संसद बैठक नबोलाएर अध्यादेशबाट शासन गर्दै प्रधानमन्त्री, विपक्षी दल थप आक्रोशित
आइतबार, पुस २८, २०८१
कांग्रेसमा उथलपुथल, देउवालाई फाइदा कि घाटा ?
आइतबार, पुस २८, २०८१
संविधान संशोधनको एजेण्डामा प्रधानमन्त्री केपी ओलीको सार्वजनिक अभिव्यक्तिपछि कांग्रेसमा विवाद थप चर्किने देखिएको छ । कांग्रेसमा इतर पक्षका नेताहरुले दिने अभिव्यक्ति र संस्थापन पक्षका नेताहरुले देखाइरहेको सदासयताले आन्तरिक विवाद केहि समय बढ्ने त होइन ? चिन्ता थपिएको छ ।
संसदबाट भाग्दै ओली, सभामुख ट्वाँ पर्दा माधवको फायर
आइतबार, पुस २८, २०८१
दुई तिहाई बढि बहुमत प्राप्त सरकारले निरन्तर जस्तो अध्यादेश ल्याउने काम गरिरहेको छ । अध्यादेश संसद नभएको र जरुरी परेका कानूनी अड्चन फुकाउनका लागि ल्याउन पाइने व्यवस्था भएपनि सरकारले अलोकतान्त्रिक ढंगले अध्यादेशको चाङ थोपर्न खोज्दा प्रश्नहरु उब्जिन थालेका छन् ।
एकता दिवसमा राजावादी शक्तिहरु नै अलग
आइतबार, पुस २८, २०८१
राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले शनिवार छुट्टाछुट्टै कार्यक्रम गरी पृथ्वीनारायण शाहको स्मरण गरेका छन् ।
सरकार ढाल्ने कसरतमा प्रचण्ड, माधव र लिङ्देनसँगको भेटको अन्तर्य के ?
आइतबार, पुस २८, २०८१
सत्ताबाट प्रतिपक्षमा हुत्तिएपछि माओवादी केन्द्र जनतामा जाने र संगठन निर्माणमा लाग्ने दावी गर्दै आएको छ । सोही अनुरुप प्रचण्ड तत्काल सत्ताको गठजोडमा नलाग्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । काँग्रेस एमालेले सत्ता समीकरण गरेपछि ३२ सिटको माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दलको भूमिकामै छ । यो अवस्थामा सत्ताको प्रमुख खबरदारीकर्ता माओवादी...
वर्तमान सत्ता समिकरण आगामी तीन वर्षसम्म नै चल्छ : गगन थापा
शनिबार, पुस २७, २०८१
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता समिकरण आगामी तीन वर्षसम्म चल्ने दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको २३ औं वार्षिक साधरण सभामा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
आइतवार मात्रै रवि काठमाडौं जिल्ला अदालत जाने
शनिबार, पुस २७, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा ६५ लाख धरौटी बुझाएर रिहा भइसकेका छन् । काठमाडौं जिल्ला अदालतमा आफै हाजिर हुने सर्तमा रिहा भएका रविले शुक्रबारलाई बने गुड फ्राइडेको रुपमा मनाउदै अदालत जाने समय आइतबारलाई धकेलिदिएका छन् ।
ओलीको सत्तामा धावाः प्रचण्डको अनौठो सक्रियता, अरु के गर्दैछन् ?
शनिबार, पुस २७, २०८१
विपक्षी दलका नेताहरुले राजनीतिक सक्रियता बढाउन थालेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सक्रियता बढाउदै लगेका छन भने समाजवादी मोर्चालाई सक्रिय बनाउने बन्दै राजनीतिक दाउपेच पनि शुरु भएको छ ।
राजनीति नयाँ कोर्षमाः ओलीले कांग्रेस चिढ्याउन खोजे वा सत्ता लम्ब्याउन ?
शनिबार, पुस २७, २०८१
७ बुँदे सहमति गर्दै सत्ता सहकार्यमा उत्रिएका कांग्रेस एमालेबीच बिग्रह हुने त होइन भन्ने प्रश्न उठिरहेको छ । संविधान संशोधनबारे प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले दिएको अभिव्यक्तिपछि कांग्रेस नेताहरुले सत्ता गठबन्धनको औचित्यको खोजि हुनुपर्ने भन्न थालेका छन् ।
अध्यादेशमा कुरा नमिल्दा कांग्रेस–एमालेबीच द्वन्द्व !
शुक्रबार, पुस २६, २०८१
प्रतिपक्षी दलहरुले पुस पहिलो हप्तादेखि नै संसदको हिउँदे अधिवेशन माग गर्दै आएका छन् । तर पुस सकिनै लाग्दा पनि सरकारले अधिवेशन बोलाउने सुरसार गरेको छैन ।
रविलाई धरौटीमा रिहा गर्न आदेश, काठमाडौँबाट पक्राउ पर्ने सम्भावना
शुक्रबार, पुस २६, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई कास्की अदालतले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।
राजकिशोर यादव र प्रेम सुवालको अराजक चर्काचर्की
शुक्रबार, पुस २६, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय मुलुकमा अराजकता बढ्दै गएको भन्दै हरेक ठाउँमा चिन्ता ब्यक्त गर्छन् । सामाजिक विद्वेष बढेको प्रधानमन्त्री ओलीले मात्र नभई मुलधारका राजनीतिक दलका नेताहरुले चिन्ता ब्यक्त गर्छन् । तर जनताबाट निर्वाचित भएका सांसदहरु नै अराजक बनेको बेलाबेला देख्न पाइन्छ ।


