News 24 Television
ओलीको विवेक र प्रतिपक्षको दाउ : संसदको भविष्य कतातर्फ ?
ओलीको विवेक र प्रतिपक्षको दाउ : संसदको भविष्य कतातर्फ ? संघीय संसददका दुबै सदनको आह्वानपछि दलहरुले सक्रियता बढाएका छन् । संसदको समयअघि सभामुख देवराज घिमिरेले धारणा माग्नेदेखि संसदलाई प्रभावकारी कसरी बनाउने भन्ने विषयमा केन्द्रित भइरहेको बेला राष्ट्रियसभाको नेतृत्व भने मौन देखिन्छ । यद्यपी, संसद आह्वानपछि दलहरु थप सलबलाएका छन् । 
ओलीलाई गगनको खुला चुनौतिः प्रधानमन्त्रीमा तपाईंभन्दा म क्षमतावान
ओलीलाई गगनको खुला चुनौतिः प्रधानमन्त्रीमा तपाईंभन्दा म क्षमतावान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमाथिका चुनौति थपिनेक्रम जारी छ । नेताहरुले सरकारको कामप्रति प्रश्न गर्दै गर्दा ओलीको नेतृत्व बाध्यतामा मात्रै टिकेको जस्तो देखिन थालेको छ । कांग्रेस महामन्त्री गगन थापाले पनि ओलीलाई कार्यसम्पादन क्षमताको विषयमा खुला चुनौति दिएका छन् । 
विधेयकलाई पूर्णता दिन भन्सारको अवलोकनमा सांसदहरु   
विधेयकलाई पूर्णता दिन भन्सारको अवलोकनमा सांसदहरु    भन्सार विधेयक प्रतिनिधि सभाको अर्थ समितिमा विचाराधिन छ । यो विधेयकलाई अन्तिम रुप दिन समितिले पहल थालेको छ । जसका लागि समितिले विभिन्न ठाउँको भन्सार नाकाको अध्ययन जारी राखेको छ । 
वामदेवले पाएनन् हिड्ने बाटो ! ओलीले यसरी ‘थचारे’ 
वामदेवले पाएनन् हिड्ने बाटो ! ओलीले यसरी ‘थचारे’  एमालेमा जान खुट्टा उचालेका वामदेव गौतम फेरि थचारिएका छन् । जता ठूलो भाग उतै जाने मनसाय पालेर बसेका वामदेवलाई एमालेले जिल्याएपछि उनी के गर्लान् ? यो चासोको विषय बनेको छ । तर, अब वामदेवको आगमन सम्भावनालाई एमालेले भदौसम्मका लागि च्याप्टर क्लोज गरिदिएपछि उनी रनभुल्लमा मात्रै परेका छैनन्, अस्थिर वामदेवको पर्यायलाई...
अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रोसँग देश चलाउँछु : गगन थापा
अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रोसँग देश चलाउँछु : गगन थापा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेका प्रधानमन्त्रीले भन्दा आफूले राम्रो काम गरेर देखाउने बताएका छन् । आईतवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिलेको प्रधानमन्त्री, अब बन्ने प्रधानमन्त्री वा यसअघिका प्रधानमन्त्रीहरु भन्दा युवा पुस्ताहरुबाट बन्ने प्रधानमन्त्रीले बढी राम्रो काम गरेर देखाउने थापाकाे भनाइ छ ।...
प्रधानमन्त्री ओली चार दिनदेखि अस्वस्थ 
प्रधानमन्त्री ओली चार दिनदेखि अस्वस्थ  प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । शुक्रबार प्रधानमन्त्री ओलीको उपस्थितीमा राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको सिद्धबाबा सुरुङ मार्गको उद्धघाटन सहितका ४ वटा उद्धाघटन र शिलान्यासको कार्यक्रम तय भएको थियो । तर अस्वस्थ भएकै कारण उनले बालुवाटारबाटै भर्चुअल माध्यमको उद्घाटन र शिलान्यासका कार्यक्रमहरु गरे । 
संसदमा सरकार र विपक्षी दल भिड्ने तयारीमा
संसदमा सरकार र विपक्षी दल भिड्ने तयारीमा आगामी माघ १८ गतेदेखि संघीय संसदको हिउँदे अधिवेशन शुरु हुँदैछ । हिउँदे अधिवेशन शुरु हुँदै गर्दा विपक्षी दलहरुले सामुहिक रुपमा संसदमा आवाज उठाउने तयारी गरेका छन् । 
कम्युनिस्टको कार्यक्रममा कम्युनिस्ट नै भनाभनमा ! यसपछि के ?
कम्युनिस्टको कार्यक्रममा कम्युनिस्ट नै भनाभनमा ! यसपछि के ? वामपन्थी विचारधाराको रटान लगाउँदै नेपालमा ठुला–ठुला राजनीतिक दलहरुको उदय  भयो । जसरी यो विचारधाराको वर्चश्व नेपालमा उदय भयो विस्तारै त्यो स्खलित हुँदै गयो । अहिले वामपन्थी विचारधाराको जगमा रहेर राजनीति गर्छौं भन्नेहरु छिन्नभिन्न छन् । 
गुट बनाउनेमा प्रचण्ड पनि, प्रचण्डलाई सकस पार्ने विद्यार्थीको यो चुनाव 
गुट बनाउनेमा प्रचण्ड पनि, प्रचण्डलाई सकस पार्ने विद्यार्थीको यो चुनाव  माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले निर्वाचनमार्फत आफ्नो नेतृत्व चयन गर्दैछ । नेतृत्व चयनको क्रममा गुटमा विभाजित बनेको अखिल क्रान्तिकारी विद्यार्थी संगठनमा प्रचण्डदेखि जनार्दन शर्मासम्मको प्यानल प्रतिस्पर्धामा उत्रिएपछि माओवादीका गुट सतहमै छताछुल्ल बनेका छन् । 
Weather Update