संघीय निजामति सेवा तहगत संरचनामा राख्ने सहमति
बिहीबार, फागुन १, २०८१
जगमान गुरुङले भीमेश्वरबारे दिएको अभिव्यक्ति विवादित, गल्ति सच्याउन आग्रह (विज्ञप्तिसहित)
बिहीबार, फागुन १, २०८१
नेपालका संस्कृतिविद डा. जगमान गुरुङले दोलखास्थित भीमेश्वर मन्दिरका सवालमा गलत र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै भीमेश्वर गुठी व्यवस्थापन समितिले उक्त भनाइप्रति आपत्ति जनाइरहेको छ ।
सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलन गर्ने पत्रकार महासंघको चेतावनी
बिहीबार, फागुन १, २०८१
सरकारले सामाजिक सञ्जालका नाममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने गरी विधेयक ल्याउन लागेको भन्दै नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । महासंघले राष्ट्रिय सभामा दर्ता भएको सामाजिक सञ्जालसम्बन्धी विधेयक तत्काल फिर्ता लिन र महासंघसहित सरोकारवालासँग छलफल गरेर पुनःखन गर्न माग गरेको छ ।
जगदम्बा मोटर्सद्वारा कलंकी, रुद्रबजारमा महाएक्सचेञ्ज मेनिया संचालन
बिहीबार, फागुन १, २०८१
टिभिएस मोटर्सको नेपालको लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले कलंकी, रुद्रबजारमा महाएक्सचेञ्ज मेनिया सचालनमा ल्याएको छ । नेपालमा सर्वाधिक बिक्रिदर भएको टिभिएसले हाल सम्मकै ठुलो अफर सहित एक्सचेञ्ज क्याम्प सचालनमा ल्याएको कम्पनीका रिजनल म्यानेजर देवेन्द्र ढुंगानाले जानकारी दिएका छन् ।
राष्ट्रिय परिचय बनाउन ५ दिनपछिको कुपन !
बिहीबार, फागुन १, २०८१
सर्लाहीमा सर्वसाधारणलाई राष्ट्रिय परिचय पत्र बनाउन सकस बेहोर्नु परिरहेको छ । अत्याधिक भिडका कारण मात्र १० देखि १५ मिनेटको कामको लागि जिल्लाका दुरदराजबाट आएका सेवाग्राहीलाई ३ देखि ५ दिनसम्मको टोकन मात्र दिएर फर्काउने गरिएको छ ।
कांग्रेस रुष्ट बनेपछि ओलीलाई सत्ता संकट, घाउ पुर्न ओलीको तरक्की !
बिहीबार, फागुन १, २०८१
नेपालको राजनीति अहिले तीव्र घेराबन्दी र असहमति बीच फसिरहेको छ । सरकारले ल्याएको विवादास्पद सामाजिक सञ्जाल नियमन विधेयकले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई समस्यामा पार्दैछ । दुई तिहाई बढ मतसहितको सरकार संकटमा पर्ने खतरा बढेको छ। सामाजिक सञ्जाल विधयेकले तनाव झेलिरहेको सरकार भूमिसमबन्धिको अध्यादेशका कारण अर्को संकटमा फस्ने देखिएको छ...
पूर्वराजाको बास काठमाडौँबाहिर, भारत भ्रमण लगत्तै पोखरामा
बिहीबार, फागुन १, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाह देश दौडाहामा निस्किएका छन् । भारत पुगेपछि पूर्वराजा पोखरा भ्रमणमा निस्किएका हुन् । मठ मन्दिरदेखि जनतासँग भलाकुसारी गर्ने पूर्वराजाको सक्रियता किन बढ्यो ? यो विषयमा चासो बढेको छ ।
कांग्रेस नेतृत्वकै पालिकामा ‘जनयुद्ध दिवस’ विदा
बिहीबार, फागुन १, २०८१
संसदवादी र गैरसंसदवादी घटकहरुले विभिन्न कार्यक्रम गरी फागुन १ गते जनयुद्ध दिवस मनाउँदैछन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालिन सरकारले ७९ सालमा फागुन १ लाई उत्सवका रुपमा मनाउने निर्णय गर्दै सार्वजनिक विदा नै दिएको थियो । तर सर्वोच्च अदालतले सरकारको निर्णय बदर गरेको थियो । यो वर्ष पनि माओवादी घटकहरुले...
सर्त बुझेर मात्रै क्रेडिट कार्ड प्रयोग गरौँ
बिहीबार, फागुन १, २०८१
क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या पछिल्लो समय बढ्दै गएको छ । अहिले खर्च गर्ने र पछि तिर्न पाइने सुविधाका कारण क्रेडिट कार्डको प्रयोगमा मानिसहरुको आकर्षण बढ्दै गएको छ । तर, कतिपय अवस्थामा कार्ड प्रयोग गर्ने सर्तहरु थाहा नहुँदा धेरैले ठूलो नोक्सानी ब्यहोर्नु परेको छ ।



