हार्ने छुट नपाएको नेपाल, दिपेन्द्रको कमजोर सुरुवात, गुल्शन–कुशल चम्किए
बुधबार, जेठ २१, २०८२
हरेक व्यवस्थाले आफ्नो चिहान आफै खन्छ, गणतन्त्र अब के हुन्छ ?
मंगलबार, जेठ २०, २०८२
पछिल्ला केही घटनाक्रमहरूले वर्तमान काँग्रेस एमाले गठबन्धनको सत्ताको साख नराम्ररी गिराएको छ । राजावादीहरुको कुरै छाडौँ परिवर्तन, सुशासन, युवा नेतृत्व र रुपान्तरणका कुरा गर्ने विपक्षी दलका नेताहरु तथा कतिपय पार्टीकै नेताहरुलाई दमन गर्न सत्ता र शक्तिको दुरुपयोग भइरहेको छ । मान्छेलाई जिउँदै इँटाभट्टामा हालेर मारेर जन्मकैद भोगिरहेका आलमजस्ता व्यक्तिको संरक्षण...
गृहमन्त्रीले राजीनामा र प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद असघ बढ्दैन : रास्वपा
सोमबार, जेठ १९, २०८२
मन्त्रीहरुलाई ओलीको निर्देशनः संसदीय काममा बढी ध्यान दिनुस्
सोमबार, जेठ १९, २०८२
सोमवार बानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले कर्मचारीहरुले सहयोग गर्छन् भनेर संसदीय गतिविधिलाई नछल्न आग्रह गरे । उनले बजेटबारे सांसदहरुले राखेका धारणाहरु सुनेर सोहीअनुसारको जवाफ दिन आग्रह गरे । उनले संसदीय छलफलमा सहभागी भइ संसदीय छलफललाई महत्व दिएर अघि बढ्न आग्रह गरे ।
नागरिकको सहज सेवामा अड्को थाप्दै यातायात ब्यवसायी
सोमबार, जेठ १९, २०८२
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली ल्याएर कार्यान्वयन गरेपछि गण्डकी प्रदेशसंगै देशभरका सार्वजनिक यातायात व्यवसायीहरु आन्दोलित भएका छन् । उनीहरुले नियमावली खारेज गर्नुपर्ने माग राख्दै आन्दोलन थालेका छन् ।
उनीहरुले सार्वजनीक यातायातलाई नै प्रभावित गर्न सरकार नै लागि परेको भन्दै आफुहरुको ७ बुदे माग तत्काल कार्यान्वयन नगरे व्यवस्था नै पल्टाउने...


