जसपाले अध्यादेशको समर्थन गर्ने र आजै पारित हुने काँग्रेसको दाबी
बिहीबार, माघ २४, २०८१
प्रधानमन्त्री केपी ओली किन सार्वजनिक मञ्चमा सत्ता नढल्ने रटान दिइरहेका छन् ?
बिहीबार, माघ २४, २०८१
देशमा अहिले सत्तागठबन्धन सरकार छ। त्यो पनि ठूला दुई दल-नेपाली कांग्रेस र नेकपा एमाले-संग दुई\तिहाइ बहुमत छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन्। उनै प्रधानमन्त्री ओली विभिन्न सार्वजनिक कार्यक्रमका मञ्चमा स्पष्टीकरण दिँदै हिँडिरहेका छन्— “यो सरकार पूरा अवधिसम्म टिक्छ, कसैले चाहेर पनि ढाल्न सक्दैन। बजारका हल्ला मिथ्या हुन्,...
केवुलकार विवादमा दुई पक्षीय समझदारी, समस्या निराकरण हुनेमा अझै शंका
बिहीबार, माघ २४, २०८१
पाथीभरामा केवुलकार निर्माणको औपचारिक थालनी भएसँगै स्थानीयले धार्मिक आस्था र पर्यावरणमा नकारात्मक प्रभाव पर्ने भन्दै त्यसको प्रतिवाद गरे । निर्माण कार्य रोक्नकै लागि परिचलित ‘मुकुम्लुङ संरक्षण संघर्ष समिति’का आन्दोलनकारी र प्रहरीबीच भएको भीडन्तमा तीन जना गम्भीर घाइते भएको अवस्था छ ।
प्यालेस्टाइनीबाट गाजा थुत्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चाहना
बिहीबार, माघ २४, २०८१
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गाजाको स्वामित्व अमेरिकाले लिनुपर्ने धारणा सार्वजनिक गरेर विश्व राजनीतिमा तरंग पैदा गरेका छन् । ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूसँगको भेटमा उनले गाजाको स्वामित्व लिएर पूननिर्माण गर्दै मध्यपूर्वको आर्थिक केन्द्र बनाउन चाहेको उल्लेख गरेका छन् । तर यदी अमेरिकाले गाजाको स्वामित्व लिएमा राष्ट्रपति ट्रम्पले भनेजस्तै...
अब ठाउँ–ठाउँमा आफैं बाल्न मिल्ने ट्राफिक बत्ती !
बिहीबार, माघ २४, २०८१
काठमाडौं उपत्यकामा दैनिक लाखौं सवारीसाधन गुड्ने गर्छन् । सानातिना दर्जनौं दुर्घटना काठमाडौंमा दिनहुँ हुन्छन्, भने सातामा एक–दुई दुर्घटना त ज्यान जाने प्रकृतिकै हुन्छन् । विशेषगरि पैदल यात्रुहरु काठमाडौंका सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । उनीहरुमाथिको जोखिम न्यूनिकरणका लागि काठमाडौं महानगरपालिकाले यात्रु आफैंले चलाउन मिल्ने ट्राफिक लाइट सञ्चालनमा सक्रियता देखाएको...
सामाजिक सञ्जालमा सेयर गरेकै भरका कारबाही हुने जोखिम !
बिहीबार, माघ २४, २०८१
सामाजिक सञ्जाल नियमन गर्न भन्दै सरकारले ल्याएको विधयेकमा मतभेदहरु देखिएका छन् । सरकारले सामाजिक सञ्जाल नियमनको नाममा राज्य आतंक फैलाउन खोजेको भन्दै अनेक विषय उठिरहेका बेला सरकारले भने दृढताका साथ कानून निर्माण गर्ने भनिरहेको छ ।
आहा रारामा एपीएफ पराजित, मछिन्द्रको पनि गति उस्तै !
बिहीबार, माघ २४, २०८१
पोखरामा जारी २४ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा मछिन्द्र फुटबल क्लब विजयी भएको छ । एपीएफ फुटबल क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै मछिन्द्रले जित हासिल गरेको हो । यद्दपी, समग्रमा दुबै टिमको प्रदर्शन उत्कृष्ट भने देखिएको छैन ।
निर्वाचन प्रणालीबारे दलका आफ्नै दाउ, निर्वाचन आयोग भन्छः आचरण फेरे हुन्छ
बिहीबार, माघ २४, २०८१
अहिलेको निर्वाचन प्रणालीका कारण मुलुकमा कुनैपनि दलको बहुमत आउन नसक्ने दाबी गर्दै निर्वाचन प्रणालीमा व्यापक हेरफेर गर्नुपर्ने आवाजहरु उठिरहेका छन् ।
मातृभूमि जागरण अभियान लिएर भीम रावल गृह प्रदेशमा
बिहीबार, माघ २४, २०८१
नेकपा एमालेले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्काशन गरेपछि नेकपा एमालेका पूर्व उपाध्यक्ष समेत रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री डा. भिम रावल यतिबेला सुदूरपश्चिमको दौडाहमा छन् । आफ्नो गृहजिल्ला समेत रहेको प्रदेशको अछामबाट मातृभूमि अभियान सुरु गरेका रावल डोटी, डडेल्धुरा हुँदै अहिले कैलालीमा पुगेका छन् ।
डिजिटल कारोबार तथ्यांक, कुन माध्यममा कति प्रयोगकर्ता ?
बिहीबार, माघ २४, २०८१
बैैंकहरुले क्यूआरलाई आधार बनाएर डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरेकाले आम सर्वसाधारणको आकर्षण बढेको छ । अहिले महिनामै अर्बौंको डिजिटल बैंकिङ कारोबार हुने गरेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार एक महिनामा तीन खर्ब ९८ अर्ब रुपैयाँ बढीको डिजिटल कारोबार भएको छ ।
कोटी होमका लागि काटिएका वरपिपलका दाउरा जफत, विजयकृष्ण मूर्तिलाई कारबाही गर्न माग
बिहीबार, माघ २४, २०८१
पोखरा महानगरपालिकाले चौताराका बरपिल ठुटो बनाएर काटिएका दाउरा र मुढा जफत गरेको छ । पशुपतिमा विवादित कोटिहोम गरेका विजय कृष्ण मुर्तीले पोखरामा गर्ने भनिएको कोटिहोमका लागि जम्मा गरिएको ५० ट्रक बरपिपलका दाउरा महानगरले बुधबार जफत गरेको हो ।
नेपालमा यस्तो गर्दैछन् बेलायती राजपरिवार ! योजना के ?
बिहीबार, माघ २४, २०८१
विश्व राजनीतिमा तरङ्ग पैदा भइरहेको बेला बेलायती राजपरिवारका सदस्यले नेपाल भ्रमण गरिरहेका छन् । राजपरिवारका सदस्यले काठमाडौंका विभिन्न स्थानमा भ्रमण गरिरहेका छन्, भने उनीहरु पोखरा समेत जाने भनिएको छ । कस्तो छ त उनीहरुको पुरा भ्रमण तालिका ?
बाँसबारी जग्गामा दर्जनौं सेटिङ ! तलदेखि माथिसम्म करोडौं झ्वाम !
बिहीबार, माघ २४, २०८१
बाँसबारी जग्गामा दर्जनौं सेटिङ ! तलदेखि माथिसम्म करोडौं झ्वाम !
