News 24 Television
चिकित्सकले निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता पाउने
चिकित्सकले निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता पाउने चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुपर्ने र आवासीय चिकित्सकले आन्दोलन फिर्ता गरी आफ्ना काम र अध्ययनमा फर्कनुपर्ने निर्णय गरेको छ । 
शिक्षकका माग सम्बोधन गराउनेबारे संसदमा दबाब
शिक्षकका माग सम्बोधन गराउनेबारे संसदमा दबाब सरकारले शिक्षकका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहेकाे छ ? उनको प्रश्न छ । उनले पुराना ऐन र कानूनहरुको कारण संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा बाधा पुगेको भन्दै वर्तमान सरकारले शिक्षकका मागहरु सम्बोधन गरेर जानुपर्ने बेलामा तीन वटा सरकारले गरेका सम्झौताहरु कार्यान्वयन नगर्ने र धोका दिने काम मात्र गरिरहेको आरोप...
गोदावरी मेयरकप फुटबल प्रतियोगिताको दोस्रो सिजन वैशाख २० गतेदेखि
गोदावरी मेयरकप फुटबल प्रतियोगिताको दोस्रो सिजन वैशाख २० गतेदेखि गोदावरी मेयरकप फुटबल प्रतियोगिताको दोस्रो सिजन वैशाख २० गतेदेखि सुरु हुने भएको छ । ललितपुरको गोदावरी नगरपालिकाले आइतवार पत्रकार सम्मलेनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । 
संसद भवन घेर्ने रणनीतिमा किन पुगे शिक्षक ?
संसद भवन घेर्ने रणनीतिमा किन पुगे शिक्षक ? गत चैत्र २० गतेदेखि काठमाडौं केीन्द्रत शान्तिपूर्ण प्रदर्शन गरेका शिक्षहरुको आन्दोलन अशान्त बन्न थालेको छ । आन्दोलनको २६ औं दिनमा शिक्षकहरु निषेधीत क्षेत्र तोड्दै अगाडि बढ्न खोजेपछि प्रहरी र शिक्षकबीच मुठभेडकै स्थिती सिर्जना भएको हो ।
सडक र संसदमै अस्त्र प्रहार ! प्रधानमन्त्री थचक्कै ! 
सडक र संसदमै अस्त्र प्रहार ! प्रधानमन्त्री थचक्कै !  सरकार अहिले चौतर्फी घेरामा छ । कहिले सत्तापक्षकै सांसदहरुले प्रधानमन्त्रीको सुत्ने कोठासम्म नै विचौलियाको पहुँच छ भनि सरकारमाथि संगिन आरोप लगाइरहेका छन्, त कहिले सरकारले कामै गर्न सकेन भनिरहेका छन् । शिक्षक आन्दोलनमा घुसपैठ सरकारले ग¥यो भन्ने आरोप उस्तै छ । समग्रमा भन्दा सरकार अनियन्त्रित संयन्त्र जस्तो बनेको आरोप पेचिलो...
सीके–रेशम एकतामा किन शंका ? 
सीके–रेशम एकतामा किन शंका ?  मधेसमा बलियो पकड जमाएको जनमत र सुदूरपश्चिममा धक्का दिन सक्ने नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । लामो समयको रस्साकस्सीपछि जनमत र नाउपाबीच एकता हुने त भएको छ, तर के यो एकता दीर्घकालीन बन्ला ? यो चर्चाको विषय बनेको छ । 
पुस्तक पढ्नुको मज्जा नै बेग्लै, पोखरामा बढे पढ्नेहरु 
पुस्तक पढ्नुको मज्जा नै बेग्लै, पोखरामा बढे पढ्नेहरु  पुस्तकलाई ज्ञानको भण्डार मानिन्छ । पुस्तक अध्ययनले मानिसलाई विभिन्न विचार, दर्शन, संस्कृति र दृष्टिकोणहरूसँग परिचित गराउँछ भने सोचलाई विस्तृत बनाउँदै जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पु¥याउछ ।
दलित सशक्तिकरण ऐन कार्यन्वयनमा सबै उदास
दलित सशक्तिकरण ऐन कार्यन्वयनमा सबै उदास २०७६ मंसिर २४ गते मधेश प्रदेश सरकारले दलित सशक्तीकरण ऐन पारित गर्दा मधेशका दलितको हकहित र जीवनयापनमा व्यापक सुधार आउने आशा राखिएको थियो । त्यसो त  ऐनको दोस्रो बुँदा मै ‘यो ऐन तुरुन्तै लागू हुनेछ ।’ भनेर उल्लेख गरिएको छ । तर ६ वर्ष पुग्नै लाग्दा  पनि १३ पृष्ठको ऐनमा...
गगनलाई ओलीको च्यालेन्जः देउवाको जोडबल र थाइल्याण्ड कथन
गगनलाई ओलीको च्यालेन्जः देउवाको जोडबल र थाइल्याण्ड कथन केपी ओली नेतृत्वको सरकार कहिलेसम्म टिक्ला ? के यो सरकारको आयु सकिने स्थिति सिर्जना भएको हो ? यस्ता प्रश्नको निवारण खोज्ने प्रयास चलिरहेको छ । तर, विवाद लम्बिने खतरा पनि बढेको छ । 
Weather Update