News 24 Television
संसद अवरोधले मच्चायो बबण्डर ! ओलीले चलाए विपक्षी गलाउने अस्त्र  
संसद अवरोधले मच्चायो बबण्डर ! ओलीले चलाए विपक्षी गलाउने अस्त्र   पछिल्लो एक हप्ता यताको मुलुकको राजनीतिक माहोल थप गर्माएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई जोडेर गर्माएको माहोलले प्रतिनिधिसभा ठप्प छ । अहिले फेरि पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि राजनीति वृत्तमा हंगामा नै भएको छ । 
अल्टिमाको तेस्रो स्टोर नयाँ बानेश्वरमा, ग्राहकलाई अफरै–अफर 
अल्टिमाको तेस्रो स्टोर नयाँ बानेश्वरमा, ग्राहकलाई अफरै–अफर  अडियो र वेयरेबल ब्रान्ड, अल्टिमा लाइफस्टाइलले काठमाडौंको नयाँ बानेश्वरमा आफ्नो तेस्रो आधिकारिक रिटेल स्टोर संचालनमा ल्याएको छ ।
सत्ता भर्सेस प्रतिपक्षी जुहारी, आ–आफ्नो दम जाँच्दै नेताहरु ?
सत्ता भर्सेस प्रतिपक्षी जुहारी, आ–आफ्नो दम जाँच्दै नेताहरु ? संसद बैठक बस्न नसक्ने स्थिति थप बलियो बन्दै गएको छ । भिजिट भिसा प्रकरणका कारण संसद लम्बेतान बन्न पुगेको छ भने, सत्ता र प्रतिपक्षी दल आमनेसामने बनेका छन् । यस्तो स्थितिमा संसद कहिलेदेखि सञ्चालन होला ? यो आम प्रश्न बनेको छ । 
Weather Update