News 24 Television
माओवादी केन्द्र  र चिनियाँ कम्युनिस्ट पार्टीबीच ५ बुँदे सहमति
माओवादी केन्द्र  र चिनियाँ कम्युनिस्ट पार्टीबीच ५ बुँदे सहमति सम्झौता पत्रमा दुबै पार्टीका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा पार्टी निर्माण, राज्य सरकार सहयोग,  कार्यकर्ता प्रशिक्षण, पार्टी स्कुल विकास, कार्यकर्ता शिक्षा, तालिम प्रणाली, पाठ्यक्रम निर्माण, सिकाइ प्रणालीको विकास, माक्सवादको नवीन विकास, माक्र्सवादको सैद्धान्तिक र व्यवहारिक प्रयोग, प्राज्ञिक चिन्तन र वहस, द्विपक्षीय उच्चस्तरीय भ्रमण, संयुक्त गोष्ठी र सम्मेलन लगायत...
नेपाल पत्रकार मञ्चको महाधिवेशन सम्पन्न, अध्यक्षमा विद्रोही नै निर्वाचित 
नेपाल पत्रकार मञ्चको महाधिवेशन सम्पन्न, अध्यक्षमा विद्रोही नै निर्वाचित  नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पत्रकार मञ्चको अध्यक्षमा पुनः वरिष्ठ पत्रकार युवराज विद्रोही निर्वाचित भएका छन् ।
रविविनै रास्वपाको महाधिवेशन कति सम्भव ? यसबारे के गर्दैछ रास्वपा ? 
रविविनै रास्वपाको महाधिवेशन कति सम्भव ? यसबारे के गर्दैछ रास्वपा ?  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन २०८२ बैशाख २५ देखि २७ गतेसम्म हुने भनिएको थियो । यसको तय गत असोज १ र २ गते काठमाडौँमा भएको रास्वपाको राष्ट्रिय भेलाले नै गरेको हो । तर पार्टी सभापति रवि लामिछाने गत कात्तिक २ गते सहकारी ठगी प्रकरणमा पक्राउ परे । 
शिक्षकको रापले सडक गरम ! सरकार चुप !
शिक्षकको रापले सडक गरम ! सरकार चुप ! शिक्षकहरू कक्षा कोठा छाडेर सडकमा उत्रिएका ११ दिन भइसक्यो । तर, आन्दोलनको शैली पाठशालाजस्तै शालीन देखिएको छ । 
८४ अघि नै संविधान संशोधन !
८४ अघि नै संविधान संशोधन ! नेपालको संविधान संशोधन गर्ने गरी नेपाली कांग्रेस र एमालेबीच गत असारमा सत्ता समीकरण भएको थियो । दुई दलबीच भएको ७ बुँदे सहमतिको दोस्रो बुँदामा संविधान संशोधनको विषय उल्लेख भए पनि संशोधनको विषयमा दलहरुबीच एक मत हुन नसकिरहेकाबेला पुनः संशोधनको मुद्दा उचालिएको छ । 
केपी ओली रिसले चुरचुर ! नेताहरु भन्दा बाँदर उत्तम !
केपी ओली रिसले चुरचुर ! नेताहरु भन्दा बाँदर उत्तम ! प्रधानमन्त्री केपी ओली राजावादी गतिविधिविरुद्ध थप आक्रामक देखिन थालेका छन् । राजावादी शक्तिमाथि निर्मम प्रहार गरिरहेका ओलीले राजावादीहरुलाई प्रधानमन्त्री,मन्त्री बनाउनुभन्दा पशुपतिको बाँदर बनाउन पेश हुने टिप्पणी गरेका छन् ।
हनुमान जयन्तीको उल्लास, संकट मोचन गर्न के गर्ने ? 
हनुमान जयन्तीको उल्लास, संकट मोचन गर्न के गर्ने ?  चैत्र महिनाको शुक्ल पक्षको पूर्णिमा तिथि अर्थात् हानुमान जयन्तीको अवसरमा शनिबार हिन्दु धर्मालम्बीहरुले हनुमानको पूजाआजा गरेर मनाएका छन् । हनुमानलाई मन पर्ने फलफूल धूपबत्तीले यस दिनमा उनको विशेष पूजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहँदै आएको छ । 
ओलीसँग देउवा सचेत ! सत्ता उलटफेरको फेरि यस्तो इशारा !
ओलीसँग देउवा सचेत ! सत्ता उलटफेरको फेरि यस्तो इशारा ! नेपाली कांग्रेस एमाले नेतृत्वको सरकारसँग विरक्तिएको हो ? आम रुपमा प्रश्न उठ्न थालेको छ । प्रधानमन्त्री केपी ओलीले ०८४ को निर्वाचनपछि समेत सहकार्य हुने दाबी गरिरहेको बेला कांग्रेसले सरकारको गतिमा मात्रै प्रश्न उठाएको छैन्, सरकार धेरै बदनाम बन्न पुगेकोमा समेत सचेत बन्नु पर्ने भन्न थालेको छ । 
काँग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति छैनः स्वास्थ्यमन्त्री पौडेल
काँग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति छैनः स्वास्थ्यमन्त्री पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली काँग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति नरहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बनाएका हुन् । उनले आजको नेपालको अर्थतन्त्रको उदारीकरण नेपाली काँग्रेसले गरेको दाबी गरे ।
Weather Update