News 24 Television
जेनजी आन्दोलनबाट ध्वस्त कास्कीको राजस्वले थाल्यो सेवा
जेनजी आन्दोलनबाट ध्वस्त कास्कीको राजस्वले थाल्यो सेवा जेनजी आन्दोलनको क्रममा आगलागीबा ध्वस्त बनेको पोखराको आन्तरिक राजस्व कार्यालयले क्यान्टीनको बराण्डाबाटै सेवा प्रवाह शुरु गरेको छ । कास्कीमा रहेको कार्यालयमा आगजनीबाट ध्वस्त बनेपछि सम्पूर्ण सेवा सुचारु कहिलेबाट हुन्छ भन्ने अन्योलताकाबीच राजस्व संकलनको काम भने थालिएको छ ।
Weather Update