News 24 Television
सामाजिक संजाल विद्येयकले तात्यो ‘सोसल मिडिया’, बालेनले पनि थाले घेराबन्दी !
सामाजिक संजाल विद्येयकले तात्यो ‘सोसल मिडिया’, बालेनले पनि थाले घेराबन्दी ! सरकारले सामाजिक संजाल विद्येयक राष्ट्रियसभामा दर्ता गरेपछि यसको चौतर्फी विरोध भइरहेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विद्येयक मंसिर १५ गते संसदको माथिल्लो सदन राष्ट्रियसभामा दर्ता गरेका थिए ।  यसपछि विपक्षी दलहरुको साथै आमनागरिककै तर्फबाट यसको विरोध भइरहेको छ । सरकारले सामाजिक संजाल तथा...
नागरिकलाई राहत दिने स्वास्थ्यमन्त्री पौडेलका योजनाहरु, विज्ञहरुले गरे यस्तो आशंका 
नागरिकलाई राहत दिने स्वास्थ्यमन्त्री पौडेलका योजनाहरु, विज्ञहरुले गरे यस्तो आशंका  स्वास्थ्य सेवा सुधारका लागि भन्दै स्वास्थ्य मन्त्री प्रदिप पौडेलले विभिन्न कार्ययोजना अघि सार्नुका साथै विभिन्न निर्णय समेत गरिसकेका छन् ।  तर उनले गरेका निर्णय योजना बिना हतारमा गरिएको भन्दै टिकाटिपणी हुन थालेको छ । स्वास्थ्य मन्त्रीले गरेका कतिपय निर्णय र निर्देशन व्यवहारीक नभएको भन्दै संदनमा समेत प्रश्न समेत उठेको छ...
डिजिटल बैंकिङ कारोबार कसरी सुरक्षित बनाउने ? 
डिजिटल बैंकिङ कारोबार कसरी सुरक्षित बनाउने ?  इन्टरनेटको पहुँच र प्रविधिको विकाससँगै नेपालमा पनि डिजिटल बैंकिङको प्रयोग जसरी बढेको छ, त्यसरी नै चुनौति र जोखिम पनि थपिएको छ । 
गृहमन्त्रीविरुद्ध संसदमै हंगामा ! सांसदले घेरेपछि हैरानीमै जवाफ !
गृहमन्त्रीविरुद्ध संसदमै हंगामा ! सांसदले घेरेपछि हैरानीमै जवाफ ! संसदको बैठकमा जातीय विभेदको विषय जोडतोडका साथ उठेको छ । पछिल्ला दिनहरुमा चर्चामा रहेको सत्यन्द्र र नेहाबीचको अन्तरजातीय विवाह र सुरक्षा जोखिमको बहस संसदमा प्रवेश गरेको हो । 
नयाँ दलको साथ लिएर संसद तताउने रणनीति
नयाँ दलको साथ लिएर संसद तताउने रणनीति प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमाले गठबन्धन सरकारप्रति निकै आक्रामक बनेका छन् । विहीबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले फेरि पनि सरकारको आयुको भविष्यवाणी गरेका छन् । 
जलवायु परिवर्तनले मच्चायो वितण्डा ! मुगुमा हाहाकार !
जलवायु परिवर्तनले मच्चायो वितण्डा ! मुगुमा हाहाकार ! जलवायु परिवर्तनको प्रभावले नेपाललाई प्रत्यक्ष प्रभाव पार्नेक्रम बढ्न थालेको छ । अहिले माघको तेस्रो साता भइसक्यो तर पनि न त हिमाली क्षेत्रमा प¥याप्त हिमपात भएको छ, न त तराई क्षेत्रमा पुग्ने वर्षा । अन्य क्षेत्रमा जस्तै यस वर्ष हिमपात नहुँदा मुगुका किसानहरु समेत नराम्रोसँग प्रभावित भएका छन् ।
खेदकुदमै लफडाबाजी चर्कियो ! फेरि आयो यस्तो–यस्तो निर्देशन !
खेदकुदमै लफडाबाजी चर्कियो ! फेरि आयो यस्तो–यस्तो निर्देशन ! राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को अनुरूप नचल्ने संघविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाइने भएको छ । नेपाली खेलकुदको नियमन निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यस्तो चेतावनी दिएको छ । नेतृत्वदेखि अनेक पक्षमा खेदकुद क्षेत्रमा विवाद भइनै रहेका   छन् । 
मधेसमा मुख्यमन्त्री पाए अध्यादेशमा उपेन्द्रको समर्थन  
मधेसमा मुख्यमन्त्री पाए अध्यादेशमा उपेन्द्रको समर्थन   सरकारले हिउँदे अधिवेशनको पहिलो वैठकमा प्रतिनिधिसभामा पेश गरेको अध्यादेशका कारण जनता समाजवादी पार्टी नेपाल निर्णायक देखिएको छ । प्रतिनिधिसभामा अध्यादेशमा सत्तारुढ दलको स्पष्ट बहुमत भए पनि राष्ट्रियसभामा आफ्नो समर्थन अनिवार्य बनेपछि जसपा नेपालले यसलाई सत्ताको बार्गेनिङ टुल बनाइरहेको छ । 
ठेकेदारको लापरवाही, स्थानीयलाई सास्ती  
ठेकेदारको लापरवाही, स्थानीयलाई सास्ती   अधिकांश निर्माण कम्पनीको लापरबाहीका कारण ओखलढुंगाका थुप्रै योजनाहरु प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन । कतिपय निर्माण कम्पनीहरुले ठेक्का लिएको लामो समयसम्म पनि काम नै सुरु गर्दैनन् भने कतिले म्याद सकिन लागेपछि काम सुरु गर्छन् । 
राष्ट्रियसभामै रन्थनिए ओली, भारले च्यापिँदा थचक्कै !
राष्ट्रियसभामै रन्थनिए ओली, भारले च्यापिँदा थचक्कै ! अध्यादेश पारित हुने अवस्था सुनिश्चित नभएपछि सरकार अध्यादेश पेस गर्नै नसकी पछि हटेको छ । अधिवेशन नभएको समयमा सरकारले ल्याएका ६ वटा अध्यादेश विहीबार राष्ट्रियसभामा पनि पेस गर्ने तयारी थियो । 
संसदमा किन पछि हट्यो सरकार ?
संसदमा किन पछि हट्यो सरकार ? प्रतिनिधि सभामा सत्तापक्षको बहुमत स्पष्ट देखिए पनि राष्ट्रिय सभामा भने सत्ता पक्षको स्पष्ट बहुमत छैन । ५९ सदस्यीय राष्ट्रिय सभामा काँग्रेस–एमाले, लोसपाका गरी २७ सांसद मात्रै सत्तापक्षमा खुलेका छन् । मनोनीत ३ जना र जसपाका ३ जना अध्यादेशको पक्ष वा विपक्षमा खुलिसकेका छैनन् । बहुमतका लागि ३० जना आवश्यक हुनेछ...
Weather Update