News 24 Television
विमस्टेकले जारी ग¥यो बैङ्कक सोचपत्र, ओलीको सम्बोधन कस्तो ?
विमस्टेकले जारी ग¥यो बैङ्कक सोचपत्र, ओलीको सम्बोधन कस्तो ? बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास विमस्टेकको छैटौँ शिखर सम्मेलन बैङ्कक सोचपत्र, २०३० जारी गर्दै सम्पन्न भएको छ । 
मतदातादेखि उम्मेदवारसम्म, को कुन पदमा ?
मतदातादेखि उम्मेदवारसम्म, को कुन पदमा ? लफडा नै लफडाका बीच बल्न नेपाल बार एशोसिएशनको निर्वाचन अन्तिम चरणमा पुगेको छ । कानून व्यवसायीको थलोका रुपमा रहेको बारको केन्द्रीय नेतृत्वका लागि शनिबार मतदान हुँदैछ । निर्वाचनकालाई सबै पक्ष चुस्तदुरुस्त रहेको बताइएको छ ।  कानून व्यवसायीहरुको थलोका रुपमा रहेको नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचन शनिबार हुँदैछ...
सरकार विद्युत प्राधिकरण र गभर्नरको पछि लागिरहेको छ : हितराज पाण्डे
सरकार विद्युत प्राधिकरण र गभर्नरको पछि लागिरहेको छ : हितराज पाण्डे नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने प्रदर्शनका क्रममा सरकार र सुरक्षा संयन्त्रको गम्भिर त्रुटी भएको बताएका छन् । 
तीनकुने घटना पूर्वराजाको उक्सावटमा भएको ‘सफ्ट कू’ हो : रघुजी पन्त
तीनकुने घटना पूर्वराजाको उक्सावटमा भएको ‘सफ्ट कू’ हो : रघुजी पन्त नेकपा -एमाले_का सांसद रघुजी पन्तले चैत १५ गते तीनकुनेमा भएको घटना पूर्वराजा ज्ञानेन्द्र शाहको उत्साहटमा भएको ‘सफ्ट कू’ भएको बताएका छन् । 
तीनकुने घटना संविधान र व्यवस्था उल्ट्याउने उद्देश्यले प्रेरित थियो : गृहमन्त्री लेखक
तीनकुने घटना संविधान र व्यवस्था उल्ट्याउने उद्देश्यले प्रेरित थियो : गृहमन्त्री लेखक गृहमन्त्री रमेश लेखकले चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शन संविधान समाप्त पार्ने उद्देश्यले गरिएको बताएका छन् । 
सरकारको दमनले राजावादीहरु एक ठाउँमा
सरकारको दमनले राजावादीहरु एक ठाउँमा गत चैत १५ गतेको अराजक प्रदर्शनपछि राजावादी आन्दोलन मत्थर भएजस्तो देखिएको छ । राजसंस्था पुर्नस्थापनाका लागि भिषण संघर्ष चर्काउन भन्दै गठित जनआन्दोलन समिति आफै विवादित छ । तर पनि संसदको पाँचौ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा भने आफ्नै किसिमले आन्दोलन चर्काउने तयारीमा छ । 
बालेनकै कर्मचारीको साथमा गुरागाईँको ‘कमब्याक’
बालेनकै कर्मचारीको साथमा गुरागाईँको ‘कमब्याक’ काठमाडौं महानगरपालिकामा पछिल्ला केही दिन यति नाटकीय बनेका छन् कि कुनै हलिउड थ्रिलर फिल्मको कथालाई पनि पछि पार्छन् । 
सात दलको मोर्चाः राजावादीको प्रतिरोध, ठूला दललाई सबक
सात दलको मोर्चाः राजावादीको प्रतिरोध, ठूला दललाई सबक मुलुकमा आम नागरिक पंक्तिमा असन्तुष्टिहरु चुलिँदै गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्था नै संकटमा परेको छ । संघीयता र गणतन्त्रकाविरुद्धमा सडकमा नाराहरु लाग्न थालेका छन् । 
तीनकुने घटना सरकारलाई ब्याक फायर हुँदै, सत्ता पक्षकै सांसदको यस्तो आरोप 
तीनकुने घटना सरकारलाई ब्याक फायर हुँदै, सत्ता पक्षकै सांसदको यस्तो आरोप  चैत १५ गतेको तीनकुने घटनालाई लिएर सरकारवादी दलहरुकै सांसदको मत बाझिएको छ । बिहिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सत्ता पक्षकै कतिपय सांसदहरुले आन्दोलनरत राजावादीले तीनकुने घटनाको जिम्मेवारी लिनु पर्ने बताईरहदाँ केही सांसदहरु भने सरकार नै आन्दोलन उग्र बनाउने कार्यमा संलग्न रहेको भन्दै सरकारले...
कुन सरकारले दिने अधिकार ! मिलाउनै लफडा ! 
कुन सरकारले दिने अधिकार ! मिलाउनै लफडा !  समाजको व्यवस्थापनमा र स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका सामाजिक परिचालिकाको व्यवस्थापन अझै चुस्त छैन । त्यसैले पनि उनिहरु व्यवस्थापनको पक्ष सुधारका लागि सरकारलाई झकझक्याइ रहेका हुन्छन् ।
रवि पनि सरकारविरुद्ध शक्ति प्रदर्शन गर्दै, चैत २३ मा चितवनमा भव्य सभा 
रवि पनि सरकारविरुद्ध शक्ति प्रदर्शन गर्दै, चैत २३ मा चितवनमा भव्य सभा  पूर्वगृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछाने पार्टी जिम्मेवारीमा फर्किएसँगै राजनीतिक गतिविधि बढाउन थालेका छन् । लामो समय पार्टी जिम्मेवारीबाहिर रहेका रवि चैत १८ गतेबाट पुनः जिम्मेवारीमा फर्किएका छन्  । प्रहरी हिरासतमा रहेका बेला रविले पुस ८ गतेबाटै उपसभापति डीपी अर्याललाई कार्यावाहकको जिम्मेवारी दिएका थिए । रविमाथि विभिन्न जिल्लामा सहकारी...
Weather Update