News 24 Television
२०८२ को मंसिरसम्म अधिवेशन नभए काँग्रेस कमजोर बन्छ : शेखर कोईराला
२०८२ को मंसिरसम्म अधिवेशन नभए काँग्रेस कमजोर बन्छ : शेखर कोईराला आफूहरुले समयमै अधिवेशन हुनुपर्छ भनेर आवाज नउठाए कसैले उठाउन नसक्ने उनकाे भनाइ छ । उनले सामाजिक सञ्जालमा २०८२ को मंसिर मसान्तसम्म महाधिवेशन हुनुपर्छ भनेर लेख्न आफू निकट नेता/कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । सबैले दबाब दिए पार्टीले थेग्न नसक्ने उनकाे जिकिर छ ।
स्ववियु चुनावको झड्का ठूला दललाई 
स्ववियु चुनावको झड्का ठूला दललाई  राजनीतिक दलहरुको मिनी चुनाव मानिने स्वतन्त्र विद्यार्थी युनियनको नतिजाले राजनीतिक दलहरुलाई झस्काइ दिएको छ । सत्तारुढ दल कांग्रेस र एमालेका विद्यार्थी संगठनले अपेक्षाकृत नतिजा ल्याउन सकेन भने माओवादी केन्द्र निकट विद्यार्थी संगठनले नसोंचेको नतिजा हात पारेको छ । 
पालिका अध्यक्षबाटै यस्तो हर्कतः हेग जानेसम्मको सांसदको चेतावनी
पालिका अध्यक्षबाटै यस्तो हर्कतः हेग जानेसम्मको सांसदको चेतावनी सिरहाको औरही गाउँपालिकामा दलित परिवारमाथि भएको विभेदको छानबिन गर्न सांसदहरुले सरकारसँग माग गरेका छन् । उनीहरुले दलित परिवारको घर डोजर लगाउने गाउँपालिका अध्यक्षसहित दोषीलाई सशक्त कारबाही गर्न पनि उनीहरुले माग गरेका छन् । 
प्रधानमन्त्रीकै हर्कतले फेरि रडाको ! प्रभु साह अर्कै मुडमा !
प्रधानमन्त्रीकै हर्कतले फेरि रडाको ! प्रभु साह अर्कै मुडमा ! नेपालको संसदीय अभ्यासमा एक राम्रो पाटोका रुपमा स्थापित प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम पछिल्लो समय विवादित बनिरहेको छ । प्रधानमन्त्रीले सांसदले सोधेका प्रश्नको जवाफ दिनेभन्दा बढी सांसदलाई गिराउने शैली अपनाएको र सांसदहरुले पनि प्रश्न गर्दा उचित शैली नअपनाएको भन्दै प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको औचित्यमाथि नै प्रश्न उठ्न थालेको हो । 
शिष्टता खोज्ने संसदमा ओलीको उत्ताउलो जवाफ !
शिष्टता खोज्ने संसदमा ओलीको उत्ताउलो जवाफ ! संघदेखि प्रदेश संसदमा शिष्टताको प्रचलन छ । अशिष्ट शब्द प्रयोग भएको खण्डमा संसदको रेकर्डबाटै हटाउने प्रचलन अहिले पनि छ । जसका कारण बारम्बार संसदमा आपत्ति जनाउँदै कतिपय सांसदहरुको अभिब्यक्ति संसदको रेकर्डबाट हटाउने गरिएको छ । तर पनि राजनीतिक दलका नेताहरुले शिष्टता र आफ्नो मर्यादा नाघिरहेका हुन्छन् । प्रधानमन्त्री स्वयम्ले अरुलाई...
विद्युत प्राधिकरण नाफामा छ भन्नु झुटः उर्जामन्त्री खड्का !
विद्युत प्राधिकरण नाफामा छ भन्नु झुटः उर्जामन्त्री खड्का ! उर्जा, जलश्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले बुधवार संसद बैठकमा दिएको अभिव्यक्तिको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खण्डन गरेका छन् । मन्त्री खड्काले राष्ट्रिय सभाको बैठकमा बोल्दै भारतबाट विद्युत आपूर्ति रोकिएका कारण अब साँझको समयमा पनि लोडसेडिङ हुने घोषणा गरेका थिए । तर मन्त्री खड्काको खण्डन गर्दै घिसिङले लोडसेडिङ...
पोखरामा संग्राहलय नै ‘भूत’ बंगला ! लाखौं रुपैयाँ पार्दै स्वाह !
पोखरामा संग्राहलय नै ‘भूत’ बंगला ! लाखौं रुपैयाँ पार्दै स्वाह ! पोखराको व्यापारिक केन्द्र नयाँ बजारमा रहेको व्यापारिक भवन अर्थात पोखरा क्षेत्रीय संग्राहलय खण्डहरमा परिणत भएको छ । यतिमात्रै होइन, यस भवनबाट प्राप्त हुने लाखौंको राजश्व पनि अहिले स्वाह भएको   छ । 
दादागिरी मच्चाउदा फसादमा जनप्रतिनिधि ! काठमाडौंसम्मै तहल्का 
दादागिरी मच्चाउदा फसादमा जनप्रतिनिधि ! काठमाडौंसम्मै तहल्का  नेपाललाई जातीय भेदभाव तथा छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको करिब १८ वर्ष पुग्नै लाग्यो । तर, अहिलेसम्म पनि छुवाछुतकै कारण वर्षेनी सर्यौ मानिस प्रभावित छन् भने दर्जनौंले ज्यानै गुमाउनु पर्नेसम्मको अवस्था छ । तर, जनप्रतिनिधिहरुकै छत्रछायाँमा जातीय भेदभाव कायमै छ । 
Weather Update