News 24 Television
विदेशमा बसेका नेपालीको सहयोगमा क्यान्सर अस्पताल निर्माण शुरु
विदेशमा बसेका नेपालीको सहयोगमा क्यान्सर अस्पताल निर्माण शुरु पश्चिम नेपालमै रुपन्देहीको मायादेवी गाउँपालिका–६, बेथरीमा निजी क्षेत्रबाट पहिलोपटक सुविधा सम्पन्न क्यान्सर अस्पताल निर्माण शुरु भएको छ । भैरहवाका साथै अमेरिका र युरोपका विभिन्न मुलुकमा बस्दै आएका नेपालीहरुको लगानीमा सुमित्रा मेमोरियल क्यान्सर अस्पताल निर्माण थालिएको हो । 
पूर्वअर्थमन्त्रीले बसेरै सम्झाए कस्तो ? अर्थमन्त्रीले जवाफ फर्काए यस्तो  !
पूर्वअर्थमन्त्रीले बसेरै सम्झाए कस्तो ? अर्थमन्त्रीले जवाफ फर्काए यस्तो  ! पूर्वअर्थमन्त्रीहरूले आगामी आर्थिक वर्ष २०८२\०८३ को बजेटले गुणात्मक रूपमा अर्थतन्त्रको सुधार गर्ने खालको हुनुपर्ने सुझाव दिएका छन् । योजना छनोटदेखि स्रोत व्यवस्थापनका पक्षहरुमा समेत पूर्वअर्थमन्त्रीहरुका सुझाव रहेका छन् । 
'१० वर्षे द्वन्द्व त वार्ताकै माध्यमबाट टुंगियो, गुरुहरूका माग पनि वार्ताबाटै टुंगिनेछ'
'१० वर्षे द्वन्द्व त वार्ताकै माध्यमबाट टुंगियो, गुरुहरूका माग पनि वार्ताबाटै टुंगिनेछ' उनले प्रधानमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसँग ज्ञापन पत्रका माध्यमबाट मागहरु राख्दा समाधान हुने ठाउँमा आन्दोलनमा आए पनि अब वार्ताका माध्यमबाट समस्या समाधान हुने जिकिर गरे । उनले सरकार र शिक्षकहरुबीच मन्त्रीपरिषदबाट सरकारले मागहरु सम्बोधन गर्ने र शिक्षकहरुले आन्दोलन फिर्ता लिएर काममा जाने अनौपचारिक सहमति भए पनि शिक्षकहरुले त्यसअनुसार अघि नबढेको...
बिहीबार एमालेले १ लाख युवा सडकमा उतार्ने दाबी
बिहीबार एमालेले १ लाख युवा सडकमा उतार्ने दाबी घाँस दाउरा गरेर आएको युवा पुस्ता एआईको जमानामा पनि उत्तिकै अपडेट भएर अगाडि बढ्नु पर्ने बताउनु भयो । नेपालमा रहेका एक करोड युवाको आवाज नै लोकतन्त्र भएको उनको भनाइ छ । उनले बैशाख ११ गतेको उत्सव राष्ट्रप्रेमीहरुको कार्यक्रम भएको जिकिर गरे । उनले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्रै हुनसक्ने दाबी...
विन्धबासिनी साकोसबाट शुभारम्भ सहकारी क्षेत्र सुधारका लागि बनेपाबाट सुरु भयो ‘सेक्योस’
विन्धबासिनी साकोसबाट शुभारम्भ सहकारी क्षेत्र सुधारका लागि बनेपाबाट सुरु भयो ‘सेक्योस’ बनेपा नगरपालिकाले सहकारी क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्ने उद्देश्यले ‘सेक्योस अनलाइन प्रणाली’ सञ्चालनमा ल्याएको छ। सहकारी संस्थाको शासकीय, वित्तीय तथा अन्य सूचकांकलाई व्यवस्थित गर्दै नियमित अनुगमन र मूल्यांकन गर्न सकिने यो प्रणाली नेपालमै पहिलोपटक बनेपाबाट सुरु गरिएको हो।
ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना
ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको छ ।
Weather Update