News 24 Television
काठमाडौंमा आन्दोलन गर्ने समाचार बाहिरिएसँगै सुरक्षा व्यवस्था मजबुत
काठमाडौंमा आन्दोलन गर्ने समाचार बाहिरिएसँगै सुरक्षा व्यवस्था मजबुत काठमाडौंमा आन्दोलन गर्ने समाचार बाहिरिएसँगै नेपाली सेनाले सुरक्षा व्यवस्था मजबुत बनाएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अहिले सेनाले सुरक्षा व्यवस्था मजबुत बनाएको हो ।
सिंहदरबारमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन
सिंहदरबारमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेन जेन जी पुस्ताले गरेको आन्दोलनका क्रममा सिंहदरबारमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सर्वोच्च अदालत, जिल्ला अदालत काठमाडौं, सरकारी वकीलको कार्यालय, वैद्य खाना, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिंहदरबारभित्र रहेका मन्त्रालयहरु राष्ट्रपति भवन शितल निवास, संसद भवन लगायतका सरकारी सम्पतीहरु जलेर ध्वस्त भएका छन् ।
Weather Update