News 24 Television
खेदकुदमै लफडाबाजी चर्कियो ! फेरि आयो यस्तो–यस्तो निर्देशन !
खेदकुदमै लफडाबाजी चर्कियो ! फेरि आयो यस्तो–यस्तो निर्देशन ! राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को अनुरूप नचल्ने संघविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाइने भएको छ । नेपाली खेलकुदको नियमन निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यस्तो चेतावनी दिएको छ । नेतृत्वदेखि अनेक पक्षमा खेदकुद क्षेत्रमा विवाद भइनै रहेका   छन् । 
मधेसमा मुख्यमन्त्री पाए अध्यादेशमा उपेन्द्रको समर्थन  
मधेसमा मुख्यमन्त्री पाए अध्यादेशमा उपेन्द्रको समर्थन   सरकारले हिउँदे अधिवेशनको पहिलो वैठकमा प्रतिनिधिसभामा पेश गरेको अध्यादेशका कारण जनता समाजवादी पार्टी नेपाल निर्णायक देखिएको छ । प्रतिनिधिसभामा अध्यादेशमा सत्तारुढ दलको स्पष्ट बहुमत भए पनि राष्ट्रियसभामा आफ्नो समर्थन अनिवार्य बनेपछि जसपा नेपालले यसलाई सत्ताको बार्गेनिङ टुल बनाइरहेको छ । 
ठेकेदारको लापरवाही, स्थानीयलाई सास्ती  
ठेकेदारको लापरवाही, स्थानीयलाई सास्ती   अधिकांश निर्माण कम्पनीको लापरबाहीका कारण ओखलढुंगाका थुप्रै योजनाहरु प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन । कतिपय निर्माण कम्पनीहरुले ठेक्का लिएको लामो समयसम्म पनि काम नै सुरु गर्दैनन् भने कतिले म्याद सकिन लागेपछि काम सुरु गर्छन् । 
राष्ट्रियसभामै रन्थनिए ओली, भारले च्यापिँदा थचक्कै !
राष्ट्रियसभामै रन्थनिए ओली, भारले च्यापिँदा थचक्कै ! अध्यादेश पारित हुने अवस्था सुनिश्चित नभएपछि सरकार अध्यादेश पेस गर्नै नसकी पछि हटेको छ । अधिवेशन नभएको समयमा सरकारले ल्याएका ६ वटा अध्यादेश विहीबार राष्ट्रियसभामा पनि पेस गर्ने तयारी थियो । 
संसदमा किन पछि हट्यो सरकार ?
संसदमा किन पछि हट्यो सरकार ? प्रतिनिधि सभामा सत्तापक्षको बहुमत स्पष्ट देखिए पनि राष्ट्रिय सभामा भने सत्ता पक्षको स्पष्ट बहुमत छैन । ५९ सदस्यीय राष्ट्रिय सभामा काँग्रेस–एमाले, लोसपाका गरी २७ सांसद मात्रै सत्तापक्षमा खुलेका छन् । मनोनीत ३ जना र जसपाका ३ जना अध्यादेशको पक्ष वा विपक्षमा खुलिसकेका छैनन् । बहुमतका लागि ३० जना आवश्यक हुनेछ...
सत्येन्द्रकुमार राम र नेहा रौनियारको प्रेम-विवाहमा हस्तक्षेप गरेका छैनौँ :  गृहमन्त्री
सत्येन्द्रकुमार राम र नेहा रौनियारको प्रेम-विवाहमा हस्तक्षेप गरेका छैनौँ : गृहमन्त्री गृहमन्त्री रमेश लेखकले सर्लाहीको बरहथवा नगरपालिकाका सत्येन्द्रकुमार राम (चमार) नेहा रौनियारको अन्तरजातीय विवाहमा राज्यपक्षबाट हस्तक्षेप नभएको स्पष्ट पारेका छन् ।  बिहीवार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले राखेका जिज्ञासा र प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले अन्तरजातीय विवाहको सम्बन्धमा गृह मन्त्रालय गम्भीर रहेको बताए । उनले संविधानले प्रत्याभुत गरेको छुवाछुत तथा भेदभावविरुद्धको हक...
अध्यादेश निर्णयका लागि पेश गर्ने तयारीबाट पछि हट्यो सरकार
अध्यादेश निर्णयका लागि पेश गर्ने तयारीबाट पछि हट्यो सरकार सरकारले ल्याएका विभिन्न अध्यादेशहरू आज संघीय संसदका दुवै सदनमा निर्णयका लागि पेश गर्ने तयारी थियो । तर पारित हुने ग्यारेन्टी नदेखेपछि सरकार पूर्व निर्णयबाट पछि हटेको छ ।  प्रतिनिधि सभामा सत्तापक्षको बहुमत देखिए पनि राष्ट्रिय सभामा भने सत्ता पक्षको स्पष्ट बहुमत छैन । निर्णायक मानिएको उपेन्द्र यादवको जसपालाई मनाउन नसक्दा...
Weather Update