News 24 Television
कुलमानलाई हटाउने तागत मन्त्री खड्का कि मन्त्रिपरिषद्को ?
कुलमानलाई हटाउने तागत मन्त्री खड्का कि मन्त्रिपरिषद्को ? ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच टसल शुरु भएको धेरै समय भइसक्यो । 
स्मार्ट टेलिकमले डुबायो नागरिकको अर्बौ रुपैयाँ, समाधान कसले गर्ने ? 
स्मार्ट टेलिकमले डुबायो नागरिकको अर्बौ रुपैयाँ, समाधान कसले गर्ने ?  स्मार्ट टेलिकमबाट पीडित बनेका घरधनी, रिचार्ज कार्ड विक्रेता र पूर्वकर्मचारीहरुले संयुक्त पीडित समूह बनाई धर्ना दिएका छन् । विहिवार करिब १ सय जनाको समूहमा भेला भएका उनीहरुले नेपाल दूरसञ्चार प्राधिकरण अगाडि धर्ना दिए । 
भारत–पाकिस्तानको द्वन्द्व : नेपाल नैतिक संकटमा !
भारत–पाकिस्तानको द्वन्द्व : नेपाल नैतिक संकटमा ! दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) एक समय दक्षिण एसियाली राष्ट्रहरूबीच सहकार्य, व्यापार र आर्थिक सम्बद्धतालाई मजबुत बनाउने प्रमुख मञ्च थियो । तर, विगत केही वर्षयता यसको गति सुस्त हुँदै गइरहेको छ । नेपालसहितका सदस्य राष्ट्रहरूले पुनःसक्रिय बनाउने प्रयास गरिरहेका भए पनि भारत–पाकिस्तान द्वन्द्व, सदस्य राष्ट्रहरूबीचको असमझदारी र भारत अरु...
पालिकाहरु प्रमुख प्रशासकीय अधिकृतविहिन, सरकारको नियतमा शंका !
पालिकाहरु प्रमुख प्रशासकीय अधिकृतविहिन, सरकारको नियतमा शंका ! मुलुक संघीय प्रणालीमा गएपछि बलियो बनेको स्थानीय सरकारहरु प्रशासन प्रमुख विहिन बनिरहेका छन् । देशभरीका ७ सय ५३ स्थानीय तह मध्ये २ सय ३० वटा स्थानीय तह प्रशासन प्रमुखविहिन छन् । 
लिटरेचर फेस्टिभल शुरु, विगतदेखि वर्तमानको संयोग !
लिटरेचर फेस्टिभल शुरु, विगतदेखि वर्तमानको संयोग ! बाह्रौं संस्करणको नेपाल लिटरेचर फेस्टिभल पोखरामा शुरु भएको छ । साहित्यको कुम्भमेला मानिने फेस्टिभल फेवाताल किनार बाराही घाटमा फागुन १८ सम्म चल्नेछ । फेस्टिभलमा भूपि र अलिमियाँ कक्षमा साहित्यसँग, सामाजिक विषय, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमा लगायत विविध क्षेत्रका सेसन चल्नेछन् । 
बर्दियामा जताततै गाजा उम्रिदा दुर्व्यसनी बढ्दै, प्रहरीले शुरु गर्यो फडानी 
बर्दियामा जताततै गाजा उम्रिदा दुर्व्यसनी बढ्दै, प्रहरीले शुरु गर्यो फडानी  बर्दियाको अधिकांस भागमा आफै उत्पादन हुने भएकाले गाजा जताततै देख्न सकिन्छ । यही गाजा स्थानियले लागू औषधका रुपमा प्रयोग गर्ने गरेका छन् । 
एक क्लिकमै पैसाको कारोबार, डिजिटलले झन सहज 
एक क्लिकमै पैसाको कारोबार, डिजिटलले झन सहज  करिब ९० वर्षअघि सुरु भएको नेपालको बैंकिङ कारोबार अहिले डिजिटल युगमा छ ।  भौतिक रुपमा उपस्थित भएर गर्नुपर्ने कारोबार मोबाइलबाटै एक क्लिकमा गर्न सकिएपछि अहिले मानिसहरुको आकर्षण पनि डिजिटल कारोबारमा नै बढी छ ।
शिक्षकको चालले भविष्य बेहाल ! 
शिक्षकको चालले भविष्य बेहाल !  रुपन्देहीको भैरहवास्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसको परीक्षा अनिश्चित बनेको छ । भेटेरिनरी प्राध्यापाकहरुको पेनडाउन सहितको विरोधका कारण परीक्षा प्रभावित भएको हो । 
ट्रम्पको एक्सनले मन्त्रालयमै तरंग ! बजेटको तयारी नै यसरी !
ट्रम्पको एक्सनले मन्त्रालयमै तरंग ! बजेटको तयारी नै यसरी ! सरकारले आगामी आर्थिक वर्ष २०८२\०८३ को बजेट निर्माणको तयारी तीव्र पारेको छ । अर्थ मन्त्रालयकाअनुसार वैदेशिक सहायतामा पछिल्लो समय उच्च कटौतीदेखि राजश्व समेत प्रभावकारी रुपमा उठ्न सकिरहेको छैन । यद्दपी, अहिलेको परिवेश अनुसार बजेट निर्माणमा कार्य अघि बढिरहेका छन् । 
Weather Update