News 24 Television
राष्ट्रियसभालाई पुनः वृद्धाश्रमको संज्ञा, व्याक भएनन् ज्ञानेन्द्र शाही !
राष्ट्रियसभालाई पुनः वृद्धाश्रमको संज्ञा, व्याक भएनन् ज्ञानेन्द्र शाही ! नेपालको संघीय संसदलाई दुई सदनात्मक व्यवस्थाको रुपमा परिकल्पना गरिएको छ । जसमा प्रतिनिधिसभा र राष्ट्रियसभा रहेका छन् । यी दुई सदनलाई समानन्तर सदनको रुपमा पनि लिने गरिन्छ  । 
सत्ताबाट बाहिरिएपछि जनतामाझ प्रचण्ड, ओलीमाथि गालीको वर्षा
सत्ताबाट बाहिरिएपछि जनतामाझ प्रचण्ड, ओलीमाथि गालीको वर्षा अचानक सत्ताच्यूत भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड पुनः शक्तिआर्जनका लागि अनेक प्रयासमा छन् । आफुलाई राजनीतिको केन्द्रमा ल्याउन उनले पूर्वमाओवादीदेखि विपक्षी दलहरुसम्मलाई एकत्रित गरिरहेका छन् । यसैबीच माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रीत जनतासँग माओवादी तराई मधेश जागरण अभियान शुरु गरेको छ । 
पोखरामा उखुको माग बढ्यो, आयात घट्दा मूल्य आकाशियो  
पोखरामा उखुको माग बढ्यो, आयात घट्दा मूल्य आकाशियो   हिन्दू धर्म अनुसार शिवारात्री लगायतका विशेष पर्वहरुमा उखुको प्रयोग अपरिहार्य मानिन्छ । अहिले महाशिवरात्रीलाई केन्द्रीत गरेर पोखरामा उखुको कारोवार बढेको छ । उखुको बढ्दो बजारीकरणका कारण किसान पनि सन्तुष्ट देखिन्छन् ।
ट्रम्पले चाल्दै नयाँ योजना ! युक्रेनबाट चीन हिर्काउने अस्त्र तयार ! 
ट्रम्पले चाल्दै नयाँ योजना ! युक्रेनबाट चीन हिर्काउने अस्त्र तयार !  युक्रेन र अमेरिका खनिज पदार्थ प्रयोग सम्झौता सम्बन्धि सर्तहरूमा सहमत भएको खबर बाहिरिएसँगै यसबारे अनेक कोणबाट टिप्पणी शुरु भएका छन् । हुन त, औपचारिक रुपमै यस सम्झौताबारे घोषणा गरिएको छैन तर, अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएअनुसार यस सम्झौताले ठुलो रणनीतिक महत्व बोकेको छ ।  युक्रेनको राजधानी किभका एक वरिष्ठ अधिकारीले यो...
महाशिवरात्रीमा पाशुपत क्षेत्रको रोचक दृष्यहरु
महाशिवरात्रीमा पाशुपत क्षेत्रको रोचक दृष्यहरु हिन्दु धर्मावलम्बीहरुले देवताका पनि देवका रुपमा चिनिने भगवान शिवको पवित्र तिर्थस्थलको रुपमा मानिने पशुपतिनाथ मन्दिरमा यो वर्ष पनि दर्शनार्थीहरुको भीँड उत्तिकै देखियो । 
मोबाइल नम्बर परिवर्तन हुँदा वित्तिय कारोबारमा हुनसक्छ यस्तो जोखिम
मोबाइल नम्बर परिवर्तन हुँदा वित्तिय कारोबारमा हुनसक्छ यस्तो जोखिम तपाई हामीले प्रयोग गर्ने मोबाइल नम्बर अब फोन सम्पर्क गर्नका लागि मात्रै सीमित छैन । यही नम्बरमार्फत् बैंकिङ सेवा पनि लिएका हुन्छौं । त्यसैले कुनैपनि बेला मोबाइल नम्बर परिवर्तन भयो भने त्यसको जानकारी खाता रहेको बैंकलाई तत्काल गराउनुपर्छ, नत्र परिवर्तन भएको फोन नम्बर अध्यावधिक गरिएन भने खातामा अनधिकृत व्यक्तिको पहुँच...
प्रचण्डको नजरमा लहर, नेताहरुमा निराशा 
प्रचण्डको नजरमा लहर, नेताहरुमा निराशा  वर्तमान प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र यतिबेला तराई–मधेस जागरण अभियानमा छ । तराई–मधेस जागरण अभियान भनिए पनि यो मधेस प्रदेशमा मात्र सीमित छैन । 
केआइआइटीमा फर्किन नचाहने विद्यार्थीलाई नेपालमै अवसर 
केआइआइटीमा फर्किन नचाहने विद्यार्थीलाई नेपालमै अवसर  भारतको उडिसास्थित कलिङ्ग इन्स्टिट्यूट अफ इन्डस्ट्रिअल टेक्नोलजी (केआईआईटी)मा नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि उत्पन्न परिस्थितिका कारण नेपाली विद्यार्थीहरु स्वदेश फर्किएका छन् । 
जंगली हात्ती आंतक, सर्लाही उत्तरका स्थानीय त्रसित 
जंगली हात्ती आंतक, सर्लाही उत्तरका स्थानीय त्रसित  सर्लाहीका विभिन्न ठाउँमा विगत केही दिनदेखि जंगली हात्तीले आतंक सिर्जना गरेको छ । पछिल्ला केहीदिनमा मात्रै हात्तीले आधा दर्जनजति घरगोठ भत्काएको छ भने धेरै किसानको बालीनालीमा पनि क्षति पु¥याएको छ । सर्लाहीका हरिवन, बागमती, लालबन्दी, ईश्वरपुर लगायतका ठाउँमा अहिले हात्तीले उपद्रो नै मच्चाएको छ । सर्लाहीको उत्तरी क्षेत्रमा जंगली हात्तीको...
Weather Update