News 24 Television
३० करोड घनमिटर ढुंगा बालुवा बगेर भारतमा
३० करोड घनमिटर ढुंगा बालुवा बगेर भारतमा निर्माण क्षेत्र संग प्रत्यक्ष रुपमा जोडिएको उद्योग हो क्रसर । राज्यले नेपालमा सञ्चालनमा रहेका क्रसर उद्योग सम्बन्धी मापदण्ड व्यवहारिक र वैज्ञानिक बनाउन नसक्दा दर्ता तथा नविकरणमा अझै समस्या छ । 
चट्टानमा खोपिए अनेक आकृति, पर्यटकको भीड
चट्टानमा खोपिए अनेक आकृति, पर्यटकको भीड पछिल्लो समय ओखलढुंगाका विभिन्न पहराका चट्टानमा विभिन्न आकृती कुँद्ने कार्य बढिरहेकोे छ । धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षणमा समेत सहयोग पुग्ने र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले लाखाँै खर्च गरेर यस्ता आकृतिहरु निर्माण भैरहेका छन् । 
हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने
हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे । 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना भारतीय नागरिकलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
आजको मौसम : गण्डकी, कोशी र बागमतीमा वर्षा
आजको मौसम : गण्डकी, कोशी र बागमतीमा वर्षा गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानमा अहिले हल्का वर्षा भइरहेको छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । 
निर्माण व्यवसायी खतरामा, वेमतलबी सरकार
निर्माण व्यवसायी खतरामा, वेमतलबी सरकार निर्माण क्षेत्रमा दिन प्रतिदिन समस्या विकाराल बन्दै गएको छ । व्यवसायीलाई ६० अर्ब भन्दा बढी रकम भुक्तानी गर्न नसकेको सरकारले चालु आर्थिक बर्षको पछिल्लो ९ महिनामा मात्रै २ सय २४ निर्माण कम्पनीलाई कालोसूचिमा राखेको छ । 
Weather Update