News 24 Television
बागमतीमा सहकारीका फाइल जोगिए, पीडितलाई राहत
बागमतीमा सहकारीका फाइल जोगिए, पीडितलाई राहत बागमती प्रदेशमा रहेका १४ वटा मन्त्रालयहरु मध्येको एक मन्त्रालय हो, सहकारी तथा गरिबी निवारण मन्त्रालय । पछिल्लो समय आम नागरिकको समस्याको जडको रुपमा रहेको सहकारी सम्बन्धि समस्या हल गर्ने प्रमुख थलो बनेको थियो यो मन्त्रालय । जेन–जी को प्रदर्शनको आक्रोशबाट यस मन्त्रालय पनि अछुतो रहन सकेन ।
क्षणभरमै ध्वस्त वीरगञ्ज, अहिले कस्तो छ अवस्था ?
क्षणभरमै ध्वस्त वीरगञ्ज, अहिले कस्तो छ अवस्था ? जेन–जीको आन्दोलनका क्रममा तोडफाड तथा आगजनीका कारण पर्साको वीरगञ्ज महानगरपालिका कार्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । कार्यालय भवन क्षति हुनुका साथै सरसामानहरु समेत लुटपाट हुँदा वीरगञ्ज महानगरपालिकालाई करोडौँको नोक्सानी भएको छ, भने सबै महत्वपूर्ण कागजातहरु पनि जलेर नष्ट भएका छन् ।
Weather Update