ऊर्जामन्त्री खड्काको नियतप्रति सत्ता र प्रतिपक्षका सांसदले उठाए प्रश्न
शुक्रबार, माघ २५, २०८१
सरकारी तथा प्रतिस्पर्धात्मक परीक्षाका लागि ‘लोकसेवा ज्ञान’ प्रभावकारी डिजिटल शिक्षालय
शुक्रबार, माघ २५, २०८१
नेपालमा सरकारी तथा प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्ने विद्यार्थीहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। प्रविधिको विकाससँगै डिजिटल सिकाइलाई प्राथमिकता दिने विद्यार्थीहरूका लागि ‘लोकसेवा ज्ञान’ एक प्रभावकारी अनलाइन प्लेटफर्मको रूपमा स्थापित भएको छ। लोक सेवा आयोग, शिक्षक सेवा आयोग, बैंकिङ क्षेत्र, सुरक्षा निकाय, स्वास्थ्य सेवा आयोग, विधुत् प्राधिकरण, खाद्य संस्थान, नेपाल टेलिकम,...
ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदको लागि कर्जा प्रवाह गर्ने
शुक्रबार, माघ २५, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे) का सदस्यहरुलाई क्यामरा खरिदको लागि विना धितो कर्जा उपलब्ध गराउने भएको छ ।
सामाजिक संजाल विद्येयकले तात्यो ‘सोसल मिडिया’, बालेनले पनि थाले घेराबन्दी !
शुक्रबार, माघ २५, २०८१
सरकारले सामाजिक संजाल विद्येयक राष्ट्रियसभामा दर्ता गरेपछि यसको चौतर्फी विरोध भइरहेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विद्येयक मंसिर १५ गते संसदको माथिल्लो सदन राष्ट्रियसभामा दर्ता गरेका थिए ।
यसपछि विपक्षी दलहरुको साथै आमनागरिककै तर्फबाट यसको विरोध भइरहेको छ । सरकारले सामाजिक संजाल तथा...
नागरिकलाई राहत दिने स्वास्थ्यमन्त्री पौडेलका योजनाहरु, विज्ञहरुले गरे यस्तो आशंका
शुक्रबार, माघ २५, २०८१
स्वास्थ्य सेवा सुधारका लागि भन्दै स्वास्थ्य मन्त्री प्रदिप पौडेलले विभिन्न कार्ययोजना अघि सार्नुका साथै विभिन्न निर्णय समेत गरिसकेका छन् ।
तर उनले गरेका निर्णय योजना बिना हतारमा गरिएको भन्दै टिकाटिपणी हुन थालेको छ । स्वास्थ्य मन्त्रीले गरेका कतिपय निर्णय र निर्देशन व्यवहारीक नभएको भन्दै संदनमा समेत प्रश्न समेत उठेको छ...
डिजिटल बैंकिङ कारोबार कसरी सुरक्षित बनाउने ?
शुक्रबार, माघ २५, २०८१
इन्टरनेटको पहुँच र प्रविधिको विकाससँगै नेपालमा पनि डिजिटल बैंकिङको प्रयोग जसरी बढेको छ, त्यसरी नै चुनौति र जोखिम पनि थपिएको छ ।
गृहमन्त्रीविरुद्ध संसदमै हंगामा ! सांसदले घेरेपछि हैरानीमै जवाफ !
शुक्रबार, माघ २५, २०८१
संसदको बैठकमा जातीय विभेदको विषय जोडतोडका साथ उठेको छ । पछिल्ला दिनहरुमा चर्चामा रहेको सत्यन्द्र र नेहाबीचको अन्तरजातीय विवाह र सुरक्षा जोखिमको बहस संसदमा प्रवेश गरेको हो ।
नयाँ दलको साथ लिएर संसद तताउने रणनीति
शुक्रबार, माघ २५, २०८१
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमाले गठबन्धन सरकारप्रति निकै आक्रामक बनेका छन् । विहीबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले फेरि पनि सरकारको आयुको भविष्यवाणी गरेका छन् ।
