News 24 Television
साना देशहरुमाथि विभिन्न जोखिम बढ्दै गएकाले सजग हुनुपर्छ : प्रधानमन्त्री ओली
साना देशहरुमाथि विभिन्न जोखिम बढ्दै गएकाले सजग हुनुपर्छ : प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले साना देशहरुमाथि विभिन्न प्रकारका जोखिम बढ्दै गएकाले सबै सजग हुनुपर्ने बताएका छन् । 
अवरोधका बीच प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय प्रवेश
अवरोधका बीच प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय प्रवेश काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईँले कार्यालय पुगेर हाजिर गरेका छन् । उपप्रमुख सुनिता डंगोल तथा महानगरका कर्मचारीहरुको सहयोगमा उनले हाजिर गरेका हुन् । साढे तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहिन हुँदा महानगरका कर्मचारीहरु तलव पाउनबाट वञ्चित भएका थिए ।
ओली र माधवको बोलचालले उत्साह, एमाले–माओवादी पनि मिल्दै !
ओली र माधवको बोलचालले उत्साह, एमाले–माओवादी पनि मिल्दै ! एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विपरित ध्रुवका नेता भन्दा फरक पर्दैन । दुवैले कम्युनिष्ट पार्टीको नेतृत्व गरिरहेपनि उनीहरुबीच पानी बाराबारको स्थिति थियो । 
बल्ल गरे मोदीले संकेत ! प्रधानमन्त्री ओली गमक्क !
बल्ल गरे मोदीले संकेत ! प्रधानमन्त्री ओली गमक्क ! प्रधानमन्त्री केपी ओली थाइल्याण्डको औपचारिक भ्रमणमा छन् । थाइल्याण्ड भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले थाई समकक्षी पे थोङ् थान् शिनावात्रासँगको भेटवार्तादेखि विभिन्न समझदारी गरेका छन् । यस्तै प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमणमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग समेत भेट हुने भएको छ । 
सहमति गरौं भन्दा उल्टै लफडा ! जिम्मा सारियो   
सहमति गरौं भन्दा उल्टै लफडा ! जिम्मा सारियो    संघीय निजामति सेवा सम्बन्धी विधेयकलाई टुंग्याउन गठित उपसमितिले टे«ड युनियन र कर्मचारीको ‘कुलिङ पिरियड’ तोक्ने विषयमा सहमति जुटाउन नसक्दा थप छलफल गर्न मुल समितिलाई सिफारिस गरेको छ । 
छाडा कुकुर बढेपछि शुरु भयो बन्ध्याकरण अभियान 
छाडा कुकुर बढेपछि शुरु भयो बन्ध्याकरण अभियान  महोत्तरीको शहरी तथा ग्रामीण क्षेत्रमा छाडा कुकुरको टोकाइका घटना बढेपछि स्थानीय पालिकाहरुले कुकुरहरुको स्थायी बन्ध्याकरण गर्न थालेका छन् । योसँगै स्थानीय पालिकाहरुले रेबिज रोगविरुद्धको खोप लगाइ छाडा कुकुरको व्यवस्थापन समेत गरिरहेका छन् । 
संवेदना हराएका पूर्वराजा ! सरकारका गल्ति पनि छरपष्ट  !
संवेदना हराएका पूर्वराजा ! सरकारका गल्ति पनि छरपष्ट  ! चैत्र १५ गतेको घटनामा सरकारको कमजोरी छरपष्ट भएको भन्दै प्रश्नहरु उठिरहेका छन् । यता, तीनकुनेमा हिंसा भड्काएर भागेका दुर्गा प्रसाई प्रहरीको नियन्त्रणमा आउन सकेका छैनन् । अहिले यसै घटनाका विषयमा जवाफदेहीता खोज्न थालिएको छ । 
नागरिकको असन्तुष्टिको चाङ, वैकल्पिक भनिएकामा पनि अनेक अलमल 
नागरिकको असन्तुष्टिको चाङ, वैकल्पिक भनिएकामा पनि अनेक अलमल  यतिबेला आम नागरिक पंक्तिमा राज्य ब्यवस्थाप्रतिको असन्तुष्टि तीब्र बनिरहेको छ । गणतन्त्र स्थापनाको झण्डै दुई दशक पुग्न लाग्दा पनि सुशासनको प्रत्याभूति हुन सकिरहेको छ । त्यसैले नागरिकले वैकल्पिक शक्तिको खोजी गरिरहेका छन् । तर नागरिकको असन्तुष्टिलाई चिर्ने नभई त्यसैमा खेलेर राजनीतिक फाइदा लिने दाउमा विभिन्न पक्ष लागिरहेको छ । 
सांसद बोहराको अन्त्येष्टी, अन्तिम विदाईका दृष्यहरु
सांसद बोहराको अन्त्येष्टी, अन्तिम विदाईका दृष्यहरु प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दिपक बोहराको अन्त्येष्टी गरिएको छ । नेता बोहराको उपचारको क्रममा मंगलबार विहान नै मृत्यु भएको हो । 
प्रधानमन्त्री ओली र थाइल्याण्डका सकमक्षी पे थोङ थान शिनवातबीच दुई पक्षिय भेटवार्ता
प्रधानमन्त्री ओली र थाइल्याण्डका सकमक्षी पे थोङ थान शिनवातबीच दुई पक्षिय भेटवार्ता प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका सकमक्षी पे थोङ थान शिनवातबीच दुई पक्षिय भेटवार्ता भएको छ ।  बुधवार थाइल्याण्डको राजधानी बैंककको सरकारी भवनमा शिष्टाचार भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा दुई सरकारबीच सांस्कृतिक सम्झौता भएको छ । साथै पर्यट सहयोग सम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर भएको छ । 
ओलीदेखि पूर्वराजासम्मलाई आँट गरेका बालेन, बेलाबखत यसरी चुक्छन् ?
ओलीदेखि पूर्वराजासम्मलाई आँट गरेका बालेन, बेलाबखत यसरी चुक्छन् ? काठमाडौं महानगरका मेयर बालेन शाह छुच्चो र तानाशाह प्रवृत्तिमा चित्रित हुन थालेका छन् । पछिल्ला दिनहरुमा उनिमाथि चारित्रिक हिसाबले समेत विविध कोणबाट प्रश्न उठिरहेका छन् ।
Weather Update