News 24 Television
कुलमान र सरकारबीचको टसल उत्कर्षमा, रक्षात्मक बन्दै सरकार !
कुलमान र सरकारबीचको टसल उत्कर्षमा, रक्षात्मक बन्दै सरकार ! नेपाल विद्युत प्राधिकरण र सरकारबीचको विवाद चरम उत्कर्षमा छ । बक्यौता रकम उठानको सम्बन्धमा सरकार उद्योगीहरुको सवालमा नरम बन्दा नेपाल विद्युत प्राधिकरण भने यसको विपक्षमा छ । यसअघि विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले बक्यौता नतिर्ने ४९ उद्योगहरुमा विद्युत कटौति गरिदिएका थिए ।
सत्तासँगै सडकमा एमाले : जनतालाई सास्ती दिएर कसका लागि शक्ति प्रदर्शन ?
सत्तासँगै सडकमा एमाले : जनतालाई सास्ती दिएर कसका लागि शक्ति प्रदर्शन ? एमालेको प्रदर्शनले काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । सभा दरबार मार्गमा हुने भनिए पनि महाराजगन्ज चक्रपथबाटै सार्वजनिक सवारी साधन प्रहरीले रोक्दा यात्रुहरुले दुःख पाएका छन् । 
बैशाखीले नरोकिएका मेचीनगरका मेयर 
बैशाखीले नरोकिएका मेचीनगरका मेयर  झापाको मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी योजना अनुगमनका क्रममा घाइते भएकाले करिब दुई महिना देखि बैशाखीको सहारामा काम गर्दैछन् ।
माओवादी लगायतका प्रतिपक्ष दलको सातो लिन एमालेको जागरण सभा
माओवादी लगायतका प्रतिपक्ष दलको सातो लिन एमालेको जागरण सभा सरकारका काम कारबाहीप्रति प्रतिपक्ष दलबाट चौतर्फि आलोचना र आक्रमण हुन थालेपछि सत्ताको नेत्तृत्व गरिरहेको एमाले रक्षात्मक अवस्थामा पुगेको छ । 
मेची नगर एक्सनमा उत्रियो, १० विघाहभन्दा बढी संरक्षण
मेची नगर एक्सनमा उत्रियो, १० विघाहभन्दा बढी संरक्षण झापाको मेचीनगर नगरपालिकाले सरकारी जग्गा अतिक्रमण गर्नेमाथि डोजर चलाएको छ । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा उपप्रमुख मीना पोखरेल उप्रेतीसहितको टोलिले विहीबार सरकारी स्वामित्वमा रहेको तर, नकलबन्दा टि–स्टेटले वर्षौंदेखि कब्जा गरि प्रयोग गरिरहेको दश विगाहाभन्दा बढी सरकारी जग्गामाथिको अतिक्रमण हटाएको हो । 
देउवाले खुलाए संविधान संशोधनको खास एजेण्डा 
देउवाले खुलाए संविधान संशोधनको खास एजेण्डा  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हालेको एक सय दिन पार गरिसकेका छन् । संविधान संशोधनको मुल एजेण्डा बनाएर एमालेसँगको गठबन्धनमा ओली प्रधानमन्त्री बनेका हुन् । यद्यपि संविधान संशोधनतिर भने सत्तारुढ दलहरु अघि बढ्न सकेका छैनन् । तर पनि प्रमुख दुई दल नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुले...
मेडिकल पसलको फर्माष्टिलाई एप्रोन अनिवार्य
मेडिकल पसलको फर्माष्टिलाई एप्रोन अनिवार्य पछिल्लो समय औषधि पसलमा फर्मासिस्ट नबस्नेदेखि डाक्टरको प्रेस्किप्सनबिना औषधी विक्रिवितरण गर्ने गरेको तथ्य बाहिरीने गरेको छ । 
किवीले मूल्य नपाउँदा दोलखाका किसान चिन्तित
किवीले मूल्य नपाउँदा दोलखाका किसान चिन्तित नेपालमै पहिलोपटक किवी फल उत्पादन गर्ने क्षेत्रको रूपमा चिनिन्छ दोलखा जिल्ला । तर अहिले दोलखामा किवीको उत्पादन बढेसँगै बजार भने खुम्चदै गएको छ । 
२६ वर्षमा पनि बन्न नसकेको कबर्ड हल, नेताहरुका कुरा मात्रै ठूला !
२६ वर्षमा पनि बन्न नसकेको कबर्ड हल, नेताहरुका कुरा मात्रै ठूला ! दार्चुलामा २०५६ सालमा शुरु गरिएको कबर्ड हल निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले आफ्नै पहलमा वि. सं. २०५६ सालमा कबर्ड हल बनाउन शुरु गरेका थिए । तर निर्माण सुरु गरिएको २६ बर्षसम्म पनि कवर्ड हल निर्माणाधीन अवस्थामै छ । 
ऊर्जामा फेरि अर्को सफलता, अब फाइदै फाइदा !
ऊर्जामा फेरि अर्को सफलता, अब फाइदै फाइदा ! रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा सफलतापूर्वक जोडिएसँगै नेपालका ऊर्जा क्षेत्रको विकासमा एक महत्त्वपूर्ण कोसेढुंगा स्थापना गरेको छ । 
Weather Update