लोक रिझ्याइँमा बालेन र कुलमान
बुधबार, पुस २३, २०८२
कांग्रेसमा बढ्यो विवादः गगन–विश्व के गर्लान् ? बहुमत र अल्पमतको खेलले तनाव जारी
बुधबार, पुस २३, २०८२
नेपाली कांग्रेसको विवाद उत्कर्षमा पुग्न थालेको छ । पार्टी कार्यालय सानेपामा विशेष महाधिवेशन पक्षधरले हुलहुज्जत नै गरेपछि यो विषय थप चर्किने देखिन्छ । कांग्रेस नेता बिमलेन्द्र निधिमाथि दुव्र्यवहार समेत भएपछि कांग्रेसमा महामन्त्रीद्वयमाथि ठूलो प्रश्न समेत गर्न थालिएको छ ।
सेन्सर बोर्डमा प्रमाणिकरण समिति राख्ने सरकारको तयारी
मंगलबार, पुस २२, २०८२
सरकारले चलचित्रसम्बन्धि सेन्सर बोर्डमा प्रमाणिकरण समितिको व्यवस्था गर्ने भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सो बोर्डमा रहेको जाँच समितिको सट्टामा प्रमाणिकरण समिति राख्न उपयुक्त हुने धारणा राखेका छन् ।
