News 24 Television
विद्यादेवीको चीन भ्रमणः रणनीतिक राजनीतिको सक्रियता, कम्युनिस्टलाई सन्देश के ?
विद्यादेवीको चीन भ्रमणः रणनीतिक राजनीतिको सक्रियता, कम्युनिस्टलाई सन्देश के ? अहिले मुलुकको राजनीति गरम छ । सत्ता राजनीतिमात्रै होइन सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेको पार्टी राजनीति पनि खास शान्त छैन । यहि परिवेशमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अर्थात नेकपा एमालेकि पूर्वनेतृ छिमेकी मुलुक चीन भ्रमणमा छिन् । 
वरिष्ठ पत्रकार बिजय चालिसेको निधन, नेपाली पत्रकारिता तथा साहित्यमा अपूरणीय क्षति
वरिष्ठ पत्रकार बिजय चालिसेको निधन, नेपाली पत्रकारिता तथा साहित्यमा अपूरणीय क्षति नेपाली पत्रकारिताका अग्रज पत्रकार तथा साहित्यकार बिजय चालिसेको निधन भएको छ । जोरपाटी बेसीगाउँ आत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा शुक्रवार बिहान उनको निधन भएको हो । पछिल्लो समय आर्वुद रोगबाट पीडित पत्रकार चालिसेको श्वासप्रश्वास सम्वन्धि समस्यावाट मृत्यु भएको अस्पतालले जनाएको छ ।
राजावादीको काउन्टमा एमाले सडकमा 
राजावादीको काउन्टमा एमाले सडकमा  सरकारले हरेक वर्ष जेठ १५ मा औपचारिक कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने गरेको छ । सरकारका विशिष्ट ब्यक्तिहरुको उपस्थितिमा दिवस मनाउने गरिएकोमा यो वर्ष एमालेले पहिलो पटक विशेष उत्सवका रुपमा यो दिवस मनाएको छ । राजावादी शक्तिहरुको सक्रियता बढ्दै जाँदा एमालेले काउन्टर स्वरुप गणतन्त्र दिवस मनाएको हो । यसले गणतन्त्र...
नयाँ राजनीतिक ध्रुवीकरणको खतरा
नयाँ राजनीतिक ध्रुवीकरणको खतरा राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादीहरुले विहीबारदेखि काठमाडौंमा प्रदर्शन शुरु गरेका छन् । संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा भएको आन्दोलनको पहिलो दिनको प्रदर्शन शान्तिपूर्ण बन्यो । 
नेतातन्त्रको मारमा गणतन्त्र, अनपेक्षित राजसंस्था पूनःस्थापनाको मागको दोषी को ? 
नेतातन्त्रको मारमा गणतन्त्र, अनपेक्षित राजसंस्था पूनःस्थापनाको मागको दोषी को ?  गणतन्त्र स्थापनाको १८ वर्ष उत्साह, उमंग, आशा र निराशा यि सबै बीचको समिश्रणमै चलिरह्यो । राजतन्त्रको अन्त्य गर्दै गणतन्त्रमा पुगेको नेपाल अहिले संकट, समस्या र आक्रोशका साथ चलिरहेको छ । किन गणतन्त्र संकट र आक्रोशको भुंग्रोमा फस्न थाल्यो त ? गणतन्त्रमाथिका प्रश्नहरु दिन दुई गुणा रात चौगुणा बढिरहेका छन् ।...
न्यायालयको फैसलाबाट खिन्न श्रीनारायण, सर्वोच्चमाथि भरोषा !
न्यायालयको फैसलाबाट खिन्न श्रीनारायण, सर्वोच्चमाथि भरोषा ! इट्टाभट्टामा जिउँदै मान्छेलाई जलाएर मारेको आरोपमा जन्मकैद पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफ्ताव आलमलाई बुधबार उच्च अदालतका जनकपुरको अस्थायी इजालश बिरगञ्जले सफाइ दिएको छ । 
न्यूज २४ कर्मी सुनिता विष्ट भइन् खोजमुलक समाचार लेखनमा प्रथम
न्यूज २४ कर्मी सुनिता विष्ट भइन् खोजमुलक समाचार लेखनमा प्रथम न्यूज २४ टेलिभिजनको मकवानपुर संवाददाता कृष्णा विष्ट ‘सुनिता’ खोजमुलक समाचार लेखन प्रतियोगितामा प्रथम भएकी छिन्। बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजना सम्पन्न सामाजिक विकास क्षेत्रसँग सम्बन्धित खोजमूलक समाचार लेखन प्रतियोगितामा विष्टले प्रथम स्थान प्राप्त गरेकी हुन् । 
Weather Update