महागढीमाईवासीका गुनासोमा मेयरको जवाफ
सोमबार, जेठ १२, २०८२
ऊर्जा नै अध्यारोमा ! सरकारले के ग¥यो ? के गरेन ?
आइतबार, जेठ ११, २०८२
नेपालमा जलविद्युत क्षेत्र आर्थिक विकासका लागि उच्च सम्भावना भएको क्षेत्र हो । यद्दपी, सरकारले बजेट व्यवस्थापनदेखि अन्य पक्षमा सहजिकरण खास नगरेको गुनासोहरु पनि आउने गरेका छन् । यद्दपी, विगतभन्दा अहिले सुधारका काम भएका छन् । अब थप सुधार र उच्च लाभ लिनका लागि के कसरी अघि बढ्नु उपयुक्त होला त...
गृहमन्त्री लेखक नै ट्रर्यापमा, फन्दामा पार्ने जाल कांग्रेसभित्रैबाट !
आइतबार, जेठ ११, २०८२
गृहमन्त्री रमेश लेखक विवादमा मात्रै फसेका छैनन्, पदबाट बाहिरिनुपर्ने आवाज समेत उठ्न थालेका छन् । नैतिकता देखाउदै राजीनामा दिनुपर्ने आवाज कांग्रेसभित्रैबाट उठिरहेका बेला गृहमन्त्री लेखकले भने गलत नगरेको जिकिर गरिरहेका छन् । तर, अध्यागमनमा भएको सेटिङ, उनको सचिवालयमा रहेकाहरुको विगत, सम्पर्क लगायत कुराले अरुलाई नैतिकताको पाठ सिकाइरहने लेखक ठूलो दबाबमा...
महानगरमा चुनौतिको चाङमा बालेनको सत्ताः घेराबन्दी वा शैलीको पटाक्षेप ?
शनिबार, जेठ १०, २०८२
काठमाडौं महानगरपालिका अहिले राजनीतिक प्रयोगशालामा परिणत भएको छ । जननिर्वाचित नेतृत्व, कानुनी प्रक्रिया र लोकतान्त्रिक मूल्यबीचको टकरावले राजधानीलाई ठप्प पार्ने जोखिम छ । मेयर बालेन्द्र शाहको स्वतन्त्रताको अभ्यास र संस्थागत प्रक्रियामाथि असहयोगबीचको द्वन्द्वले शासनको मुलभूत स्वरूपमै प्रश्न उठ्न थालेको छ ।
मापसे गरेर प्याराग्लाडिङ उडाउन ठीक्क परेका पाइलट प्रहरीको फन्दामा
शुक्रबार, जेठ ९, २०८२
नेपालका सडकमा ट्राफिक प्रहरीले सवारी चालकहरूको मादक पदार्थ वा लागु पदार्थ सेवनको चेकिङ गर्ने दृश्य सामान्यजस्तै भइसकेको छ । तर, पोखरामा भने यसपटक केही फरक दृश्य देखियो । ट्राफिक प्रहरीकै शैलीमा प्रहरीले प्याराग्लाइडिङ पाइलटहरूको पनि मादक पदार्थ वा लागु पदार्थ सेवन सम्बन्धी परीक्षण गरेको छ । परीक्षणको क्रममा एक जना...
निजामति ऐनविरुद्ध कर्मचारी, सिंहदरबारभित्र सचिवहरुको दौडधुप
शुक्रबार, जेठ ९, २०८२
संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको निजामती विद्येयकमा राखिएको दुई बर्षे कुलिङ पिरियड हटाउन माग राख्दै सचिवहरुले दबाब बढाई रहेका छन् । सचिवहरु मात्रै नभई शाखा अधिकृतहरुले उपसचिव र सहसचिवमा ७ बर्षसम्म परीक्षा दिन नपाउने र सुब्बाहरुको वृद्धि विकासलाइ रोक्ने खालको विद्येयकमा व्यवस्था गर्न नहुने भन्दै आपत्ति जनाएका...
अन्तर्राष्ट्रिय बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट हुँदै, पर्यटन क्षेत्रमा अपेक्षा
शुक्रबार, जेठ ९, २०८२
बाराको प्रसौनी गाउँपालिकामा जनप्रतिनिधिसँग स्थानीय मख्ख
बिहीबार, जेठ ८, २०८२
घरै अगाडिको सरकारको रुपमा रहेको स्थानीय पालिका र नागरिकबीच प्रत्यक्ष छलफल र बहस गराउने उद्देश्यले न्यूज २४ टेलिभिजनले शुरु गरेको सिधा कुरा मेयरसँगको पहिलो संस्करणको दोस्रो श्रृंखला बाराको प्रसौनी गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसँग स्थानीयले निर्धक्कसँग आफ्ना विचार र पालिकाभित्र भइरहेका विकास...
व्यापारीले हैरान पारे, जारी गरियो कारबाहीको चेतावनी, सम्पत्ति रोक्का !
बिहीबार, जेठ ८, २०८२
आन्तरिक राजश्व कार्यालय भैरहवा अन्तर्गत रहेका एक सय हारहारी व्यवसायिक फर्महरुको कर वक्यौता एक अर्ब बराबर छ । तर, कयौं करदाता वर्षांैदेखि राजश्व कार्यालयको सम्पर्कमा छैनन् । वर्षभर कारोबार गर्ने तर समयमै कर नतिर्दा राजश्व कार्यालयलाई कर असुलीमा टाउको दुखाई भइरहेको छ । पछिल्लो पटक राजश्वले सार्वजनिक सूचना नै जारी...



