सत्यन्द्र–नेहाले मच्चाए तहल्का ! सत्ताका किङ्मेकर नै खतरामा !
शनिबार, माघ २६, २०८१
सरकार चुप बस्दा बबण्डर मच्चिदै, स्वर्गद्वारीका पीडितले संसद नै धर्कमान !
शनिबार, माघ २६, २०८१
दाङको स्वर्गद्वारी गुठीपीडित मोही किसानहरू गएको २० गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्नामा रहेका छन् । मुलुककै राजधानीकै केन्द्रमा रहेको माइतीघरमा आक्रोश र पीडाले भरिएको स्वरमा न्यायको खोजी गरिरहेका छन् । तर, सिंहदरबार छेउबाटै कराउँदासम्म सरकार उनीहरुका आवाज सुनिरहेको छैन । अहिले त यो विषय सडक हुँदै संसदसम्मै प्रवेश गरिसकेको छ...
संसदमा अनुपस्थित ओली टीकटकरसँग व्यस्त बन्दा चौतर्फि आलोचना
शनिबार, माघ २६, २०८१
प्रमुख प्रतिपक्षी दलको नेता बोल्ने दिन प्रधानमन्त्री केपी ओली संसदमा अनुपस्थित रहे । संसदीय प्रणालीमा सामान्यतया प्रधानमन्त्री बोल्दा प्रतिपक्षी दलको नेता र प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने चलन छ । तर, प्रतिपक्षी दलको नेता बोल्दा संसदमा अनुपस्थित भएका प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमै टिकटकरसँग गफिएपछि अनेका प्रश्न र...
सर्वोच्च अदालतको आदेश अटेर गर्दै पोखरा महानगरपालिका
शनिबार, माघ २६, २०८१
पोखरा महानगरपालिकाले करारका कर्मचारी हटाएपछि सर्वोच्च अदालतले तत्काल नहटाउन अन्तरिम आदेश दियो । तर त्यसको कार्यान्वयमा महानगरले आलटाल गर्दा स्वास्थ्य तर्फका हटाइएका करार कर्मचारी आन्दोलित भएका छन् ।
डिजिटल वित्तीय कारोबारमा कुनबेला शुल्क लाग्छ ?
शनिबार, माघ २६, २०८१
बैंकहरुले प्रविधिको प्रयोगबाट नगद कारोबारलाई डिजिटल कारोबारमा रुपान्तरण गर्दै लगेका छन् । यसबाट पैसाको कारोबार गर्न सजिलो भएको छ । तर कतिपय सानोसानो कारोबारमा पनि महँगो शुल्क तिर्नुपरेको गुनासो हुने गरेको छ । कस्तो कारोबारमा शुल्क लाग्छ र कस्तोमा लाग्दैन ? यसबारे हामी सबैलाई थाहा हुन जरुरी छ ।
सडक नबन्दा तिंकर र छाङरुबासीको पीडा कसले सुन्ने ?
शनिबार, माघ २६, २०८१
दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिंकरका स्थानीय सदरमुकाम खलंगामा आउनका लागी गोरेटो बाटो समेत छैन । नेपालतर्फबाट छाङरु र तिंकर जान बाटो नहुँदा स्थानीयले भारतीय बाटोको प्रयोग गर्ने गर्छन् । छाङरु र तिंकरवसीलाई आफ्नै भूमि जान भारतको अनुमति लिनुपर्ने बाध्यता छ । यो बर्षबाट भने गोरेटो बाटो निर्माण गर्ने...
सरकारी तथा प्रतिस्पर्धात्मक परीक्षाका लागि ‘लोकसेवा ज्ञान’ प्रभावकारी डिजिटल शिक्षालय
शुक्रबार, माघ २५, २०८१
नेपालमा सरकारी तथा प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्ने विद्यार्थीहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। प्रविधिको विकाससँगै डिजिटल सिकाइलाई प्राथमिकता दिने विद्यार्थीहरूका लागि ‘लोकसेवा ज्ञान’ एक प्रभावकारी अनलाइन प्लेटफर्मको रूपमा स्थापित भएको छ। लोक सेवा आयोग, शिक्षक सेवा आयोग, बैंकिङ क्षेत्र, सुरक्षा निकाय, स्वास्थ्य सेवा आयोग, विधुत् प्राधिकरण, खाद्य संस्थान, नेपाल टेलिकम,...
ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदको लागि कर्जा प्रवाह गर्ने
शुक्रबार, माघ २५, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे) का सदस्यहरुलाई क्यामरा खरिदको लागि विना धितो कर्जा उपलब्ध गराउने भएको छ ।



