News 24 Television
संसदमा सत्ता पक्ष र प्रतिपक्ष भिड्ने स्पष्ट संकेत, विपक्षी दल एउटै स्वर 
संसदमा सत्ता पक्ष र प्रतिपक्ष भिड्ने स्पष्ट संकेत, विपक्षी दल एउटै स्वर  संघीय संसदका दुबै सदनको आह्वान माघ १८ गतेका लागि गरिएको छ । संसद बस्ने दिन नजिकिदै गर्दा राजनीतिक दलहरुबीचको मतभेदले नै संसदमा टकरावको स्थिति बन्ने संकेत देखिन थालेको छ । संसदमा किन यस्तो स्थिति आउने देखिन्छ त ? 
संविधान संशोधनमा ओलीको चाहना र सत्ताको बहाना
संविधान संशोधनमा ओलीको चाहना र सत्ताको बहाना नेकपा एमाले सरकारको नेतृत्व गरिरहेको छ । सरकार निर्माण गर्ने सहामतिको महत्वपूर्ण बुँदामा रहेको संविधान संशोधनको विषयमा एमालेले के गर्ला ? चासो स्वभाविक देखिन्छ । यस्तोमा एमालेले संविधान संशोधनलाई कसरी अघि बढाउला त ? 
राजेन्द्र लिङ्देनलाई धवलको काउन्टरले खैलाबैला, फुट्ला त पार्टी ?
राजेन्द्र लिङ्देनलाई धवलको काउन्टरले खैलाबैला, फुट्ला त पार्टी ? राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको मतभेद बाहिरिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबाट पार्टी चल्न नसकेको आरोपसहित महामन्त्री धवलशमशेर जवराले फरक प्रस्ताव नै ल्याएपछि राप्रपाभित्र तरङ्ग पैदा भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको घोषित नीति नै हो, राजसंस्था फर्काउने । राजसंस्था फर्काउने नारासहित राजनीतिक गतिविधिमा सक्रिय हुनुपर्ने राप्रपाको सहकार्य र दलीय मिलाप...
सत्ता फेरि पुग्न प्रचण्डको यस्तो रणनीति, ७८ सांसदमा पुरा विश्वास 
सत्ता फेरि पुग्न प्रचण्डको यस्तो रणनीति, ७८ सांसदमा पुरा विश्वास  कांग्रेस एमालेको सहकार्यबाट केपी शर्मा ओली नेत्तृत्वको सरकार बनेपछि बालुवाटारबाट खुमलटार पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय एउटै रटान लगाइरहेका छन् । उनी जहाँ पुग्छन् भनिहाल्छन्, अब यो सरकार धेरै टिक्दैन, अलिकति बल लगायो भने ढलिहाल्छ । 
वामदेवको फेरि बदनाम, एमालेले दिएन कुनै ‘भ्यालु’ !
वामदेवको फेरि बदनाम, एमालेले दिएन कुनै ‘भ्यालु’ ! नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग वालुवाटारमा भेट गरेको खुल्यो । उक्त भेटमा प्रधानमन्त्री ओलीसँग एमाले प्रवेश गर्नेबारे छलफल गरेका वामदेवले आईतबार ओलीकै टेलिफोन ‘रिसिभ्’ गरेका थिए । 
संसद बैठकमा प्रतिपक्षी दलको तयारी, सरकारको लेखाजोखा गर्ने 
संसद बैठकमा प्रतिपक्षी दलको तयारी, सरकारको लेखाजोखा गर्ने  संसद छलेर सरकारले ल्याएको अध्यादेशका कारण अहिले राजनीति तरंगित बनिरहेको छ । प्रतिपक्षी दलहरुले अध्यादेश देखाउँदै सरकार निरंकुशताको बाटोमा गएको भन्दै चर्को आलोचना मात्रै गरिरहेका छैनन्, अब बस्ने संसद बैठकमा सरकारमाथि जाइलाग्ने तयारी समेत गरिरहेका छन् । त्यसैले पनि अब बस्ने संसद बैठक सत्ता पक्षका लागि भारी बन्ने देखिएको छ...
कांग्रेसलाई ‘ललिपप’ देखाउँदै सरकार ढाल्ने चालबाजी
कांग्रेसलाई ‘ललिपप’ देखाउँदै सरकार ढाल्ने चालबाजी २०७९ सालको आम निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचनपछि आफू प्रधानमन्त्री बन्न कांग्रेस सभापति शेरबहादुर देउवा निवासदेखि एमाले अध्यक्ष केपी ओली निवास बालकोट धाएका थिए । अन्ततः कांग्रेसलाई लत्याउँदै प्रचण्डले ओलीको साथ लिएर प्रधानमन्त्री बनेका थिए । तर ओलीको साथ लामो समय टिकेन ।...
बैठकमै सांसदहरुको लफडा ! सभापतिलाई कसले के भने ?
बैठकमै सांसदहरुको लफडा ! सभापतिलाई कसले के भने ? संसदीय समितिका सभापतिहरुको भूमिका र संसदीय समितिको कामकारबाहीका बारे पछिल्ला दिनमा प्रश्नहरु बढ्दो क्रममा देखिन्छन् । प्राय संसदीय समितिका बैठकहरुमा सांसद र सभापतिबीच भनाभनकै अवस्था समेत देखिने गरेको छ । त्यसैले पनि संसदीय समितिका सभापतिको भूमिका र समितिको कामकारबारे सांसदहरुले ध्यानाकर्षण गराएका छन् । 
प्रचण्डको भित्री योजना यस्तोसम्म ! के गर्लान् ओली–देउवा ?
प्रचण्डको भित्री योजना यस्तोसम्म ! के गर्लान् ओली–देउवा ? प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सरकारका कमजोरी केलाएर प्रहार गर्ने पक्षमा आक्रामक बनिरहेको छ । सरकार र सरकारी पक्षसँग सम्बन्धित विषयमा खरो पेश भइरहेको प्रतिपक्षी माओवादी केन्द्रलाई सत्तारुढका केही सांसद र अन्य दलका सांसदले समेत साथ दिन थालेपछि सत्ताको नेतृत्व गर्दै गर्दा पनि एमालेमाथिका प्रश्नहरु थप रोचक बन्न पुगेका छन्...
विश्व–गगनको एकस्वर हुँदा देउवाको रटान भिन्नै ?
विश्व–गगनको एकस्वर हुँदा देउवाको रटान भिन्नै ? नेपाली कांग्रेसले नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयमा बहस चलाएको छ । नेपालमा आउने वैदेशिक सहयोग, लगानी, ऋण र अनुदानको वियषमा हुने राजनीतिक दाउपेचकाबिच चलेको बहसमा कांग्रेसले साझा नीतिको आवश्यकता औल्याएको छ भने एमसीसीको पक्षपोषण समेत खुलेरै गरेको छ । 
Weather Update