News 24 Television
तत्काल काठमाडौँ महानगरको कार्यपालिका बैठक बोलाउन कांग्रेसबाट निर्वाचित वडाअध्यक्षहरूको माग 
तत्काल काठमाडौँ महानगरको कार्यपालिका बैठक बोलाउन कांग्रेसबाट निर्वाचित वडाअध्यक्षहरूको माग  काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई गरिएको कार्वाही प्रक्रियाको माग सहित तत्कालै कार्यपालिका बैठक बोलाउन नेपाली कांग्रेसबाट निर्वाचित १८ जना वडाअध्यक्ष सहित बहुमत कार्यपालिका सदस्यहरूले माग गरेका छन् । 
अवकास मेगा च्यालेन्ज २०२५ को विजेताहरू सम्मानित
अवकास मेगा च्यालेन्ज २०२५ को विजेताहरू सम्मानित राष्ट्रिय स्तरको अवकास मेगा च्यालेन्ज २०२५ को पुरस्कार वितरण कार्यक्रम शनिबार काठमाडौंको टेक्सस कलेजको सभाहलमा सम्पन्न भएको छ।
शान्तिको कामना गर्दै गोरखनाथ मन्दिरमा ज्ञानेन्द्र  
शान्तिको कामना गर्दै गोरखनाथ मन्दिरमा ज्ञानेन्द्र   पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक सक्रियता बढाएसँगै गणतन्त्रवादी शक्तिहरु प्रतिरोधमा उत्रिने बताइरहेका छन् । संविधान विपरित पूर्वराजा शाहले कदम चालेको भन्दै लोकतान्त्रिक शक्तिहरुले सदनदेखि सडकसम्म नै विरोध गरिरहेका छन् । 
ओली क्याविनेटका मन्त्री, जसले होस गुमाउँदा प्रश्नले थिचिदैछन्
ओली क्याविनेटका मन्त्री, जसले होस गुमाउँदा प्रश्नले थिचिदैछन् मन्त्री कस्ता व्यक्ति हुन्छन् ? मन्त्रीको विभागीय दायित्व के हुन्छ ? मन्त्रीले गर्न सक्ने कुरा के हो ? तमाम प्रश्नको जवाफ हो, सम्बन्धित मन्त्रालयले कार्यसम्पादनमा उल्लेख्य काम गर्ने र सेवा प्रवाह गर्ने । तर, हाम्रा मन्तीहरुको यस्तो कर्म भने देखिन्न । उनीहरुले खुलेआम जनतालाई धम्की दिन्छन् । पार्टीका लागि जस्तोसुकैलाई...
कांग्रेसमा धर्मनिरपेक्षताविरुद्धको माग चर्किदै, देउवाले बुझेको प्रतिवेदन के भन्छ ?
कांग्रेसमा धर्मनिरपेक्षताविरुद्धको माग चर्किदै, देउवाले बुझेको प्रतिवेदन के भन्छ ? प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र हिन्दु राष्ट्रको पक्षमा माहोल बन्दै गएको छ । कांग्रेको एक पक्षले हिन्दु राष्ट्रको पक्षमा चलाइरहेको अभियानमा सभापति शेरबहादुर देउवा पनि सकारात्मक देखिन्छन् । पछिल्लो समय कांग्रेसभित्र चलेको हिन्दु राष्ट्रको माहोलले संविधान संशोधनका कस्तो प्रभाव पार्ला ? 
हरियाली तिलोत्तमा नगर विश्व अवार्डको सूचीमा  
हरियाली तिलोत्तमा नगर विश्व अवार्डको सूचीमा   रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारहरुबीचको अवार्ड प्रतियोगिताको प्रारम्भिक सूचीमा परेको छ । 
हौसिएको हौसियै प्रचण्ड, तर ०८४ अघि प्रधानमन्त्री नबन्ने !
हौसिएको हौसियै प्रचण्ड, तर ०८४ अघि प्रधानमन्त्री नबन्ने ! माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विपक्षी दलका नेताहरुले अस्थिरताको ट्याग लगाउने गरेका छन् । प्रचण्डले पछिल्लो पटक सत्तामा रहँदा काँग्रेस र एमालेको आडमा १७ महिना प्रधानमन्त्री पद थमाए । त्यस्तै कहिले काँग्रेस त कहिले एमालेसँग गठबन्धन गर्दै पार्टीकाको आकार नै खुम्च्याएका प्रचण्ड अहिले ३२ सिटसहित विपक्षी कित्तामा छन् ।...
राजावादीको सक्रियतापछि काठमाडौं फर्किएका प्रचण्ड मधेसमा के गर्दैछन् ?
राजावादीको सक्रियतापछि काठमाडौं फर्किएका प्रचण्ड मधेसमा के गर्दैछन् ? नेकपा माओवादी केन्द्र पुनः अभियानमै फर्किएको छ । राजावादी शक्तिको चलखेल बढेको भन्दै फागुन अन्तिम साता अभियानमा केही ब्रेक लगाएको माओवादीले तराई मधेश क्षेत्रमा पुनः सक्रियता बढाएको छ । 
केपी ओलीलाई गलहत्याइदै ! रातैभित्र उथलपुथल संकेत !
केपी ओलीलाई गलहत्याइदै ! रातैभित्र उथलपुथल संकेत ! सरकारले जनचाहना अनुसार काम गर्न सकेन, दुई तिहाईको बलशाली सरकारमाथिका प्रश्न पेचिला बने । यी अभिव्यक्ति पछिल्ला दिनहरुमा जताकतै देखिन्छन् । सत्तारुढ दलका नेताहरुले नै सुशासन कायम हुन नसकेको, सेवा प्रवाहमा चुस्तता नदेखिएको भन्ने आरोप लगाउदै हिडेका छन् । यसै परिवेशमा फेरि सरकार फेरिने हल्ला छ । के यो हल्ला...
रविलाई प्रश्न : तपाई राजावादी हो ? जवाफ ‘बोल्ने समय आएको छैन’ 
रविलाई प्रश्न : तपाई राजावादी हो ? जवाफ ‘बोल्ने समय आएको छैन’  सहकारी ठगीको आरोपपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले बोल्ने समय नआएको भन्दै पन्छिन खोजिरहेका देखिन्छन् । राजनीतिक रुपमा उठेका प्रश्न र मुलुकको संविधानमाथि नै उठेका प्रश्नमा समेत उनले आलटाले जवाफ पेश गर्दै गर्न खोजेको राजनीतिमा अधिकांशले अब शंका गर्न थालेका छन् ।
Weather Update