०८१
पूर्वको मुख्य नाका काँकरभिट्टामा भारतीय बजारबाट किनमेल गरेर ल्याइएको सामानहरुमा अनिवार्य भन्सार महशुल लिने व्यवस्था कार्यन्वयन फितलो देखिएको छ । सरकारले २०८० साल साउन १ गतेदेखि नै देशका सबै नाकाहरुमा सीमावर्ती बजारबाट किनमेल गरेर ल्याएको एकसय रुपैयाँभन्दा बढी मूल्यको सामान अनिवार्य भन्सार लाग्ने नियम लागु गरेको थियो । तर, मेची...
नेपाल आहारपुरक सौन्दर्यबद्र्धक संघ एनएनसीएले प्रदेश समिति विस्तार
आइतबार, माघ ६, २०८१
नेपाल आहारपुरक सौन्दर्यबद्र्धक संघ एनएनसीएले प्रदेश समिति विस्तार गरेको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर बागमती प्रदेश विस्तार गरेको हो ।
राजपरिसद स्थायी समिति सदस्य गणेश बज्र लामाको निधन
आइतबार, माघ ६, २०८१
राजपरिसद स्थायी समिति सदस्य गणेश बज्र लामाको निधन भएको छ । बौद्ध स्तुपाको पूर्व प्रमुख धर्मगुरु चिनिया लामा समेत रहेका उहाँको विहिवार चावहिल स्थित ओम अस्पतालमा दिनको १२ः३० बजे उपचारको क्रममा निधन भएको हो ।
