News 24 Television
कमजोरी स्वीकार गर्नै नमान्ने ओली, सरकार ‘अब्बल’ रहेको जिकिर !
कमजोरी स्वीकार गर्नै नमान्ने ओली, सरकार ‘अब्बल’ रहेको जिकिर ! निरन्तर वर्षासँगै आएको बाढीका कारण मुलुक क्षति–विक्षत अवस्थामा पुगेको छ । बाढी पहिरोका कारण हुनसक्ने क्षतिको बारेमा सरकार पूर्वतयारीमा नजुट्दा ठूलो मात्रामा जनधनको क्षति हुन पुगेको भन्दै यतिबेला सर्बत्र आलोचना भइरहेको छ । 
प्रधानन्यायाधीशमा राउत अनुमोदित, के–के भयो सुनुवाईमा ?
प्रधानन्यायाधीशमा राउत अनुमोदित, के–के भयो सुनुवाईमा ? सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सर्वसम्मतिले अनुमोदन भएका छन्  । संसदीय समितिले राउतलाई प्रधानन्यायाधीशमा अनुमोदन गरेपनि उनीमाथि उठेका प्रश्न र जवाफ भने रोचक देखिए । 
बसेरा होटेल र केपी ओली कनेक्सन 
बसेरा होटेल र केपी ओली कनेक्सन  बाढीपहिरो र डुबानले जनतामा फैलाएको त्रासदी, समसामयिक राणनीति र आवश्यक निर्णय लिन भन्दै नेकपा एमालेको सचिवालय बैठक विवादीत होटल बसेरामा बस्यो । 
ओलीका चर्का भाषणः चुच्चे नक्साले नयाँ नोट छपाईमा डर !
ओलीका चर्का भाषणः चुच्चे नक्साले नयाँ नोट छपाईमा डर ! नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं नजिकिएको छ । दशैंका लागि लक्षित गर्दै राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने गरेकोमा यो वर्ष ‘सुकिला नोट’ मात्रै सटही थालेको छ । 
बाढीपहिरोमा चुकिएको प्रधानमन्त्री ओलीको स्वीकारोक्ति, हातेमालो गर्न आग्रह 
बाढीपहिरोमा चुकिएको प्रधानमन्त्री ओलीको स्वीकारोक्ति, हातेमालो गर्न आग्रह  अविरल वर्षापछिको बाढी, पहिरो र डुबानका कारण भएको ठूलो धनजनको क्षतिको विमर्श चुलिएको छ । सरकारले समयमै उद्दार तथा राहतका कामहरु गर्न नसकेको भन्दै आलोचना भइरहेको छ भने सरकारले पनि केहि कमजोरी भएको स्वीकार गरेको छ । 
विपत्तिमा पनि ‘रोटी सेक्दै रास्वपा’, सरकार प्रतिपक्षीको घेराबन्दीमा
विपत्तिमा पनि ‘रोटी सेक्दै रास्वपा’, सरकार प्रतिपक्षीको घेराबन्दीमा राजनीतिक दलको कर्तव्य र स्वार्थ देश र जनताको हित नै हो । जनताका अफ्ठ्यारा र पीडामा मल्हम लगाउने पहिलो जिम्मेवारी सरकार र राजनीतिक दलहरुकै हुन जान्छ । 
सर्वदलीय बैठकमा विपक्षीले गरे सरकारको आलोचना  
सर्वदलीय बैठकमा विपक्षीले गरे सरकारको आलोचना   विहीबार रातीदेखि शनिबारसम्म परेको अविरल वर्षापछिको विपद्मा परि ठूलो धनजनको क्षति भएको छ, दर्जनौं बेपत्ता छन् । ठाउँ ठाउँमा सवारी साधनहरु पुरिएका छन्, केही सम्पर्कविहिन छन् ।
अमेरिकाबाटै फेसबुकमा सुझाव दिन व्यस्त ओली, स्वदेशमा आलोचना 
अमेरिकाबाटै फेसबुकमा सुझाव दिन व्यस्त ओली, स्वदेशमा आलोचना  दुई तिहाई बढि मतसहित प्रधानमन्त्री बनेका केपी ओली रक्षात्मक देखिन्छन् । निर्देशन दिने र जनतालाई सेवा दिनेभन्दा पनि सुझाव दिनेमा जोड दिइरहेका छन् । यतिमात्रै नभई देश यति ठूलो विपत्तिमा पर्दा समेत उनी विदेशमा सयर गरिरहनुले तीब्र आलोचना हुन थालेको छ । 
विपदमा पनि सत्ता गठबन्धन रवि, रास्वपा र सहकारीमै अड्कियो
विपदमा पनि सत्ता गठबन्धन रवि, रास्वपा र सहकारीमै अड्कियो बैठकले रवि, रास्वपा र सहकारीमा सरकार र गठबन्धनका दलहरु अड्किँदा विपद्जन्य घटनाहरुमा तयारी नगरेको आरोप रास्वपाको छ । बैठकका निर्णय सुनाउँदै पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले प्राकृतिक विपत्ति आउँदा समेत राज्य तयार नहुनु दुःखद् रहेको बताए । उनले सरकारी संयन्त्रले गर्नुपर्ने दायित्वमै सरकार चुकेको बताए । उनले सरकारले संवेदनशीलता नदेखाएको...
विपद्जन्य घटनाका पीडितलाई राहतस्वरुप ५० लाख दिने काँग्रेसको निर्णय
विपद्जन्य घटनाका पीडितलाई राहतस्वरुप ५० लाख दिने काँग्रेसको निर्णय बैठकपछि बोल्दै नेपाली काँग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले उपनिर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रधान गर्नका लागि पार्टी सभापति देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको बताए । निरन्तरको वर्षाका कारण धेरै ठूलो जनधनको क्षति भएको र पीडितको राहत एवं उद्धारका लागि ५० लाख रुपैयाँ विपद्...
Weather Update