अब नेपाली नागरिकता क–कसलाई दिने ? कसरी गर्ने वास्तविकता जाँच ?
बिहीबार, जेठ २२, २०८२
५ दिने राजावादी प्रदर्शनको चिरफार, आन्दोलन तितिरवितरको खतरा, के पाए के गुमाए ?
बिहीबार, जेठ २२, २०८२
राजीनामा देऊ, राजीनामा नदेऊ !
बिहीबार, जेठ २२, २०८२
भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकमाथि लागेको आरोपले देशको संसद् नै ठप्प पारिदिएको छ । दुईतिहाइ बहुमतको बलमा बनेको बलियो भनिएको सरकारले संसद् चलाउन नसक्दा शासन प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ । प्रतिपक्षले मन्त्रीको राजीनामा, प्रधानमन्त्रीको स्पष्ट जवाफ र उच्चस्तरीय छानबिनको माग गर्दै संसद् अवरुद्ध पारेको छ । गृहमन्त्रीको...
मनसुनजन्य विपद्लाई ध्यान दिँदै बाग्मती नदिमा गेग्रान हटाउने काम भइरहेको छ : उपप्रधानमन्त्री सिंह
बुधबार, जेठ २१, २०८२
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशामन सिंहले वर्षातको मौसममा हुन सक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै बाग्मती नदिमा गेग्रान हटाउने काम भइरहेको बताएका छन् ।
सरकार नटेर्ने व्यवसायी, कारबाही गर्नै नसक्ने सरकारः मर्कामा सर्वसाधारण
बुधबार, जेठ २१, २०८२
सार्वजनिक यातायातलाई नोियमन गर्नुपर्ने सरकार आफै व्यवसायीसंग डराउँदा सार्वजनिक यातायात क्षेत्र थप संकटमा फस्ने खतरा बढ्दै गएको छ । सरकारले सार्वजनिक यातायातलाई अत्यावश्यक सेवामा राखेपनि कानून कार्यान्वयनमा प्रभावकारी कदम चाल्न नसक्दा सर्वसाधारणको जनजीवन अस्तव्यस्त मात्रै बनेको छैन, सरकारको कार्यक्षमतामाथि समेत प्रश्न र शंका उब्जिएका छन् ।
वीरगञ्जमा इन्टरनेटका तार १५ दिनभित्रै ब्यवस्थित गरिने
बुधबार, जेठ २१, २०८२
वीरगञ्जमा सडक तथा पोलहरुमा जथाभावी झुण्डिएको इन्टरनेट तथा टेलीफोनको तारले नगरलाई कुरुप बनाएको छ । सुन्दर र सफा सहर बनाउने परिकल्पना बोकेको वीरगञ्ज महानगरपालिकालाई तार व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको बेला गर्मीयाममा हावाहुरी तथा विद्युत सर्टका कारण आगलागीका घटना वृद्धिले चुनौती थपिएको छ ।
सानो सिद्धार्थनगरमा जिल्ल पार्ने विकास निर्माणका काम
बुधबार, जेठ २१, २०८२
भौगोलिक हिसावले सानो तर विकासका हिसावले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका मुलुकमै अग्रणी छ । २०७९ को निर्वाचनपछि पालिकामा जनप्रतिनिधि आइसकेपछि प्रविधिमैत्री, हरियाली नगर, छाडा चौपाया व्यवस्थापन, पूर्वाधार विकास लगायतका क्षेत्रमा केही सकारात्मक काम भइरहेका छन् ।
भिजिट भिसाले खुइलिदै गृहमन्त्री, राजनीतिक लाभ उठाउने सत्ता प्रतिपक्षी खेल
बुधबार, जेठ २१, २०८२
गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा लागेको आरोपले संसद बन्धक बन्न पुगेको छ । गम्भीर आरोपमा मुछिएका मन्त्री लेखकको बचाउमा उत्रिनुपर्नाले सत्तापक्ष आफै संसद चलाउन तयार छैन भन्ने भाष्य स्थापित हुँदैछ भने राजनीतिक नैतिकताको प्रश्न समेत पेचिलो बनेको छ । तर, प्रतिपक्षले राजीनामादेखि छानविनको माग राख्दै गरिरहेको मागमा सरकार किन...


