News 24 Television
एमाले सम्बद्ध शिक्षकहरूले किन गरे आन्दोलन बहिष्कार ?
एमाले सम्बद्ध शिक्षकहरूले किन गरे आन्दोलन बहिष्कार ? तत्कालिन सरकारले झण्डै एक वर्षअघि संसदमा दर्ता गराएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशैभरका शिक्षकहरु आन्दोलित भएका थिए । २०८० भदौ २७ मा प्रतिनिधिसभामा दर्ता भएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ को विरोधमा शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका थिए ।  विद्यालय नै बन्द गरी देशैभरका शिक्षकहरु राजधानी...
टिकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गराइमाग्न रेशम चौधरीको गुहार
टिकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गराइमाग्न रेशम चौधरीको गुहार नागरिक उन्मुक्ति पार्टीले टिकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै मधेसवादी राजनीतिक दलहरुको कार्यदलसँग पहल गरिदिन आग्रह गरेको छ । सोमवार सिंहदरबारमा मधेसवादी ८ राजनीतिक दलहरुको बैठकमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले थरुहट आन्दोलनको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गरिदिन कार्यदलसमक्ष आग्रह गरेको बताए ।
Weather Update