News 24 Television
विरोधका आवाज सम्हाल्न गाह्रो, ओली आफ्नै अडानबाट ब्याक !
विरोधका आवाज सम्हाल्न गाह्रो, ओली आफ्नै अडानबाट ब्याक ! प्रधानमन्त्री केपी ओली आफ्ना अडानबाट पछि हट्न थालेका छन् । गणतन्त्रविरुद्धको आन्दोलन र त्यसबाट सिर्जित अवस्थाका कारण पनि प्रधानमन्त्री ओली अडान कायमै राख्दा समस्या सिर्जना हुनेतर्फ सचेत बनेको देखिन्छ । तर, ओलीले किन यस्तो गर्न खोजे त ?
राजावादीको प्रदर्शनबाट भएको क्षतिको पूर्ण जिम्मेवारी प्रसाईंले लिनुपर्छ : गृह मन्त्रालय
राजावादीको प्रदर्शनबाट भएको क्षतिको पूर्ण जिम्मेवारी प्रसाईंले लिनुपर्छ : गृह मन्त्रालय व्यक्तिका निजी सम्पती, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत यातायातका साधनहरूमाथि भएको तोडफोड र आगजनीका अमानवीय एवं अमर्यादित घटनाहरू गैरकानूनी तथा घोर भत्र्सनायोग्य गर्दै मन्त्रालयले हिंसात्मक एवं आपराधिक घटना गर्ने गराउने कार्यका लागि प्रदर्शनका आयोजकनै पूर्ण रुपमा जिम्मेवार रहेको जनाएको छ ।
राजावादी प्रदर्शनका क्रममा एक जनाको मृत्यु 
राजावादी प्रदर्शनका क्रममा एक जनाको मृत्यु  राजावादी प्रदर्शनका क्रममा गोली लागेको एक युवकको मृत्यु भएको छ । घाँटीमा गोली लागेका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारको क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
Weather Update