News 24 Television
मेलम्ची खानेपानी आजदेखि बन्द हुने
मेलम्ची खानेपानी आजदेखि बन्द हुने मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्न लागेको छ । मेलम्ची नदीको बहाब बढेर नदीमा बाढी आई धमिलिन थालेपछि आयोजना बन्द गर्न लागिएको हो । 
सांसदहरुले नै पाएनन् काठ उपयोग गर्न 
सांसदहरुले नै पाएनन् काठ उपयोग गर्न  सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटबारे मन्त्रालयगत शिर्षकमा छलफल भएका छन् । तर विभिन्न मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरुले नै बजेटबारे असन्तुष्टिहरु जनाएका छन् । 
हिमालहरुमा यस वर्ष के–के भयो ? 
हिमालहरुमा यस वर्ष के–के भयो ?  यस वर्ष सरकारले हिमाल आरोहणबाट मात्रै ६८ करोड रुपैयाँ भन्दा बढी राजश्व प्राप्त गरेको छ । 
उपप्रधानमन्त्री श्रेष्ठ ‘एसिया सहयोग संवाद’मा भाग लिन इरान प्रस्थान
उपप्रधानमन्त्री श्रेष्ठ ‘एसिया सहयोग संवाद’मा भाग लिन इरान प्रस्थान उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसियाका ३५ देश सदस्य रहेको अन्तरसरकारी सङ्गठन ‘एसिया कोअपरेशन डाइलग (एसिडी)का विदेश मन्त्रीहरुका १९औँ बैठकमा भाग लिन आइतबार इस्लामिक गणतन्त्र इरान प्रस्थान गरेका हुन । 
‘नो भेहिकल जोन’ विश्वकै सुन्दर अभ्यास, न्यूरोडमा तगारो किन ?
‘नो भेहिकल जोन’ विश्वकै सुन्दर अभ्यास, न्यूरोडमा तगारो किन ? ‘नो भेहिकल जोन’ बनाउने काठमाडौं महानगरको योजनामा न्युरोडका बासिन्दा तगारो बनिरहेका छन् । न्युरोड सवारीसाधनकै लागि बनाइएको स्थानीयको जिकिर छ । 
खनीजमा खान खोज्दा गोदावरी नगरपालिका प्रमुख सहित १४ जना अख्तियारको फन्दामा
खनीजमा खान खोज्दा गोदावरी नगरपालिका प्रमुख सहित १४ जना अख्तियारको फन्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु नियमित रुपमा भ्रष्टचार विरुद्ध संसदमा आवाज उठाइ रहेका छन । यसै क्रममा गोदावरी नगरपालिकामा खनिज पदार्थ उत्खननमा भइरहेको राजस्व घोटालाबारे रास्वपा सांसद तोषिमा कार्कीले संसदमा आवाज उठाएकि थिइन । 
मुख्यमन्त्रीसहित भारतीय राजदूतले गरे लुम्बिनीमा योगाभ्यास  
मुख्यमन्त्रीसहित भारतीय राजदूतले गरे लुम्बिनीमा योगाभ्यास   बुद्धजन्मस्थल लुम्बिनीमा विहीवार नै योग दिवस मनाइएको छ । १० औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा योगभ्यास गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो । हरेक वर्ष जुन २१ गते योग दिवस मनाइन्छ । 
घना जंगलमा पुगेर बालबालिकाले गरे सैन्य अभ्यास 
घना जंगलमा पुगेर बालबालिकाले गरे सैन्य अभ्यास  कुनै समय घर बाहिर खेल्न गएका बालबालिकालाई घरमा फर्काउनै हम्मेहम्मे पर्दथ्यो अभिभावकलाई । तर, अहिले तिनै अभिभावकले बालबालिकालाई मोबाइल, टीभीलगाएतका विद्युतीय उपकरणमा कति झुण्डिएको भन्दै घर बाहिर खेल्न जाऊ भन्नुपर्ने अवस्था छ । 
चीनका लागि नेपाल खतरा, यसरी खोजिदै समाधान !
चीनका लागि नेपाल खतरा, यसरी खोजिदै समाधान ! पछिल्ला दिनहरुमा चीनले नेपालमा उच्चस्तरीय राजनीतिक भ्रमणलाई तीव्रता दिइरहेको  छ । भ्रमणको विस्तारमा आक्रामक देखिन्छ, चीन । 
कानूनी परामर्शमा जुट्यो संसदीय छानबिन समिति
कानूनी परामर्शमा जुट्यो संसदीय छानबिन समिति सहकारी संस्थाको वचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कानूनी परामर्श शुरु गरेको छ ।  बुधवार संसद भवन परिसरमा बसेको संसदीय छानबिन विशेष समितिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानून आयोग लगायतका पदाधिकारीहरुसँग छलफल गरेको हो । बैठकपछि जानकारी दिँदै विशेष समितिका सभापति सूर्यबहादुर...
Weather Update