News 24 Television
भूमि सम्बन्धी अध्यादेशले राष्ट्रपतिलाई झड्का
भूमि सम्बन्धी अध्यादेशले राष्ट्रपतिलाई झड्का माघ महिना शुरु भइसक्दा पनि संसदको हिउँदे अधिवेशन नबोलाएर सरकारले अध्यादेशबाट धमाधम विधेयक ल्याएको भन्दै विपक्षी दलहरुले आलोचना गरिरहेका छन् । 
संविधान संशोधनको चर्चासँगै मोर्चाबन्दीमा मधेसकेन्द्रित दलहरू
संविधान संशोधनको चर्चासँगै मोर्चाबन्दीमा मधेसकेन्द्रित दलहरू विभिन्न कालखण्डमा भएका आन्दोलनबाट प्राप्त उपलब्धि र सिमान्तकृत वर्गको अधिकार रक्षाका लागि भन्दै मधेशकेन्द्रित दलहरु मोर्चाबन्दीको कसरतमा जुटेका हुन् । आन्तरिक विवाद र नेतृत्व हत्याउन कै लागि फुटाएर गएका मधेसकेन्द्रित नेताहरुलाई संविधान संशोधनल एक ठाउँमा ल्याउने विश्वास उनीहरुको छ । अहिले संसदभित्र र संसदबाहिर १० वटा मधेसकेन्द्रित राजनीतिक दलहरु सक्रिय...
संसद बैठक नबोलाएर अध्यादेशबाट शासन गर्दै प्रधानमन्त्री, विपक्षी दल थप आक्रोशित
संसद बैठक नबोलाएर अध्यादेशबाट शासन गर्दै प्रधानमन्त्री, विपक्षी दल थप आक्रोशित प्रधानमन्त्री ओलीले जेसुकै दाबी गरे पनि संसद छलेर जस्केलाबाटा कानुन बनाउन खोजेको भन्दै उनको आलोचना भइरहेको छ । संसदको बर्खे अधिवेशन अन्त्य भएको चार महिना बित्दा पनि हिउँदे अधिवेशन नबोलाउँदा थुप्रै विधेयक संसदमै अलपत्र परेका छन् । कानुन बनाउने मुख्य थलो नै संसद भएकाले बेलैमा संसद नबोलाएर आलटाल गर्नु तर...
Weather Update