News 24 Television
टीआरसी विधेयकमा द्वन्द्वपीडित नै असन्तुष्ट 
टीआरसी विधेयकमा द्वन्द्वपीडित नै असन्तुष्ट  राजनीतिक दलहरुको राजनीतिक प्रतिशोधका कारण लामो समयदेखि टुंगिन नसकेको शान्ति प्रक्रियाको पूरा हुने बाटोमा रहेको नेताहरुले बताएका छन् । 
मालामाल प्राधिकरण, ८ वर्षमा ५५ अर्ब बढी नाफा
मालामाल प्राधिकरण, ८ वर्षमा ५५ अर्ब बढी नाफा नेपालमा विद्युतको इतिहाँस शताब्दीभन्दा लामो छ । नेपालमा बि.स १९६८ अर्थात सन १९११ मा नै विजुली बलेको थियो । उक्त समय ५०० किलोवाट क्षमताको फर्पिङ लघु जलविद्युत् परियोजनाबाट नेपालमा विद्युत बालिएको इतिहाँस छ । फर्पिङ एसियाकै दोस्रो जलविद्युत परियोजना हो । 
अदालतलाई छैन भनेको बिल कुलमानको हातमा, ‘एक ट्रक’ पठाए समितिमा !
अदालतलाई छैन भनेको बिल कुलमानको हातमा, ‘एक ट्रक’ पठाए समितिमा ! डेडिकेटेड र ट्रं«क लाइनका बिषयमा परेको मुद्दामा नेपाल विद्युत प्राधिकरणले अदालतलाई छैन भनेको टीओडी डेटा संसदको सार्वजनिक लेखा समितिलाई बुझाएको छ । 
खानेपानीभित्रै मच्चियो हंगामा : कोही अख्तियारमा, कोही सञ्जालमा  
खानेपानीभित्रै मच्चियो हंगामा : कोही अख्तियारमा, कोही सञ्जालमा   मधेश प्रदेशको मध्यविन्दुमा रहेको महोत्तरीको बर्दिवास विकासका पूर्वाधारदेखि व्यापार अनि शिक्षालगायतका विभिन्न पक्षले चर्चा रहेको शहर हो  । विकासका काममा फड्को मारिरहेको शहर हो बर्दिवास । तर, राम्रा कामको प्रशंसा भइरहेकै समय यहाँ विकृति र विसंगतिका ग्राफ पनि बढिरहेका छन् । 
ओलीविरुद्ध कुलमान विजयोउन्मुख, टीओडीले थप प्रष्ट्याउँदै 
ओलीविरुद्ध कुलमान विजयोउन्मुख, टीओडीले थप प्रष्ट्याउँदै  बक्यौता मिलानको सम्बन्धमा नेपाल विद्युत प्राधिकरण र उद्योगीबीच उब्जिएको विवाद नयाँ होइन । प्राधिकरणले डेडिकेटेड र ट्रंकलाईनमार्फत वितरण गरेको विद्युत महसुलबारे उद्योगीहरुहलाई चित्त नबुझेपछि यो विवाद सतहमा आएको थियो ।
रोकिएन हवाई दुर्घटनाः इयूको कालोसूची झन लम्बिने खतरा 
रोकिएन हवाई दुर्घटनाः इयूको कालोसूची झन लम्बिने खतरा  साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । दुई साता नबित्दै बुधबार पुनः डाइनेस्टि एयरको हेलिकोप्टर दुर्घटना भएको छ । हेलिकोप्टर दुर्घटनामामा परि क्याप्टेनसहित पाँच जनाको मृत्यु भएको छ । वर्षेनि भएका हवाई दुर्घटनाकै कारण युरोपेली संघ (इयू)ले नेपाललाई आफ्नो...
घट्टेपाखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ सँगै फास्ट ट्रयाक पूर्णताको आशा
घट्टेपाखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ सँगै फास्ट ट्रयाक पूर्णताको आशा राष्ट्रिय गौरव एवम् रणनीतिक महत्वको काठमाडौं–तराई÷मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ सँगै निर्माण कार्यले चाँडो पूर्णता पाउने अनुमान गरिएको छ ।
रगतमा रेडक्रसको अक्षम्य लापरबाही, सरकार रमिते
रगतमा रेडक्रसको अक्षम्य लापरबाही, सरकार रमिते नेपाल रेडक्रस सोसाइटीले मानव स्वास्थ्यसंग खेलवाड गरेको विषय सदनमा प्रवेश गरेकोे छ । समाज कल्याण परिषद्को प्रतिवेदनले नेपाल रेडक्रस सोसाइटीभित्र भ्रष्टाचारदेखि मानव स्वास्थ्यका विषयमा गम्भीर लापरवाही गरेको उल्लेख छ । 
पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामुको नाम चन्द्रमामा 
पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामुको नाम चन्द्रमामा  पहिलो नेपाली महिला सगरमाथा आरोही तथा राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको नाममा चन्द्रमाको क्रेटरको नाम राखिएको छ । 
भारी वर्षा प्रक्षेपणपछि रात्री बस सञ्चालनमा रोक
भारी वर्षा प्रक्षेपणपछि रात्री बस सञ्चालनमा रोक सोमवार रातीदेखि काठमाडौंसहित देशैभर परेको वर्षाले विभिन्न ठाउँमा बाढी पहिरोले क्षति पु¥याउनुका साथै विभिन्न डुबानमा परेका छन् । अझ दुई दिन भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले आंकलन गरेको छ । यो अवस्थामा सरकारले सुरक्षाको प्रवन्ध कसरी मिलाएको छ त ? 
पारिश्रमिक र पुर्नवहालीको माग गर्दै मजदुरहरु धर्नामा
पारिश्रमिक र पुर्नवहालीको माग गर्दै मजदुरहरु धर्नामा रुपन्देहीमा सञ्चालित टाइगर प्यालेस रिसोर्ट र त्यहाँ संचालित क्यासिनो एकपछि अर्को विवादमा पर्दै गएको छ । 
ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबिच सम्झौता
ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबिच सम्झौता ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ ।
Weather Update