News 24 Television
बागमती प्रदेशकै सुविधायुक्त दाबी गरिएको रंगशालाको विजोग
बागमती प्रदेशकै सुविधायुक्त दाबी गरिएको रंगशालाको विजोग सिन्धुलीमा झण्डै दुई वर्षदेखि प्रयोगविहिन कालिमाटी रगंशाला कुरुप हुँदै गएपछि सरोकारवाला निकायले चासो देखाएका छन् । रगंशाला प्रयोगमा ल्याउन जनप्रतिनिधि सहित स्थानीय समेत लागि परेका छन् । 
नेपाली महिलाको खेलले विश्व चकित ! विश्वमञ्चमा वर्चश्वको यात्रातर्फ...
नेपाली महिलाको खेलले विश्व चकित ! विश्वमञ्चमा वर्चश्वको यात्रातर्फ... खेलकुदमा महिला खेलाडीहरूको सहभागिता र सफलताले पछिल्लो दशकमा उल्लेखनीय छलाङ मारेको छ ।  अहिले महिलाहरू विभिन्न खेलकुदमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्, चाहे त्यो फुटबल, क्रिकेट, भलिवल, भारोत्तोलन, कुस्ती, अथवा अन्य खेल होस् । 
भैरहवामा अन्तराष्ट्रिय उडान हुँदा व्यवसायीलाई राहत 
भैरहवामा अन्तराष्ट्रिय उडान हुँदा व्यवसायीलाई राहत  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवाहरूले धमाधम उडान थालेका छन् । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतीका लागि दैनिक १० घण्टा बन्द छ । 
ककनी- २ मा उपनिर्वाचनको सरगर्मी
ककनी- २ मा उपनिर्वाचनको सरगर्मी
सूर्य दर्शन सहकारीमा हजारौँ घर न घाटको, पीडितको रुवावासी 
सूर्य दर्शन सहकारीमा हजारौँ घर न घाटको, पीडितको रुवावासी  सहकारी सञ्चालकहरूले बचत रकम अपचलन गर्दा पीडित बनेका बचतकर्ताहरूको सङ्ख्या सयौं छ । तर एकथरी पीडित यस्ता छन्, जसको पीडा देख्दा जो कसैको पनि आँखा रसाउछ । 
देशमै केही गरौ भन्ने उद्धाहरण बनेका रेशम, देशमा सम्भावनाको खानी देख्छन् 
देशमै केही गरौ भन्ने उद्धाहरण बनेका रेशम, देशमा सम्भावनाको खानी देख्छन्  हामीलाई लाग्छ व्यवसाय गर्न ठूलो लगानी, फ्यान्सी डेकोरेसन, भव्य पूर्वाधार चाहिन्छ । त्यसमा पनि धेरैजसो मानिसहरू आफ्ना नियमित जागिरमा रमाइरहेका बेला, केही साहसी व्यक्तिहरूले भने आफ्नै व्यवसाय सुरु गरेर नयाँ यात्रा तय गर्छन् । 
कोप–२९ मा यस्तो पनि ! डोनाल्ड ट्रम्पको के छ विचार ? 
कोप–२९ मा यस्तो पनि ! डोनाल्ड ट्रम्पको के छ विचार ?  जलवायु परिवर्तनबारे केन्द्रित भएर हरेक वर्ष गरिने कोप सम्मेलनमा नेपालको पनि सहभागीता रहदै आएको छ । यो वर्षको कोप–२९ औ सम्मेलनमा पनि नेपालले सहभागीता जनाइरहेको छ ।
यता बागमतीका उपलब्धि, उता झन्झट्मा पार्दै प्रतिपक्षी !
यता बागमतीका उपलब्धि, उता झन्झट्मा पार्दै प्रतिपक्षी ! बागमती प्रदेश सरकारले आफ्नो सय दिनको उपलब्धि सार्वजनिक गरेको छ । प्रदेश संरचनाकै इतिहासमा पहिलो पटक बागमतीको नेतृत्व गर्ने अवसर पाएको नेपाली कांग्रेस नेतृत्वको सरकारले हाते पुस्तिका नै तयार गरेर उलब्धिहरु सार्वजनिक गरेको हो । तर, प्रदेश सरकारले उपलब्धि सार्वजनिक गरेकै दिन प्रमुख प्रतिपक्षी दलले सरकारको काम कारबाहीमा खोट लगाउँदै...
आत्मरक्षा तालिमले चमत्कार ! १० हजार महिला वल्र्ड रेकर्ड बनाउँदै !
आत्मरक्षा तालिमले चमत्कार ! १० हजार महिला वल्र्ड रेकर्ड बनाउँदै ! महिला तथा बालिका हिंसाको घटना विश्वभर नै बढ्दो क्रममा छन् । घटनाक्रमको विकास हेर्दा महिला तथा बालिकाहरुलाई आत्मबल र आत्मरक्षाको आवश्यकता छ । 
रविको बयान चलिरहँदा भैरहवामा सहकारी पीडितको प्रदर्शन 
रविको बयान चलिरहँदा भैरहवामा सहकारी पीडितको प्रदर्शन  सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई मंगलवार रुपन्देही पु¥याई बयान लिन शुरु गरिएको छ  । 
ग्रीन हाइड्रोजन अनुसन्धान र उत्पादनमा सरकारको बिलम्ब किन ?
ग्रीन हाइड्रोजन अनुसन्धान र उत्पादनमा सरकारको बिलम्ब किन ? विश्व हाइड्रोजन प्रविधिमा जानका लागि ठूलो लगानीका लागि अग्रसर बन्दै गएको छ । नीतिहरू पनि हाइड्रोजन र उर्जा रुपान्तरणकै वरिपरि बनिरहेका छन् । 
विश्व रेकर्डको तयारीः १० हजार किशोरीलाई आत्मरक्षा तालिम
विश्व रेकर्डको तयारीः १० हजार किशोरीलाई आत्मरक्षा तालिम आत्मरक्षा तालिम यस्तो सीप र प्रविधि हो, जसले संकटको समयमा आफूलाई सुरक्षित राख्न मद्दत गर्छ । आत्मरक्षा तालिमले शारीरिक तागत र मानसिक साहसको विकास गर्दै आत्मविश्वासलाई बढाउँछ । 
Weather Update