News 24 Television
हिउँदे अधिवेशनमा विपक्षीहरुको सदन चर्काउने संकेत 
हिउँदे अधिवेशनमा विपक्षीहरुको सदन चर्काउने संकेत  सहकारी ठगी प्रकरणको विषयमा जोडिएको भन्दै यसअघि विपक्षी दलहरुले संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका थिए । सहकारी ठगी प्रकरणमा प्रत्यक्ष जोडिएकी ऋषिकेश पत्नी अञ्जला मोरङ जिल्ला अदालतबाट १० लाख धरौटीमा रिहा भइन् । तर अहिले पुनः सार्वजनिक लेखा समितिको सभापति पोखरेललाई पदबाट हटाउन दबाब बढेको...
देशैभर भीम रावलमाथि समर्थन बढ्दो, १ हजार बढिले एमाले छोड्दै  
देशैभर भीम रावलमाथि समर्थन बढ्दो, १ हजार बढिले एमाले छोड्दै   भीम रावल एमालेको कारबाहीमा परेपछि मातृभूमि जागरण अभियानमार्फत राजनीतिमा आउने तयारीमा छन् । एमालेको कारबाहीपछि सुदूरपश्चिम प्रदेशमा एमाले छाड्नेको लर्को नै लागेको भन्दै चर्चा चलिरहेको बेला एमाले नेता कार्यकर्ताहरुको राजीनामाको तरंग किन आइरहेको छ त ? 
वामदेवमाथि केपी ओलीको अर्को प्रयोग, एमाले ‘सिफ्ट’ सहज होला ? 
वामदेवमाथि केपी ओलीको अर्को प्रयोग, एमाले ‘सिफ्ट’ सहज होला ?  नेकपा एमालेमा कुनै समय शक्तिशाली रहेका वामदेव गौतम विस्तारै किनाराकृत हुँदै गए । हुनतः २०५१ सालदेखि नै वामदेवको एमालेमा पक्कड नै थियो । उक्त समय एमालेले ९ महिना सरकार चलायो । 
नीतिगत भ्रष्टाचार लुकाउन सरकारले अध्यादेश ल्याएको भन्दै कांग्रेस सांसदको आपत्ति
नीतिगत भ्रष्टाचार लुकाउन सरकारले अध्यादेश ल्याएको भन्दै कांग्रेस सांसदको आपत्ति सत्तारुढ दल नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले बदनियत राखेर अध्यादेश ल्याएको भन्दै आलाेचना गरेका छन् । मंगलवार संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद केसीले सरकारले ल्याएका अध्यादेशले नीतिगत भ्रष्टाचारलाई संस्थागत गर्ने व्यवस्था गरेको दाबी गरे । सरकारलाई अध्यादेश ल्याउनका लागि संविधानले अधिकार दिए पनि जनप्रतिनिधिको संस्था संसदलाई पन्छाउनु...
साना दलमाथि भयंकर खतरा ! भित्रभित्रै यस्तो चल्दै !
साना दलमाथि भयंकर खतरा ! भित्रभित्रै यस्तो चल्दै ! प्रतिपक्षी दलहरु सरकार ढाल्ने प्रयत्नमा सक्रिय बनिरहेका छन् । प्रधानमन्त्री केपी ओलीले मुलुकको विकास र भ्रष्टाचारको विषयमा असंवेदनशीलता देखाएको आरोप लगाउँदै अब उनलाई सत्ताबाट पाखा लगाउने तयारीमा विपक्षी दलहरुले मोर्चाबन्दी नै गरेका छन् । अहिलेको यो अवस्थामा प्रधानमन्त्री ओली डगमगाउने अवस्था छ त ? कि यि सबै वेकामे प्रयास हुन्...
व्यापारीको इशारामा प्रधानमन्त्री नै चुर्लुम्म ! अर्बौंको कमिसन क–कसलाई ?
व्यापारीको इशारामा प्रधानमन्त्री नै चुर्लुम्म ! अर्बौंको कमिसन क–कसलाई ? पछिल्लो एक वर्ष यता सक्रियतालाई थप तीव्र गतिमा अघि बढाएसँगै अहिलेको सरकार नेपालमा नयाँ स्टक एक्सचेन्ज लन्च गर्न दिने अन्तिम तयारीमा छ । लाइसेन्स व्यापारीको हातमा थम्याउन तम्तयार छ, नेपाल धितोपत्र बोर्ड (सेबोन) । 
बामदेव फेरि रन्थनिय ! भकुण्डो जस्तै हालत !
बामदेव फेरि रन्थनिय ! भकुण्डो जस्तै हालत ! वामदेव गौतम, पार्टीको खोजीमा छन् । कम्युनिस्ट आन्दोलनमा आफूलाई अब्बल नेता ठान्ने वामदेव अहिले फेरि एमालेसँग एकता गर्ने लाइनमा पुगेका छन् । केहि समय पहिले नेकपा एकीकृत समाजवादीमा जान प्रयास गरेका वामदेव किन राजनीतिको भकुण्डो बन्न खोज्दैछन् त ?
 नेकपा एसका कार्यकर्ता धमाधम एमालेमा, माधवलाई भने ‘नो इन्ट्री’ ! 
 नेकपा एसका कार्यकर्ता धमाधम एमालेमा, माधवलाई भने ‘नो इन्ट्री’ !  तत्कालीन (नेकपा) विभाजनपछि नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपालले आफ्नो पार्टीलाई विभिन्न चरणमा निर्वाचनमार्फत परीक्षण पनि गरे । स्थानीय तहको निर्वाचनसँगै प्रदेश र केन्द्रको निर्वाचनलाई पनि नेकपा एसले सामाना गरेको थियो । तर माधव नेतृत्वको नेकपा एसले सोचेजति मत परिणाम ल्याउन सकेन । 
Weather Update