News 24 Television
प्रदर्शनको उर्लदो भेल ! फेरि डरलाग्दा घटनाको संकेत !
प्रदर्शनको उर्लदो भेल ! फेरि डरलाग्दा घटनाको संकेत ! व्यवस्थामाथिका प्रश्नको धरातलमा टेकेर मुलुकमा राजनीतिक माहोल गर्माएको  छ । यही गरम माहोललाई कोही थप चर्काउने दाउमा छन्, त कोही माहोल बदल्दै आफ्नो पक्षमा पार्ने प्रयासमा छन् । 
रास्वपाको आगामी रणनीति कस्तो ? रवि पक्राउपछि के गर्दैछ रास्वपा ? 
रास्वपाको आगामी रणनीति कस्तो ? रवि पक्राउपछि के गर्दैछ रास्वपा ?  उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको फैसलालाई उल्टाउँदै रवि लामिछानेलाई थुनामा पठाउन आदेश दिएको छ । यो सँगै रवि शुक्रबार नै प्रहरी नियन्त्रणमा पुगे । उनलाई शनिबार भैरहवा पुर्याइएको छ । लामो समय पार्टी जिम्मेवारी बाहिर रहका रविले गत चैत १८ गते मात्रै पार्टी जिम्मेवाबारी सम्हाल्न आइपुगेका थिए...
सोमबारदेखि रवि र छविलाई एकै ब्लकमा राखिने !
सोमबारदेखि रवि र छविलाई एकै ब्लकमा राखिने ! राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ । उनलाई यति एयरको विमानमार्फत् शनिबार भैरहवा ल्याइएको हो । 
आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै नेपालमा आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी नवीनतम प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यसहितको अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी भोलि (चैत २४ं) बाट काठमाडौँमा सुरू हुँदैछ। 
रविलाई थुनामै पठाउन आदेश
रविलाई थुनामै पठाउन आदेश बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा अनुसन्धानमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई पुनः थुनामा पठाइने भएको छ । 
सरकारलाई घुडा टेकाउने दाउ, सडकबाटै ऐनको माग 
सरकारलाई घुडा टेकाउने दाउ, सडकबाटै ऐनको माग  शिक्षकहरु विभिन्न माग राख्दै अन्तिम लडाई भन्दै केही दिनदेखि आन्दोलनमा छन् । शिक्षकहरुले सडकबाटै शिक्षा शिक्षा विधेयक जारीदेखि सरकारले गरेका सम्झौता कार्यान्वयनको माग गरिरहेका छन् । 
पूर्वराजाको चरित्र लुकाउदै राप्रपा हैरान ! नेताहरु चर्चाको मुडमा !
पूर्वराजाको चरित्र लुकाउदै राप्रपा हैरान ! नेताहरु चर्चाको मुडमा ! राष्ट्रिय प्रजातन्त्र पार्टी लामो समयदेखि राजतन्त्र, हिन्दु राष्ट्र, संघीयता खारेजी लगायतका राजनीतिक एजेण्डासहित आन्दोलनमा देखिन्छ । तर, राप्रपाले भनिरहेको राजसंस्था भने सांस्कृतिक किसिमको छ । के राप्रपाले भनेको जस्तो राजसंस्था स्थापना हुनसक्ने सम्भावना छ त ?
ओली–मोदी गोप्य कुराकानी यस्तोसम्म ! सत्ता सन्देश के ?
ओली–मोदी गोप्य कुराकानी यस्तोसम्म ! सत्ता सन्देश के ? लामो रस्साकस्सीपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी ओलीबीच थाइल्याण्डमा साइडलाइन भेटवार्ता भयो । भारतीय पक्षले सकेसम्म भेट टार्न गरेको प्रयास सफल हुन सकेन । 
न्यूज २४ समाचार प्रभाव, विचौलिया पक्राउ 
न्यूज २४ समाचार प्रभाव, विचौलिया पक्राउ  यातायात व्यवस्था कार्यालय झापामा बिचौलियाको रजगज चल्दा सेवाग्राही ठगिने गरेको गुनासोसहितको समाचार न्यूज २४ टेलिभिजनमा प्रशारण भएपछि जिल्ला प्रहरी कार्यालय झापा सक्रिय बनेको छ । 
Weather Update