News 24 Television
एमालेले वैशाख ११ गते सेलिब्रेसन गर्ने,  ‘कम्युनिस्ट योद्धा’का रूपमा ७ जनालाई सम्मान
एमालेले वैशाख ११ गते सेलिब्रेसन गर्ने, ‘कम्युनिस्ट योद्धा’का रूपमा ७ जनालाई सम्मान पार्टीले वैशाख ११ गतेलाई गणतन्त्रको उत्सवको रुपमा मनाउने गर्ने निर्णय गरेको छ । ज्ञवालीले निरङ्कुश राजतन्त्र फालेर गणतन्त्रको औपचारिक विजारोपण गरिएको दिन भएकोले त्यो दिनलाई सेलिब्रेसनका रुपमा भव्य कार्यक्रम आयोजना गर्ने  जानकारी दिए ।
गभर्नर नियुक्तिदेखि ओली चतु¥याईसम्मः प्रचण्डको काँधमा देउवा बुई !
गभर्नर नियुक्तिदेखि ओली चतु¥याईसम्मः प्रचण्डको काँधमा देउवा बुई ! राजनीतिमा नयाँ उथलपुथल आउने सम्भावना बढ्दै गएका छन् । सरकार फेरिने सम्भावनादेखि राजनीतिक कोर्स करेक्सनमा नयाँ समीकरणको आन्तरिक तयारी समेत तीव्र देखिन थालेको छ । के नयाँ वर्षको शुरुवातसँगै फेरि सरकार फेरबदल होला त ? 
पूर्वराजाको शुभकामना सन्देशः तीनकुने घटनामा दुःख, संवैधानिक राजाको रहर !
पूर्वराजाको शुभकामना सन्देशः तीनकुने घटनामा दुःख, संवैधानिक राजाको रहर ! पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको शुभकामना दिदै तीनकुने घटनामा दुःख व्यक्त गरेका छन् । फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिदै हलचल मच्चाएका पूर्वराजाले नयाँ वर्षको शुभकामनामार्फत २०८२ मा नयाँ परिस्थिति सिर्जना हुने भन्दै राजकीय स्पेश खोजेका छन् ।
२०८१ मा यस्तोसम्म ! प्रकरणको फेहरिस्त हेर्नै गाह्रो !
२०८१ मा यस्तोसम्म ! प्रकरणको फेहरिस्त हेर्नै गाह्रो ! २०८१ सालको क्यालेन्डर पल्टाउँदा आपराधिक प्रकरणहरूको उल्लेख्य देखिएका छन् । २०८१ सालको परिदृष्य कानूनभन्दा माथि ठान्नेहरूको तामझाम थियो । ठूलाठूला पद र प्रतिष्ठाले गगन चुमेका अनुहारहरू थुनाको सलाखभित्र पुगे । केही अझै बाहिर लुकेर कानूनलाई जिस्क्याइरहे । भ्रष्टाचार, ठगी, तस्करी र नागरिकताको गन्धले भरिएको २०८१ साल अपराध र राजनीतिक दबाबमा...
०८१ रास्वपा र रविको संकटको वर्ष, देखिएन राजनीतिक प्रगति !
०८१ रास्वपा र रविको संकटको वर्ष, देखिएन राजनीतिक प्रगति ! राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदको चौँथो ठूलो दल हो । राजनीतिमा बढ्दो विकृति र विसंगतिलाई सुधार्दै मुलकमै थिति बसाल्ने हेतुले रास्वपा स्थापना भएको नेताहरुले दावी गर्ने गरेका छन् ।
Weather Update