जेन–जीले देशभर पावरफुल दृष्य देखाए, सरकारले मच्चायो बर्बरता !
मंगलबार, भदौ २४, २०८२
बारामा बाघबाट मान्छे जोगिनै गाह्रो ! हिड्दा–हिड्दै आहार बनाउँदै !
सोमबार, भदौ २३, २०८२
बारामा पछिल्लो समय बाघले आतंक मच्चाएको छ । बारामा तीन महिनामा बाघको आक्रमणबाट चार जनाको मृत्यु भइसकेको छ । यसरी बढ्दो बाघ आतंकका कारण स्थानीयवासी त्रासमा छन् ।


