नेपाल एकीकरणसँग जोडिएको साँगाचोकगढी, जीर्ण बन्दा स्थानीय चिन्तित
शनिबार, फागुन १७, २०८१
आकाश छुने विमान भूँइमा थचक्कै ! निगम दलदलभित्र चुर्लुम्मै
शनिबार, फागुन १७, २०८१
नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स फेरि संकटमा फसेको छ । आन्तरिक उडानमा प्रयोग हुँदै आएको अन्तिम ट्वीनअटर विमान पनि ग्राउण्डेड भएपछि निगमको आन्तरिक सेवा पूर्ण रूपमा बन्द भएको छ । यो घटनाले दुर्गम भेगका नागरिकहरूको हवाई पहुँचमा प्रत्यक्ष असर पुर्याएको छ भने निगमको व्यवस्थापन क्षमतामाथि गम्भीर प्रश्न उठेको छ ।
भूमि अध्यादेश अड्कोः माधव–उपेन्द्रको एकै स्वर, ओलीमाथि संगिन आरोप
शनिबार, फागुन १७, २०८१
सरकारले ल्याएको भूमिसम्बन्धि अध्यादेश के होला ? धेरैको चासो देखिन्छ । सरकारले ल्याएका ६ मध्ये भूमि अध्यादेशमा विवाद सल्किएपछि अन्य अध्यादेश पनि समस्यामा परेका छन् । यस्तो अवस्थाका बीच सरकारले अध्यादेश पारित हुने दाबी गरेपनि यो स्थिति बन्ला त ?
मधेशको गुनासोः अध्यक्ष जी हाम्रो चोकमा चोरी बढ्यो
शनिबार, फागुन १७, २०८१
विकास निर्माणको विषय होस् वा शिक्षा रोजगारीको स्थिति, मधेसमा चरम विभेद र सामाजिक परिवन्धका पर्खालहरु छरपष्ट छन् । तराई मधेशबाट जनताको भोट लिएर निर्वाचित हुनेहरुले बाँचा पुरा गर्दैनन् । तर, जनताहरु भने अहिले पनि सामाजिक न्यायसहितको समाज निर्माणको अपेक्षासहित नेताहरुमाथि प्रश्न गरिरहेका छन् ।
प्रधानमन्त्री ओली संविधान र विधि मिच्नमा ‘उस्ताद’ हुन् : माधव नेपाल
शुक्रबार, फागुन १६, २०८१
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली विधि र संविधान मिच्ने ‘उस्ताद’ भएको आरोप लगाएका छन् । शुक्रवार काठमाडौंमा आयोजित ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई कानून र विधिसँग कुनै मतलव नभएको आरोप लगाएका हुन् ।
जापानी प्रतिनिधि मण्डलसँगकाे भेटमा प्रधानमन्त्रीले भने- 'विकासका लागि शान्ति आवश्यक'
शुक्रबार, फागुन १६, २०८१
७६ किलो लागुऔषध गाँजासहित २ जना पर्सा प्रहरीको नियन्त्रणमा
शुक्रबार, फागुन १६, २०८१
पर्सा प्रहरीले ७६ किलो लागुऔषध गाँजासहित २ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्लाको पटेर्वासुगौली गाउँपालिकाका २ जना रहेको पर्सा प्रहरीले जनाएको छ ।
प्रचण्डलाई नेताहरु सम्हाल्नै धौ–धौ, पूर्वतिर मिलायो पश्चिमतिर ‘भ्वाङ’ !
शुक्रबार, फागुन १६, २०८१
माओवादी अध्यक्ष प्रचण्ड आगामी निर्वाचनमा एक्ला–एक्लै लड्ने र बहुमत प्राप्त गर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । उनले पछिल्लो समय सरकारमाथि दवाब बढाउँदै यसखालका अभिव्यक्ति दिइरहँदा के माओवादीले आउँदो निर्वाचनमा एक्लै चुनाव लड्ला ? उसले दावी गरेजस्तै एकल बहुमत ल्याउँला त ? भन्ने प्रश्न उठिरहेका छन् । यद्यपि माओवादीले भने...
कुलमानलाई हटाउने तागत मन्त्री खड्का कि मन्त्रिपरिषद्को ?
शुक्रबार, फागुन १६, २०८१
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच टसल शुरु भएको धेरै समय भइसक्यो ।
