ज्ञानेन्द्रको चलमलले माओवादीमा बज्यो ‘ढ्याङ्ग्रो’, प्रचण्डका यस्ता संगिन आरोप
बिहीबार, चैत ७, २०८१
युवालाई स्वदेशमै रोजगारी दिन र शान्ति प्रक्रिया टुंग्याउन प्रतिबद्ध छौँ : ओली
बिहीबार, चैत ७, २०८१
युवाहरु उच्च शिक्षा तथा रोजगारीका लागि विदेश जानेक कुरालाई नकारात्मक रुपमा लिन नहुने बताए । उनले स्वदेशमै उत्पादन र उत्पादकत्व विस्तार गरी आन्तरिक रोजगारीको दिगो आधार तयार गर्ने उद्देश्यले सरकारले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन भर्खरै सम्पन्न गरेको जानकारी समेत गराए ।
बेलायती विश्वविद्यालयको निर्वाचन : शेरिहाङ लिङदेनले दिए प्रेसिडेन्सीमा उम्मेदावारी
बिहीबार, चैत ७, २०८१
आगामी मार्च २५ देखि २७ गतेसम्म हुने युकेको विश्वविद्यालय (युनिभर्सिटी अफ द वेस्ट अफ स्कटल्यान्ड) मा नेपाली विद्यार्थी शेरिहाङ लिङदेनले प्रेसिडेन्टको उम्मेदावारी दिएका छन ।
पूर्वराजाले ‘श्री ५ महाराजधिराज’ शब्द र शाही निशान छाप प्रयोग गरेपछि सांसदको आपत्ति
बिहीबार, चैत ७, २०८१
बारबरा फाउण्डेसनद्वारा खोजमूलक पत्रकारिता पुरस्कार–२०८२ आह्वान
बिहीबार, चैत ७, २०८१
बारबरा फाउन्डेसनबाट प्रदान गरिने पत्रकारिता पुरस्कार–२०८२ का लागि इच्छुक व्यक्तिलाई आह्वान गरिएको छ। पत्रकारिता जगतले गर्ने अनुसन्धानमूलक पत्रकारिताले सुशासनको खोजी र कानूनको शासनको थिती बसाल्न पुर्याउँदै आएको योगदान सर्वविदितै भएकाले उक्त पुरस्कारका लागि आह्वान गरिएको फाउन्डेसनद्वारा जारी सूचनामा जनाइएको छ ।
संसदमा निरन्तर राजतन्त्रको बहस, गणतन्त्रवादी आत्तिने कि सच्चिने ?
बिहीबार, चैत ७, २०८१
राप्रपाबाहेक अधिकांश दलका नेता र सांसदहरु राजतन्त्र फर्किन नसक्ने बताइरहेका छन् । तर उनीहरु वर्तमान व्यवस्था र नेतृत्वका कमजोरी सच्याउन जरुरी रहेको औल्याउँछन् । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राजनीतिक दलहरु गणतन्त्र र जनताको जनजीविकामा सुधार गर्नुभन्दा पनि सत्तामोह र अवसरवादमा फसेका कारण लोकतान्त्रिक अभ्यासमा समस्या आएको बताए ।...
ऊर्जामन्त्री भन्छन्– अब फेरि लोडसेडिङ हुन्छ
बिहीबार, चैत ७, २०८१
नेपालमा लामो समय लोडसेडिङको मार खेप्दै आएका नेपाली नागरिकले फेरि पनि लोडसेडिङको मार खेप्नुपर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा लोडसेडिङ मुक्त भएका नागरिकले फेरि अहिले लोडसेडिङ खेप्नुपर्ने अवस्था आएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले बताएका छन् ।
२५ करोड लैजाने अचम्मको भाडो ! नायिके लुक्ने ठाउँ कता ?
बिहीबार, चैत ७, २०८१
प्रहरीले काठमाडौंको टोखाबाट बरामद गरेको अमेरिकी डलर र युरो गरि २५ करोड रकमको मालिक को हो त ? संसदमा चर्चा शुरु भएको छ । संसदमा २५ करोड चीनतर्फ लैजादै गरेका व्यक्तिभन्दा पनि मालिक खोज्न भनिरहेको बेला विभिन्न व्यक्ति र दलहरु भड्किएको देखिन्छ ।
कमजोर कुटनीति र आरजुः भारतको अपमानदेखि ओली फोबियासम्म !
बिहीबार, चैत ७, २०८१
विश्व राजनीतिमा देखिएका परिवर्तनका अवयवहरुले नेपालजस्तो मुलुक अछुतो रहन सक्दैन् । नेपालको सार्वभौमिकता कुनै ठूला, शक्तिशाली र सम्पन्न मुलुकभन्दा कमजोर नभएको भनिएपनि कुटनीतिक रुपमा नेपालले मुलुकको अन्तराष्ट्रिय उपस्थितिलाई बलियो पार्न नसक्दा अनेक प्रश्नहरु उठेका छन् ।
मौन सेनाको विज्ञप्ति, संविधानको जिम्मेवारीमा कटिबद्ध
बिहीबार, चैत ७, २०८१
राजतन्त्र पुनःस्थापनाका लागि सक्रियताको माहोल जसरी तातिरहेको छ, त्यसरी नै नेताहरुका भाषणपनि चर्को बन्दै भएका छन् । यस माहोलकै बीच पूर्वराजा ज्ञानेन्द्र शाह भने एउटा नाटकीय अवस्था सृजना गरि राज्याभिषेकको सपना पछ्याइरहेका छन् । यहि परिवेशमा अहिलेसम्म मौन बसेको नेपाली सेनाले मुख खोलेको छ भने लोकतन्त्रवादी नेताहरु एकअर्काप्रति कटाक्ष गर्नमै...
